Development Bank


राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त’ को सूचीबाट हटायो

1596699959NRB.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ। राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णयअनुसार नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा गर्ने निर्णय गरेको हो।  यसअघि राष्ट्र बैंकले २०७० साल चैत २७ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंक ऐत...

मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकबीच सहकार्य

1596626321mnbbl1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स  बैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।  उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक...

सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा र अल पसल पब्लिक लि. बीच व्यावसायिक समझदारी

1596368866ksbbl.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंक लि. र अल पसल पब्लिक लि. बीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी...

1695556604Online-Ad.gif

मुक्तिनाथ क्यापिटलमा खोलिएका डिम्याट खाता र मेरो शेयर नवीकरण शुल्क आइएमई पे बाटै तिर्न सकिने

1596367998ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डिम्याट र मेरो शेयर नवीकरण शुल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्बन्धी सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा नाफामा ३८२.८९%को छलाङ, ईपीएस रु. १०.८५

1595735302profit.jpg
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ चौथो त्रैमाससम्म १९ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो मुनाफा गत वर्षको तुलनामा ३८२.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।  बैंकको...

श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत छुट

1595415468ksbbl1.jpg
काठमाण्डौ । कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढी प्रभावित भएको हुँदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको...

गरिमाले ९.९९% ब्याजदरमै ‘घर कर्जा’ दिने, विकास बैंकहरुमध्येकै सस्तो

1595307995Home-loan.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विकास बैंककै इतिहासमा सबैभन्दा न्यून ब्याजदरमा ‘घर कर्जा’ उपलब्ध गराउने भएको छ। बैंकले ‘गरिमा सजिलो घर कर्जा’ योजना सञ्चालन गर्दै ग्राहकलाई विकास बैंकहरुमध्येमै सबैभन्दा न्यून ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो। यो ब्याजदर कतिपय वाणिज्य बैंकहरुले घर कर्जामा तोकेको ब...

नेपालमै पहिलो पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता सञ्चालनमा

1595149585ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । यो...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्थगित साधारणसभा साउन २१ गते, क–कसले भाग लिन पाउँछन् ?

1592891238Saptakosi.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित हुन पुगेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभाको मिति पुनः तय गरिएको छ।  बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २१ गते विराटनगरस्थित उद्योग संगठन मोरङको कार्यालयमा आयोजना गर्ने निर्णय गरेको...

एक्सेल डेभलमपेन्ट बैंकको वार्षिक साधारणसभा असार १४ गते, यी हुन् मुख्य अजेन्डा

1592385387excel.png
काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण स्थगित एक्सेल डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक साधारणसभा यही असार १४ गते हुने भएको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। सभा झापाको बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टसमा आयोजना गरिने भएको छ। यसअघि बैंकले वार्षिक साधारणसभाको मिति गत चैत...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

1592195897price-adjust.jpg
काठमाण्डौ। गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांशका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले शाइन रेसुंगाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २२१.७४ रुपैयाँ कायम गरेको हो। अब यही समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउने छ।  गत...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको साधारणसभा तय, लाभांश र हकप्रद जारी मुख्य अजेन्डा

1592113769Tinau.jpg
काठमाण्डौ । लाभांश र हकप्रद जारी गर्ने मुख्य अजेन्डासहित तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालक समितिको गत जेठ ३० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २५ गते रुपन्देहीको बुटवल–९ मिलनचोकस्थित सिद्धार्थ कटेज रेस्टुरेन्टमा आयोजना गर्ने निर्णय गरेको...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले तोक्यो वार्षिक साधारणसभाको मिति, यस्ता छन् मुख्य अजेन्डाहरु

1591505880shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते शुक्रबार रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट प्रालिमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास...

मर्चेण्ट बैंकिगंमा २ दशक अनुभवी जोशी मुक्तिनाथ क्यापिटलको सिईओ

1589457376mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् ।  आज मंगलबार जोशीलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष  सीताराम काफ्लेले   पदभार ग्रहण गरेका हुुन् । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट...

देवः विकास बैंकको वार्षिक साधारणसभा जेठ १९ गते, कुमारी बैंकमा विलय हुने प्रस्ताव पारित हुने

1589187005deva.jpg
काठमाण्डौ । कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालन समितिको हिजो बसेको बैठकले आउँदो जेठ १९ गते सोमबार काठमाण्डौको लालदरबारस्थित केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको हो।  सभामा मुख्य अजेन्डाका रुपमा राखिने कुमारी बैंकमा गाभिने प्रस्ताव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध