Aviation


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक ७ घन्टा बन्द

1567311025TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि चार महिनाका लागि दैनिक सात घन्टा बन्द हुने भएको छ । यसअघि नियमित ३ घन्टा बन्द हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको काम अगाडि बढाउन दैनिक सात घन्टा बन्द हुने भएको हो । विमानस्थल अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म राति ११ बजेदेखि...

नेपाल एयरलाइन्सको उडान बन्द, यात्रु मर्कामा

1566873947talcha-airport.jpg
मुगु । गत वैशादेखि बिनाजानकारी नेपाल एयरलाइन्सले मुगुको रारा विमानस्थलमा उडान बन्द गरेपछि यात्रु मर्कामा परेका छन् । विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने

1566700525TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आउँदा भदौ १५ गतेदेखि दैनिक ७ घन्टा बन्द हुने भएको हो । विमानस्थलका अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म स्तरोन्नतिको काम हुनेछ । जसका लागि राति साढे ११ बजेदेखि...

1695556604Online-Ad.gif

फाप्लु विमानस्थलमा चिनमा निर्मित विमानको परीक्षण उडान

1565680998bksolukhumbu.jpg
सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी...

वायुसेवा निगमको व्यवस्थापन नेपालीले गर्न नसकेपछि विदेशी ल्याउने तयारी

1563460858RNAC-Office.jpg
सिबी अधिकारी  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ ।   निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।   निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’,...

पाकिस्तानी आकाश विदेशी विमानका लागि खुला

1563271247PakistanCivilAviationAuthorityPCAALogo.png
कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए) ले सबै प्रकारका गैरसैनिक उडानहरुका...

यती एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लियो

1562914812maxresdefault.jpg
काठमाडौं । यती एयरलाइन्सको विमान शुक्रबार बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज बिहान करिब ११ बजेर ५ मिनेटमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुका अनुसार...

आकाशमा एक्कासि विमान हल्लिँदा ३५ यात्रु घाइते

1562905133air-canada.png
काठमाण्डौ । क्यानडाको भ्यान्कुभरबाट बिहीबार अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको एअर क्यानडाको विमान ३६ हजार फिटको उचाइमा अचानक हल्लिन थालेपछि त्यसमा सवार ३५ यात्रु घाइते भएका छन् ।  उडान भरेको २ घन्टामै विमान टर्बुलेन्स (हावाको तापक्रमले उत्पन्न हुने अवस्थामा) मा फसेको थियो । टर्बुलेन्सका कारण विमान हल्लिन थालेपछि ३५ जना यात्रु...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : तीन महिनापछि आजदेखि २१ घण्टा नै सञ्चालनमा

1561952923TIA.jpg
काठमाण्डौ । विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग...

बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

1561018948buddha-air40.jpeg
सुर्खेत : सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ। असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो।  काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल...

रु. ४५ हजारमै जापान उड्न पाइने !

1556546455na.jpg
-सिवी अधिकारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।   आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ ।...

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ह्याप्पी बेबी जोन’

1548497190tia.jpg
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ ।  विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ ।  नेपालको परम्परागत, कला र...

बंगलादेश एयरलाइन्समा चरम श्रमशोषण, २६ वर्षदेखि काम गर्नेको तलब मात्र ५ हजार !

1530808407biman-bangaladesh-hadtal-photo-4.jpg
काठमाडौं । विमान बंगलादेश एयरलाइन्सले विगत नौवर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।  देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर...

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

1526906635goutam-buddhha.jpg
-रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण...

अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

1526906705tia.jpg
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।  मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो ।  विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध