विकास


नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज, निर्माण भने तत्कालै सुरु नहुने

1571627023tunnel.jpg
काठमाण्डौ । बहुचर्चित नागढुङ्गा-नौबिसे सुरूङमार्गको आज सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास हुने कार्यक्रम छ ।   देशका अन्य भागबाट काठमाण्डौ उपत्यका भित्रिन प्रयोग हुने एउटा मुख्य नाका नागढुङ्गामा बनाइने भनिएको उक्त सुरूङमार्गबारे धेरैको चासो रहेको छ। शिलान्यास भए पनि उक्त सुरूङको निर्माण भने तत्कालै सुरु नहुने...

आजदेखि नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठक, यस्ता छन् मुख्य अजेन्डाहरु

1571030821Energy.jpg
काठमाण्डौ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठक आज सोमबारदेखि भारतमा सुरु हुँदैछ । बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैंकिङलाई मुख्य प्राथमिकतामा राखिनेछ । त्यस्तै बैठकमा भारतसँग विभिन्न ऊर्जासँग सम्बन्धित अजेन्डाहरुमा छलफल र सहमतिको प्रयास गरिने नेपाली अधिकारीहरु बताएका छन् । बैठकको...

विद्युत् चुहावट ८.५% मा झार्ने प्राधिकरणको रणनीतिक लक्ष्य

1569316913Nepal-Electricity-Authority.jpg
–रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट ८.५०% प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११.२८% मा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई...

1695556604Online-Ad.gif

अपर नौगाड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

1569311235Power-House--upper-naugad.jpg
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी सोमबारदेखि सफल परिक्षण कार्य भइसकेको छ । परिक्षण प्रसारण पूरा गरी यो आयोजनाले असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३ असोज १२ मा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल...

बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

1569231297KTMringroadmap.gif
काठमाण्डौ । लगानी बोर्डले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ लाई दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बोर्डको ४० औँ बैठक बैठकले प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरण (सर्ट लिष्ट) मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका...

‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोडिने

1568792622kabeli-b1.jpg
ताप्लेजुङ । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका...

रक्सौल–काठमाण्डौ रेलमार्ग पाँच वर्षमा पूरा हुने, लागत ३ खर्ब

1568342285train-new-5-3.jpg
काठमाण्डौ । नेपालको राजधानी काठमाण्डौलाई भारतसँग जोड्ने प्रस्तावित रेलमार्गको लागत दुई अर्ब अमेरिकी डलरभन्दा बढी पर्ने भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले देखाएको छ। काठमाण्डौ-रक्सौल रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक रूट प्रस्ताव गरिएको छ। उक्त प्रतिवेदनका अनुसार मार्गको लम्बाइ र भौगौलिक...

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिक, एक हजार घरधुरी प्रभावित हुने

1568264007Doodhkoshi.jpg
– भोजराज कार्की  सोलुखुम्बु । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) मा सो आयोजनाबाट सोलुखुम्बु,...

जुट मिल सञ्चालन गर्न विराटनगर महानगरले सहयोग गर्ने

1525225596brt-jute-mills.jpg
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ ।  जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो ।  प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व...

भारतका सबै गाउँमा बिजुली : माेदी, विश्व बै‌ँक भन्छ अझै २० कराेड मानिस पहुँच बाहिरै

1525151008n-KEROSENE-LAMP-628x314.jpg
भारतका सबै गाउँहरूमा अब बिजुली पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्। शनिवार उत्तरपूर्वी राज्य मणिपुरस्थित विद्युत् सञ्जालमा जोडिन बाँकी रहेको एउटा गाउँमा बिजुली पुगेपछि मोदीको त्यस्तो घोषणा आएको हो। विश्व ब्याङ्कको आँकडामा भारतका अझै २० करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। कुनै पनि गाउँ बिजुलीको...

एडिबीको सहयोगमा धमाधम पूर्वाधार निर्माण

1524458770asian-development-bank-ru.jpg
कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ ।    रु ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन्...

एउटै वडामा पाँच वटा सडक एकैसाथ उद्घाटन

1524118577road.jpg
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँचवटा सडक उद्घाटन गरिएको छ ।    एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा...

औद्योगिक मेलामा आठ करोडको कारोबार

1524101401bhaktapur-trade-fair.jpg
भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आठ करोडको व्यापार भएको छ ।    नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।    मेलामा...

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

1524028461boring-water.jpg
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।  वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो ।  समुद्री सतहबाट करीब एक हजार ४०० मिटर...

राजमार्गको क्षेत्राधिकार घटाउने कमलामाई नगरपालिकाको निर्णय

1523781919bp-highway.jpg
सिन्धुली, २ वैशाख l बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ क्षेत्राधिकार २५–२५ मिटरबाट १५–१५ मिटर बनाइने भएको छ ।  कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध