Development Bank


सहारा विकास बैंकको खराब कर्जा अनुपातमा आक्रामक सुधार, नाफा २५.९२%ले बढ्यो

1581649347sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको यही अवधिको तुलनामा २५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...

कैलाश विकास बैंक लि. द्वारा डस्टविन बितरण

1581597919kailash-Bank-Photo.jpg
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको छ ।  वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत सो सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए।  आज विहिबार एक कार्यक्रमकाबीच बैंकले...

कुमारी बैंकमा गाभिन लागेको देवः विकास बैंकको खराब कर्जा अनुपात बढ्यो, नाफा घट्यो

1581479666deva.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडमा विलय हुन लागेको देवः विकास बैंक लिमिटेडको खराब कर्जा अनुपात चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म झनै बढेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात गत वर्षको यही अवधिसम्मको तुलनामा १.०६ प्रतिशतले बढेर २.९८ प्रतिशत पुगेको छ। यो दर गत वर्ष यही अवधिसम्म १.९२ प्रतिशतमात्र थ...

1695556604Online-Ad.gif

एनएमबी बैंकमा गाभिन लागेको कञ्चन डेभलपमेन्ट बैंकको यस्तो छ वित्तीय अवस्था

1581477989Kanchan.png
काठमाण्डौ । एनएमबी बैंकमा गाभिने सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.६५ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ४ करोड १० लाख...

गण्डकी विकास बैंकको ब्याज आम्दानी बढ्यो, नाफा घट्यो

1581396699Gandaki.png
काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा नाफा घटेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंककोसमीक्षा अवधिसम्म गत वर्षको तुलनामा खुद नाफा ६.६७ प्रतिशतले घटेको हो। यो वर्षको दोस्रो त्रैमाससम्म बैंकलेण् २४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लोभलाग्दो प्रगति, नाफामा १५६.९१%को छलाङ

1581395481logofinal.png
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्न सफल भएको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म गत वर्षको तुलनामा खुद नाफा १५६.९१ प्रतिशतले बढाउन सफल भएको छ। यो वर्षको दोस्रो त्रैमाससम्म बैंकले १० करोड ४६ लाख रुपैयाँ खुद...

सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपातमा व्यापक सुधार, नाफा थोरै बढ्यो

1581394532shangri-la.jpg
काठमाण्डौ । खराब कर्जा अनुपातमा निकै सुधार गरेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्मको यो नाफा गत वर्षको तुलनामा ०.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८ करोड १८ लाख रुपैयाँ...

कामना सेवाद्वारा मन्दिरलाई १ लाख रुपैयाँ सहयोग

1581254029akaladevi-mandir2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका...

सबै वित्तीय सूचकमा गरिमा विकास बैंकको सन्तोषजनक प्रगति, ईपीएस रु. २०.०७

1581216661profit.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १०.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन...

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, ब्याज आम्दानी बढ्यो

1581045354download.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने ३.७७ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा...

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

1580987709lbbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगति माध्यामिक विद्यालयलाई कम्पयुटर बिषय को ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप आज बिहीबार ५ थान कम्पयुटर हस्तान्तरण गरेको छ । उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक  दिपक खनालले...

ग्रीन डेभलपमेण्ट बैंकका थप दुई शाखा विस्तार

1580646738green.jpg
काठमाण्डौ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंकले गत विहीबार नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ ।  नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीस्थित उक्त शाखाहरुको शुभारम्भ वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन्...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा बोनस सेयर प्रस्ताव, कति ?

1580618133excellogo.png
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले कुल १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ १७.१० प्रतिशतले हुन आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस...

कैलाश विकास बैंकद्वारा कर्णाली प्रदेशका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

1580216660kbbl.jpg
काठमाण्डौ । कैलाश विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटको पहलमा कालीकोट जिल्लाका सामुदायिक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिव, जेहन्दार, आर्थिक अवस्था दयनीय भएका र आगलागी पीडित परिवारका केही बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा

1580120531mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आज सोमबार आरटिजिएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  उक्त सम्झौतापश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हँुदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध