Aviation


विश्वमै पहिलोपटक लामो दूरी र समयको हवाई उडान, कति छ दूरी र समय ?

1571542152Qantas2-984x554.jpg
काठमाण्डौ । अस्ट्रेलियाको सिड्नीमा रहेको क्वान्टस एयरवेजले हवाई क्षेत्रमै अहिलेसम्मको सबैभन्दा लामो दूरी र समयको उडान परीक्षण गरेको छ । क्वान्टस एयरवेजले विश्वमै सबैभन्दा लामो दूरी र समयको उडान अमेरिकाको न्युयोर्कबाट शुक्रबार परीक्षण उडान गरेको हो । यो विमान करिब २० घन्टा ननस्टप उडान भर्नेछ । यो तीन निर्धाैरित परीक्षण उडानको पहिलो...

तलबवृद्धि र पदोन्नतिको माग पूरा नभएपछि एयर इन्डियाका १२० पाइलटद्वारा सामूहिक राजीनामा

1571035928Air-India.jpg
काठमाण्डौ । तलबवृद्धि र पदोन्नतिको विषयलाई लिएर आन्दोलनरत एयर इन्डियाका १२० जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । एयर इन्डियाको एयरबस ए–३२० मा कार्यरत पाइलटहरुले आफ्नो तलबवृद्धि र पदोन्नतिको माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् । केन्द्र सरकारबाट भारु ६० हजार करोड रुपैयाँभन्दा बढी कर्जामा फसेको यो सरकारी विमान कम्पनीको...

आकाशमै इन्जिन फेल भएको इन्डिगोको जहाज दुर्घटनाबाट बच्यो, २०० यात्रु सुरक्षित

1569827990667258-indigo.jpg
काठमाण्डौ । भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो एयरलायन्सको विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ ।  विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान सोमबार बिहान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम...

1695556604Online-Ad.gif

चीनको बेइजिङलगायत मुख्य शहरमा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

1569752035Himalay-Airlines123.jpg
– सिबी अधिकारी काठमाण्डौ । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा...

हवाईभाडा कुन–कुन शीर्षकमा शुल्क लिएर निर्धारण हुन्छ ? (सूचीसहित)

1569731474flight.jpg
काठमाण्डौ । हवाईयात्रा गर्दा पहिले टिकट बुकिङ गर्नुपर्छ । यसको मतलब हवाई भाडा बुझाउनुपर्ने हुन्छ । हवाईयात्रा गर्नुअघि हामीले कहिले बुझ्ने कोसिस गरेका छौँ कि हवाईभाडामा कुन–कुन शीर्षकमा शुल्क लिन्छ ? प्रायः हामी बुझ्ने कोसिस गर्दैनौ । आउनुहोस् हवाई भाडामा जोडिने विविध शुल्क शीर्षकका विषयमा चर्चा गरौँ । अन्तर्राष्ट्रिय फ्लाइटमा...

युरोपको सबैभन्दा ठूलो हवाई कम्पनी 'एयरबस' माथि साइबर आक्रमण

1569488973airbus-data-breach.jpg
काठमाण्डौ । युरोपको सबैभन्दा ठूलो हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको विवरण चोरीको प्रयास भएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा...

चीनमा बन्यो ९८ वटा फुटबल मैदानजत्रो एउटै विमानस्थल

1569470504China-Airport.jpg
काठमाण्डौ । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ । एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा प्रायः आकाशमै विमानको ट्राफिक जाम हुने गरेको छ । कतिपय अवस्थामा घन्टौँसम्म विमानहरु आकाशमै होल्ड हुने गरेका छन् । पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । निजगढमा...

श्री एयरलाइन्सको पर्व अफर: ज्येष्ठ नागरिकलाई ५०% छुट, ८५ वर्ष पुगेकाले रु. ५०० मै उड्न पाउने

1569233235Shree-Airlines.jpg
काठमाण्डौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो ।  घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका...

आजबाट ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५०% छुट

1568798013domestic-plan.jpg
काठमाण्डौ । ज्येष्ठ नागरिकले बुधबारदेखि हवाईसेवामा ५० प्रतिशत छुट पाउने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई भाडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई...

इन्डिगो एअरलाइन्सको गम्भीर लापरबाही; यात्रु इस्तानबुलमा, सामान दिल्लीमै छुट्यो

1568778950Indigo.jpeg
काठमाण्डौ । भारतीय निजी एअरलाइन्स कम्पनी इन्डिगोको गम्भीर लापरबाहीका कारण यात्रुले ठूलै झमेला व्यहोर्नुपरेको छ । गत आइतबार इन्डिगो एअरलाइन्सको जहाज भारतको नयाँदिल्लीबाट टर्कीको राजधानी इस्तानबुल उडेको थियो । विमानमा सवार १३० यात्रु इस्तानबुल त पुगे तर उनीहरुको सामान भने दिल्लीमै छुट्यो । इन्डिगो एअरलाइन्सको गम्भीर लापरबाहीले...

अलपत्र पर्यटक बोकेका सात हेलिकोप्टरको आकस्मिक अवतरण

1568705205Kailash.jpg
काठमाण्डौ । विगत चार दिनदेखि खराब मौसमका कारण अलपत्र परेका पर्यटकलाई सोलुखुम्बुको लुक्लाबाट बोकेर काठमाडौं आउँदै गरेका सातवटा हेलिकप्टर मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका आठवटा हेलिकप्टरमध्ये सातवटाले मौसम खराब भएपछि सिन्धुली र काभ्रेमा आकस्मिक...

गौतमबुद्ध विमानस्थलमा उडान-अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी

1567911008gautam-buddha-airport.jpg
– रमेश लम्साल  काठमाण्डौ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र...

भद्रपुर विमानस्थल आजबाट दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने

1567760853Airport.jpg
भद्रपुर  । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर लम्बाइ र ३०...

उडेको ३ मिनेटमै सीता एयरको एउटा इन्जिन फेल, सकुशल काठमाण्डौ अवतरण

1567584013sita-air.jpg
काठमाण्डौ । उडेको ३ मिनेटमै एउटा इन्जिन बन्द भए पनि पाइलटले सीता एयरको विमान सोलुखुम्बुको लुक्लाबाट बुधबार बिहान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् । डबल इन्जिनको सीता एयरको ९–एन–एजेएच विमान लुक्साबाट बिहान ८ः२१ मा उडेको थियो उडेको ३ मिनेटमै विमानको एउटा इन्जिनमा समस्या देखिएको थियो । तर...

यात्रु कम भएपछि एनएसीको जापान उडान अब दुई दिनमात्रै

1567502046NAC.jpg
काठमाण्डौ । जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक यही भदौ १२ गतेदेखि जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध