Finance


विजय लघुवित्तको प्रस्तावित लाभांशमा संशोधन, बढ्यो बोनस सेयर, घट्यो नगद लाभांश

1575870538Bijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ । संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो । संस्थाको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँको १०...

लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा आज, २६.३२% लाभांश पारित गर्ने

1575608202Laxmi.png
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौ कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २६.३२ प्रतिशत लाभांश पारित गर्दैछ । संस्थाले चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले...

सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1575601578price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले बम्पर लाभांश घोषणा गरेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार सेयरमूल्य समायोजन गरेको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३२ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दैै प्रतिकित्ता ६०९.०९ रुपैयाँ कायम...

1695556604Online-Ad.gif

बम्पर लाभांशसहित निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

1575514778AGMMM.jpg
काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको मंसिर १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १३ गते काठमाण्डौको नक्लासस्थित सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक...

युनाइटेड फाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस सेयर र नगद कति ?

1575437278United.png
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरु लाभांश प्रस्ताव गरेको छ । संस्थाको हिजो मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिले वितरणयोग्य मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५२ प्रतिशत नगद...

बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

1575429576Price.jpg
काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ प्रतिशत बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले संस्थाको संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६२.६२ रुपैयाँ कायम गरेको छ । अब...

बम्पर लाभांश प्रस्ताव गरेको स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभाको मिति तय

1575362997Swabalamban.jpg
काठमाण्डौ । बम्पर लाभांश पारित मुख्य अजेन्डासहित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २० गते काठमाण्डौको गैह्रीधारामा आयोजना गर्ने निर्णय गरेको हो । सभामा संस्थाले प्रस्ताव गरेको कुल ४० प्रतिशत...

महिला सहयात्रा लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

1575359296Mahila.jpg
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २ करोड ४२ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित...

चौतारी लघुवित्तको तोक्यो वार्षिक साधारणसभाको मिति, आरम्भसँगको मर्जर प्रक्रिया टुंगो लगाउने

1575264920Chautari.jpg
काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई टुंगो लगाउने मुख्य अजेन्डासहित चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले संस्थाको वार्षिक साधारणसभा पुस ९ गते रुपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ । सभामा मुख्य...

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सद्वारा ‘बम्पर’ लाभांश प्रस्ताव, ३२.५% बोनस सेयर, नगद कति?

1575263101Forward.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४००...

नेपाल एग्रोले डाक्यो वार्षिक साधारणसभा, पुस १–१२ गतेसम्म बुक क्लोज

1575185491Nepal-Agro.jpg
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको सञ्चालक समितिको गत मंसिर १२ गते बसेको बैठकले आगामी पुस १२ गते कास्कीको पोखरामा वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...

सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा पुस ११ गते, बम्पर लाभांश पारित र हकप्रद निष्कासन मुख्य अजेन्डा

1574916391Samudaik.jpg
काठमाण्डौ । बम्पर लाभांश पारित र हकप्रद सेयर निष्कासन मुख्य अजेन्डासहित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते गर्ने निर्णय गरेको हो । सभामा गत वर्षको मुनाफाबाट वितरण गर्ने भनी प्रस्ताव गरिएको...

सूर्योदय लघुवित्तको वार्षिक साधारणसभा पुस ५ गते, बम्पर लाभांशसँगै यस्ता महत्वपूर्ण अजेन्डाहरु

1574912153Suryodaya.jpg
काठमाण्डौ । बम्पर लाभांश र मर्जर प्रक्रिया टुंगो लगाउने मुख्य अजेन्डासहित सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ५ गते स्याङ्जाको पुतलीबजारमा आयोजना गर्ने निर्णय गरेको छ । सभामा मुख्य...

स्वावलम्बन लघुवित्तको प्रस्तावित बम्पर लाभांश राष्ट्रबैंकबाट स्वीकृत

1574835663Swabalamban.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको बम्पर लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । संस्थाका अनुसार राष्ट्रबैंकबाट हिजो मंगलबार संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको प्राप्त भएको छ। संस्थाले कुल ४० प्रतिशत लाभांश वितरणको...

लक्ष्मी लघुवित्तको २६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1574741680Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २६.३२ लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोलि बुधबार (मंसिर ११ गते) देखि मंसिर २० गतेसम्म बुक क्लोज गर्दैछ । यसको मतलब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध