Development Bank


कामना सेवा विकास बैंकको नाफा थोरै घट्यो, ब्याज आम्दानी बढ्यो

1580093763kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय वितरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने ४.०६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य...

मितेरी डेभलपमेन्ट बैंकको प्रगति सन्तोषजनक, खुद नाफामा ४३.२८% को छलाङ

1580007662profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफामा ४३.२८ प्रतिशतको छलाङ मारेको छ । दोस्रो त्रैमासमा बैंकले ५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा ३ करोड ८२ लाख रुपैयाँमा...

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

1579847706Sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले यसअघि गणपुरक संख्या नपुगेका कारण स्थिति गरेको १० औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको छ । बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले स्थगित वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको हो । जसअनुसार अब सभा यही माघ १७ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग...

1695556604Online-Ad.gif

कुमारीसँग एक्विजिसनमा जान लागेको देवको घोराही बजारक्षेत्रभित्र दुई शाखा सञ्चालनमा

1579778537dev.jpg
काठमाण्डौ । देव विकास बैंकले घोराही बजारक्षेत्रभित्र थप दुई शाखा विस्तार गरेको छ । देव विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको गत माघ ७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्गबाट औपचारिक उद्घाटन भएको छ ।  कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ...

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

1579777249mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.र रेमिट टु नेपालबीच सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु...

कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

1579439231ksbbl.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आज आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६पुगेका छन् । बर्दघाट...

महालक्ष्मी विकास बैंक लि. र ईसेवा फोनपे प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर

1579436342mlbl.jpg
काठमाण्डौ । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच आज आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल...

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा बोनस सेयर प्रस्ताव

1578897970spatakosi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र...

कामनासेवाको साधारणसभाबाट नगद लाभांश पारित, अब्बल विकास बैंक बनाउने

1577966597agm-photo-3.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटेरर्समा सम्पन्न भएको छ ।  गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...

कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता

1577788709ksbbl.jpg
काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.मार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा ब्राण्डका...

गरिमा विकास बैंक औद्योगिक नगरी सिमरामा

1577707035gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज सोमबार जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।   कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले...

लुम्बिनी विकास बैंकको इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना

1577625927lu.jpg
काठमाण्डौ । “निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।    सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरुलाई बचत गर्न...

कामना सेवा विकास बैंकको ६ वटा नयाँ शाखा सञ्चालनमा

1577625424ks.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गतसाता काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका स्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न...

गरिमाको जोरपाटी शाखा सञ्चालनमा

1577440922gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको...

कैलाश विकास बैंकको नयाँ शाखा धापाखेलमा

1577363930sbl.jpg
काठमाण्डौ । कैलाश विकास बैंकले ललितपुर महानगरपालिका २३  धापाखेलमा आफ्नो  १०१ औँ शाखा स्थापना गरी आज बिहीबारदेखि कारोवार शुभारम्भ गरेको छ ।  उक्त शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख   चिरिबाबु महर्जनले गरेका हुन । यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरी जम्मा १०२ वटा शाखा पुगेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध