Aviation


नेपाल एयरलाइन्सले एक महिनाभित्र तीन चिनियाँ पाइलट नियुक्त गर्ने

1525523037na.png
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।  वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो ।  मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको...

जिरी विमानस्थल सञ्चालनमा ल्याइने

1525312466jiri-airport.jpg
चरिकोट। जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित भएका छन् ।  बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका हुन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर...

भद्रपुर विमानस्थलबाट रात्री उडानका लागि सर्भे शुरु

1524371647Chandragadhi-Domestic-Airport-aviaitonnepal.jpg
झापा । झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ ।    रात्रीकालीन उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उहाँका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’...

1695556604Online-Ad.gif

मालिन्दो एयरको विमान ठूलाे दुर्घटनाबाट जोगियो, अन्तराष्ट्रिय उडान खुलाउने प्रयास जारी

1524199493malindo-air.jpg
काठमाडौँ । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।    राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ ।&nb...

हवाई दुर्घटना: आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

1520945777rss.jpg
-रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ ।  सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक-पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन...

यति एयरलाइन्स बन्ने भो देशकै पहिलो कार्बन न्यूट्रल बायुसेवा कम्पनी, ४.७ लाख रुख रोप्ने लक्ष्य

1516967389yeti.jpg
काठमाण्डौ । राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा यति एयरलाईन्सले कार्बन न्यूट्रल एयरलाइन्सको रुपमा स्थापित  गर्ने कार्यको थालनी गरेको छ । शुक्रबार हिमालयन होटलमा आयोजित कार्यशालामा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक समाजका अगुवा संघसंस्थाहरु र निजी क्षेत्रको सहभागितामा एअरलाईन्सले विगत एक वर्षको उत्सर्जन गरेको...

आईईएसपी नेपालमा, ५ बर्षभित्र १० हजारलाई दक्ष बनाउने योजना

1491149748iesp-final.png
काठमाण्डौ । तीव्र गतिमा विस्तार हुँदै गएको ऐरावत गु्रप उड्डयन, हस्पिटालिटी, रिटेल, हेल्थ केयर र सडक सुरक्षा लगायत क्षेत्रमा कार्यरत दक्ष भारतीय समूह हो । यी क्षेत्रमा ऐरावतले परामर्श तथा लेखा परिक्षण (कन्सल्टिङ एण्ड अडिटिङ), प्रशिक्षण, ब्यापार तथा उत्पादन सेवा उपलब्ध गराउँदै आइरहेको छ ।  ईन्ष्टिच्यूट फर एक्सिलेन्सी ईन सर्भिसेज एण्ड...

घाटा हुँदाहुँदै निगमले फेरि चीनबाट नयाँ विमान किन ल्यायो ?

1485486554caan.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ। बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमले ५६ सिट क्षमताको विमान आन्तरिक उडानका लागि ल्याएको हो ।  निगमले यसअघि नै चीनबाट दुईवटा विमान ल्याइसकेको छ। चीनमा निर्मित एमए-६० र वाई १२ ई विमानले...

अब नेपाली आकाश सुरक्षित बन्नेछ

1485400072TIA.jpg
काठमाण्डौ । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।  नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै...

करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

1483929999caan.jpg
काठमाण्डौ । नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो । उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति पर्यटन...

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

1483414206IMG1611a.jpg
काठमाण्डौ । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ।  नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा...

धामाधम धोका दिँदै पाइलट !

1482204908pilot.png
काठमाण्डौ । प्राविधिक तालिममा करोडौँ खर्चिएर काममा लगाइएका बरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेको आजको नागरिक दैनिकमा खबर छ । पछिल्ला केही महिनामा विभन्नि वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्ययन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि...

यो हो विश्वकै ठूलो कार्गो प्लेन, परीक्षण उडानमै तोड्यो १०९ रेकर्ड

1463069881bigest-plane101462.jpg
काठमाण्डौ । विश्वको उड्डयन उद्योगमा तीव्र गतिमा परिवर्तनहरु आइरहेका छन् । एयरक्राफ्ट बनाउने कम्पनीहरु भविष्यको जरुरतलाई मध्यनजर गर्दै जहाजको डिजाइन, विशेषता, सुन्दरतामा कैयन परिमार्जन गरिरहेका छन् । आज हामी उड्डयन उद्योगको तीव्र परिवर्तनशील विश्वमा यस्तो एयरक्राफ्टको बिषयमा बताइरहेका छौं, जसलाई कार्गोको क्षेत्रमा सबैभन्दा ठूलो...

अन्तर्राष्ट्रिय बिमानस्थलमा दुई बेल्ट थप, ब्यागेज लिन अब बढीमा ४५ मिनेट

1462606616Baggage.jpg
काठमाण्डौ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन्।    विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए। जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।    ...

बिमान दुर्घटनाबाट बच्ने चिनियाँ पाइलटको मन्त्र, मौसम हेरेर मात्र उडान भर्नू

एकराज पाठक/रासस चीन । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउँछन् । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने–“नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध