Development Bank


पोखरामा ग्रीनका थप दुई शाखा

1573737046green.png
काठमाण्डौ । पोखरामा ग्रीन डेभलपमेन्ट बैंकले  थप दुई शाखा विस्तार गरेको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले वुधवार कास्की जिल्लाको पोखरा महानगरपालिका भित्र थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको सुभारम्भ...

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय प्रगति सन्तोषजनक, खुद नाफामा ३४.९८%को छलाङ

1573702974excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले सञ्चालन...

सहारा विकास बैंकको खुद नाफामा ५५.९१% बढोत्तरी, रिजर्बको आकार २६.३७%ले वृद्धि

156610308514647.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै सहारा विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ५५.९१ प्रतिशतको छलाङ मारेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ करोड २३ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष १ करोड ९४ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

गण्डकीले १९ प्रतिशत बोनस वितरण गर्ने, साधारणसभा जेठ २५ गते

1525406213gandaki.jpg
काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले आगामी जेठ २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७ सय ५० को १९ दशमलव १३ प्रतिशत अर्थात् ४४ करोड ५० लाख ९२ हजार २ सय ५० रुपैयाँ...

बुधबारदेखि राबा बैंकसँग बिलय हुन लागेको एनआइडीसीको नाफामा किन गयो भीषण पहिरो ?

1525060534nidc.jpg
काठामाडौँ । आगामी वैशाख १९ बाट राष्ट्रिय वाणिज्य बैंकसँग एकीकृत कारोबार शूरु गर्ने निर्णय गरेको एनआईडीसी डेभलपमेन्ट बैंकको नाफामा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उच्च गिरावट आएको छ । यस अवधिमा बैंकको नाफामा ७८ दशमलव ८८ प्रतिशतले कमी आएको सोमबार प्रकाशित वित्तीय विवरणले देखाएको छ ।  गत वर्ष यही अवधिमा २५ करोड ६४ लाख खुद नाफा आर्जन...

सप्तकोशी डेभलभमेन्ट बैंकको सेवा अब झापा र सुनसरीमा पनि

1525054251saptakoshi.png
काठमाडौँ । मोरङको विराटनगरमा मूख्य कार्यालय रहेको सप्तकोशी विकास बैंकले सेवा क्षेत्र विस्तार गर्ने भएको छ । वैशाख १५ मा सम्पन्न बैंकको साधारण सभाले बैंकको सेवा क्षेत्रलाई लाई विस्तार गर्दै प्रदेश १ का थप दुई जिल्लामा पुर्याउने निर्णय गरेको छ । झापा र सुनसरी बैंकले सेवा विस्तार गर्न लागेको हो ।  नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार ख...

काबेलीको नाफा ३५ प्रतिशत कम, वित्तीय सूचक निराशाजनक

1524987121kabeli.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा काबेली विकास बैंकको नाफा उल्लेख्य रुपमा  कमी आएको छ । बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार करीव ३५ प्रतिशत नाफा घटेको देखिएको हो । गतवर्ष १ कराेड ७९ लाख खुद नाफा अार्जन गरेकाे बैँकले यस वर्ष १ कराेड १६ लाख मात्र अार्जन गर्न सकेकाे हाे ।  समीक्षा...

एक्सेलको नाफा १८ दशमलव ३९ करोडमा सीमित हुँदा हाम्रोले २५ प्रतिशत बढायो

1524982240hamro.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य रुपमा  कमी आएको छ भने हाम्रो विकास बैंकको नाफा सन्तोजनक देखिएको छ । दुवै बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार एक्सेलेको नाफा करीव ४० प्रतिशक घटेको छ भने हाम्रो विकास बैंकको नाफा २५ प्रतिशले वृद्धि भएको...

कन्काइ विकास बैँकका अधिकांश सूचक नकारात्मक, नाफा घट्याे

1524979440kankai.jpg
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कन्काई विकास बैंकको नाफा ४ दशमलव १३ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा बैंकको नाफा गत वर्ष सोही अवधिको तुलनामा १३ लाख रुपैयाँले घटेको हो । गत वर्ष यसै अवधिमा ३ करोड १४ लाख नाफा कमाएको बैंकले यस वर्ष ३ करोड १ लाख मात्र नाफा कमाएको हो । तेस्रो त्रैमाससम्म बैकले एक अर्ब ६७ करोड रुपैयाँ निक्षेप...

कामना सेवाको प्रगति उत्साहप्रद , नाफा ५८ प्रतिशत वृद्धि

1524813164kamana.png
काठमाडौँ । चालू आर्थिक वषको तेस्रो त्रैमासिक अवधिमा कामना सेवा विकास बैंकको प्रगति उत्साहप्रद देखिएको छ । भारी चुक्ता पूँजीसँगै जगेडा कोषसमेत वृद्धि गरको बैंकले यस अवधिमा २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको भन्दा बैंकले करीव ५७ दशमलव ६२ प्रतिशतले बढी हो । गतवर्ष सोही अवधिसम्म बैंकले १४ करोड ४७ लाख ४५ हजार खुद...

जगेडा सहित नाफा पनि घट्यो सहयोगीको

1524811718sahyogi-bikash-bank-678x381.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सहयोगी विकास बैकको नाफा मात्र नभर जगेडा कोषको रकम समेत कमी आएकौ छ । गत वर्ष २३ करोड ३८ लाख ४६ हजार जगेडामा रहेको बैंकको सो कोष यस वर्ष १८ करोड १८ लाखमा झरेको छ । यसैगरी बैकको खुद नाफामा समेत कमी आएको शुक्रबार प्रकाशित वित्तीय विवरणले देखाएको छ । गत वर्ष ९ करोड २९ लाख ८० हजार खुद आम्दानी...

टुरिजम् डेभलपमेन्ट बैंकको नाफा २१.२४ करोड

1524807825tourism-development-bank-678x381.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा टुरिजम् डेभलपमेन्ट बैकले २१ कारेड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिका तुलनामा बैंको नाफा १२ दशमलव २५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले २० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको चुक्ता पूँजी २ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ४४...

वैशाख १९ बाट वाणिज्य बैंक र एनाआइडीसीको एकीकृत कारोबार

1524037400rbb-and-nidc.jpg
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी विकास बैंकले मर्जरका लागि कम्पनी  रजिस्टारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेका छन् । यी दुवै बैंकले यसअघि चैत्र २२ मा नै नेपाल राष्ट्रबैंक बाट मर्जरका लागि स्वीकृति प्राप्त गरिसकेका छन् ।    कम्पनी रजिस्टारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबार शूरु...

मुक्तिनाथले बढायो चुक्ता पूँजीसँगै प्रतिशेयर आम्दानी

1524025035Muktinath-Bikash-Bank-logo-24042017090610-1000x0.jpg
काठमाडौँ । राष्ट्रबैंकले तोकको पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने बाटो रोजेको मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजी सँगै प्रतिशेयर आम्दानी समेत वृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा विकास बैंकका लागि तोकिएको चुक्ता पूँजी २ अर्ब ५० करोड नघाएको मुक्तिनाथले प्रतिशेयर आम्दानी समेत अघिल्लो त्रैमासका...

तिनाउ विकास बैंक लाग्यो ओरालो, नाफा ३० प्रतिशतले घट्यो

1524022158tinaudevelopmentbank.gif
  काठमाडौँ । चालू आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक अवधिमा तिनाउ डेभलपमेन्टले सन्तोषजनक प्रगति गर्न सकेन । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको भन्दा पनि कम्पनीले खराब प्रदर्शन गरेको देखिएको हो ।    कम्पनीले तेस्रो त्रैमासिक अवधि (चैत्र ३० गते) सम्ममा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध