Development Bank


ग्रिन डेभलपमेन्ट बैंकको नाफा घट्यो, ईपीएस ७० पैसामात्र

1643087131green-development.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिसम्म १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा गत वर्षको यही अवधिको तुलनामा ३८.६८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

अर्को वर्ष कुन विकास बैंकले कति लाभांश दिन सक्लान् ?

1642927991dividends.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।  चालु आर्थिक वर्षको ६ महिनाको मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको वित्तीय प्रदर्शनका आधारमा यी बैंकले अर्को वर्ष बाँड्न सक्ने...

नौ सूचकमा आठ विकास बैंकः कुन सूचकमा को अब्बल ? (सूचीसहित)

1642924138development.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै आठवटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।  मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनलाई विभिन्न ९ वटा सूचकका आधारमा केलाउने कोसिस गरेका...

1695556604Online-Ad.gif

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

1642912642corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७५.७८ प्रतिशतले कम हो। गत वर्ष पनि यही अवधिसम्म बैंकले १ करोड २७ लाख...

नारायणी डेभलपमेन्ट बैंक घाटामै, ईपीएस पनि रु. ४.५७ ले ऋणात्मक

1642911267narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ८४ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिसम्म बैंकलाई ५९ लाख ९८ हजार सञ्चालन...

गरिमा विकास बैंक : नाफा २५.२४%ले बढ्दा अन्य सूचक कस्ता ?

1642739185garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ४३ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा २५.२४ प्रतिशतले बढाउन सफल भएको...

सांग्रिला बैंकको नाफामा छलाङ, ईपीएसमा आकर्षक बढोत्तरी

1642646605shangrila.jpg
काठमाण्डौ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको छ।  बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख रुपैयाँ बढी नाफा आर्जन...

कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

1642475289kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सूचीकृत कम्पनीहरुमध्ये कामना सेवा पहिलो कम्पनी बनेको छ।  दोस्रो त्रैमासम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा...

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा फेरि स्थगित

1642388194mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारणसभा फेरि स्थगित भएको छ।  बैंक सञ्चालक समितिले आज माघ ३ गते डाकेको वार्षिक साधारणसभा फेरि स्थगित गरेको हो। उच्च अदालत पाटनको आदेशमा बैंकको वार्षिक साधारणसभा स्थगित भएको हो। अब अदालतको अर्को आदेश नआउन्जेलसम्मका लागि वार्षिक साधारणसभा स्थगित गरिएको बैंकले जनाएको छ। यसअघि बैंकले...

सिन्धु विकास बैंकको सीईओमा रामकुमार गिरी नियुक्त

1641890192sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार गिरी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गिरीलाई सीईओमा नियुक्त गरेको हो। गिरीलाई पुस २६ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। गिरी यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत...

गणपूरक संख्या नपुगेपछि महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा स्थगित, अब कहिले ?

1641784001mahalaxmi.jpg
काठमाण्डौ । गणपूरक संख्या नपुगेपछि महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २५ गते डाकिएको २० औँ वार्षिक साधारणसभा स्थगित गरिएको छ।  स्थगित वार्षिक साधारणसभा बैंक सञ्चालक समितिले पुनः आउँदो माघ ३ गते डाकेको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण आर्केड २ स्थिति बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभामा...

महालक्ष्मी विकास बैंक र निर्धन उत्थान लघुवित्तको एजीएम आज, के–के छन् अजेन्डा ?

1641697240agm.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २५ गते आआफ्नो वार्षिक साधारणसभा डोकेका छन्।  महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित...

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति?

1641443868garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६.८१...

सप्तकोशी डेभलपमेन्ट बैंकमा कामु सीईओको जिम्मेवारी कुमार खड्कालाई

1641370937dceo.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खड्कालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। सोही बैठकले खड्कालाई कम्पनी सचिवको जिम्मेवारी पनि प्रदान गरेको छ। यसअघि बैंकमा...

रकम हिनामिनाका विषयमा आएका समाचारप्रति सप्तकोशी डेभलपमेन्ट बैंकको ध्यानाकर्षण

1640692714saptakoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विगत बैंकविरुद्ध केही समयदेखि रकम हिनामिनाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले आज एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको हो। ‘बैंकले सञ्चालन गरेको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध