Development Bank


गरिमा विकास बैंक १४औं वर्षमा प्रवेश

1606050922Garima-14th-anniversary-pic.jpg
काठमाण्डौ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा १४ वर्षअघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार शुरु गरेको यो बैंकले पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको बताइएको...

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण कार्यक्रम सम्पन्न

1605699357Photo-of-Mahalaxmi-Garden-CSR-01.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।  उक्त बगैँचा बैंकका सञ्चालक समितिका...

कामना सेवाको १४ औं वार्षिकोत्सव सम्पन्न,अब्बल विकास बनाउने प्रण

1605176890ksbbl.png
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ ।  बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु,प्रमुख कार्यकारी...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंक : नाफा १० गुणाले बढ्यो, ईपीएसमा ९७२.९५%को छलाङ

1604975877profit.jpg
काठमाण्डौ । कोरोना कहरबीच पनि कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा खुद नाफा झन्डै १० गुणाले बढेको छ।  बैंकको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँको उचाइमा पुगेको हो। गत वर्ष यही अवधिमा...

तिनाउ मिसन डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1604379363Tinau.jpg
काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ७ गते आइतबार विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय सभाहलमा भिडियो कन्फ्रेन्सबाट आयोजना गर्ने निर्णय गरेको हो। सभामा सेयर संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा प्रस्ताव गरेबमोजिम...

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

1603364351sdbl.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा आज बिहीबारदेखि असन शाखा संचालनमा ल्याएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको एक  विज्ञप्ती...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

1603001908nepse.jpg
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज(आइतबार)देखि सेयर कारोबार रोक्का भएको छ । हिजो शनिबार तिनाउ मिसन डेभलपेन्ट बैंक सिटिजन्स बैंकसँग एक्विजिसन सम्बन्धी  सहमति पत्र(एमओयु)मा हस्ताक्षर भएको कारण आजदेखि सेयर कारोबार रोक्का भएको हो । हिजो भएको सहमति पत्रानुसार बैंकको स्वाप रेसियो १००ः९६ रहेको छ । ...

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. बीच सम्झौता

1602071694Shangri-la-agreement-with-Laxmi-Commercial-Vechile-Pvt.Ltd.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठ र...

नारायणी डेभलपमेन्ट बैंकको एक बराबर एक हकप्रद शेयर आउने

1601644063AGM-photo-1.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लि.को १८ औ वार्षिक  साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ ।  बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ.व. २०७५/७६को वार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बराबर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासन पश्चात...

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

1601634577Shangrila-MORU.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ । यस सम्झौता अन्र्तगत ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप,...

असोज २९ मा कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1600916834agm.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही असोज २९ गते पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा सभा डोकेको हो। सभामा अन्य बैंक तथा वित्तीय संस्थामा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

1600776923sdbbl.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर  धोबिघाट स्थित मुस्कान होम अफ होपलाई  रु. दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको छ ।  बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा ब...

महालक्ष्मी बैंकका ऋणीहरुलाई ब्याज रकममा १०% छुट

1600771056mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले...

सिन्धुपाल्चोकको ठोकर्पामा सिन्धु विकास बैंक

1600348080sbbl.png
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बैंकको २३ औं शाखा स्थापना गरेको छ ।  सिन्धु विकास बैंकले ठोकर्पामा बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो बैंक रहेको छ । बैंकले स्थानीय निकासँग समन्वय गरी स्थानिय जनताहरुलाई सहज...

सिद्धार्थ बैंकको नयाँ शाखा तीनचुलीमा

1600347756sbl.png
काठमाण्डौ । सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार काठमाडौंस्थित तीनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तीनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।  अहिले कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध