Development Bank


सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम मंसिर २४ मा, के-के छन् अजेन्डा ?

1700363411shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३...

विकास बैंकले पनि घटाए ब्याजदर,औसतमा सबै बैंकको ब्याजदर सिंगल डिजिटमा

1700132581in.jpg
काठमाण्डौ ।आठ वटा विकास बैंकहरुले मंसिर महिनाका लागि औसतमाब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका ती बैंकहरुले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार दुई वटा बैंक बाहेक सबै विकास बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ । जसअनुसार पाँच ओटा विकास बैंकहरुले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा ९.४०...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1699589454shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

1695556604Online-Ad.gif

मितेरी डेभलपमेन्ट बैंकद्वारा १०% लाभांश घोषणा, बोनस सेयर कति ?

1699503276d.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जसअनुसार कम्पनीले  हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि...

लाभांश वितरण नगर्ने कामना सेवा विकास बैंकको निर्णय

1699417115ksbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश...

गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

1699149878garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी (समूह क)को केही सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। इच्छुक...

१० सूचकमा राष्ट्रियस्तरका ८ विकास बैंक, कुन केमा अब्बल ?

1698997300Showroom-3.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका ८ वटै विकास बैंकहरुले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।  वित्तीय विवरणअनुसार यी ८ वटा विकास बैंकमध्ये ३ वटाको नाफा बढेको छ भने ५ वटाको घटेको छ। अघिल्लो वर्षको तुलनामा गरिमा, कामना सेवा र लुम्बिनीको नाफा बढेको हो भने मुक्तिनाथ, शाइन रेसुंगा, सांग्रिला, ज्योति...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1697793319shangriala.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

दसैँ बिदाका दिनहरुमा सांग्रिला डेभलपमेन्ट बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

1697792271shangriala.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले दसैँ बिदाका दिनहरुमा विभिन्न स्थानमा रहेका शाखाहरु खुला गर्ने भएको छ।  ग्राहकको सुविधाका लागि बैंकले दसैँको टीकाका दिन (कात्तिक ७ गते)बाहेक अन्य दिनमा शाखा कार्यालयहरु खुला गर्ने भएको हो।  बैंकले कात्तिक ४ गते (शनिबार÷फूलपाती), कात्तिक ५ गते (महाअष्टमी), कात्तिक ६ गते (महानवमी) र कात्तिक ८ गते...

कामना सेवा विकास बैंकको नाफामा उछाल, ईपीएसमा पनि उल्लेख्य सुधार

1697769188kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ।  यो अवधिमा...

विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो शाइन रेसुंगा, बोनस र नगद कति ?

1696997124shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पहिलो हो।  बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश...

सिन्धु विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

1694401260sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आइतबार (भदौ २४ गते) आफ्नो १४ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।  बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रममध्ये  जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत खेलकुद...

मितेरी डेभलपमेन्ट बैंकले बढायो नाफा, १३% बढी लाभांश बाँड्न सक्ने क्षमता

1691209311miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ८.४२ प्रतिशतले बढेको...

इम्पेयरमेन्ट चार्ज बढ्दा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा प्रभावित, ३९.९२%ले घट्यो ईपीएस

1691208346shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३४.८० प्रतिशतले...

खुद ब्याज आम्दानी ८२.४५%ले बढ्दा कर्णाली डेभलपमेन्ट बैंक नाफामा, ईपीएस कति ?

1691049440karnali.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधि बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंक ३ करोड ७९ लाख रुपैयाँले घाटामा थियो।  समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध