स्वास्थ्य


नर्भिकको एनिभर्सरी अफर : हेल्थ प्याकेजहरुमा छुटैछुट

1649920197norvic-pix-2.jpg
काठमाण्डौ। नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटल स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ।  अस्पतालले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफरसमेत सार्वजनिक गरेको छ।  नर्भिकले निकट भविष्यमै...

नर्भिक अस्पतालमा अत्याधुनिक भवनको निर्माण सुरु

1649912406norvic-new-building-construction-kicked-off.jpg
काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ। नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा वैशाख १, २०७९ (आज)देखि थालेको हो। नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक...

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

1649750901cancer1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई बृहत क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ। नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९ औँ वार्षिकोत्सव मनाउँदैछ। सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन...

1695556604Online-Ad.gif

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

1649337165gp.jpg
काठमाण्डौ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।  बुढानीलकण्ठ नगरपालिका–४ मा आयोजित शिविरमा ४०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ।  बूढानीलकण्ठ–४ का वडासदस्य श्रीराम केसीका अनुसार शिविरमा काठमाण्डौ मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा...

चैतभर नर्भिकले युरोलोजी केन्द्रित अभियान चलाउने, शनिबार निःशुल्क ओपीडी

1649315118norvic.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि युरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकको यही रणनीतिअनुसार आउने शनिबार (चैत २६ गते) पनि युरोलोजीको २ वटा टिम नै निःशुल्क ओपीडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालले यो महिनाको सुरुआतदेखि नै युरोलोजी टिमलाई...

पहिलोपटक भारतमा देखियो कोरोनाको ‘एक्सई’ भेरिएन्ट

1649249594covid.jpg
काठमाण्डौ । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ। मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो। बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये २२८ जना ओमिक्रोनबाट संक्रमित भएको भेटिएको छ। तीमध्ये एकजना एक्सई र अर्को एकजना काप्पा भेटिएन्टबाट संक्रमित भएको पुष्टि भएको...

चीनमा फेरि तीव्रगतिमा फैलिँदै कोरोना संक्रमण, एकैदिन १६ हजार बढीमा पुष्टि

1649132515china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ। चीनमा सोमबार १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ हजार २३५ जनामा संक्रमणको लक्षण देखिएको छ। तर, १५ हजार ३५५ संक्रमितमा कुनै लक्षण देखिएको छैन।  चीनको व्यापारिक सहर सांघाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। चीन सरकारले विच्याटको आधिकारिक...

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

1649075325agreement-signing-ceremony.jpg
काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ। पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत...

कोरोनाले फेरि बढाउला टेन्सन ! नयाँ एक्सई भेरिएन्ट ओमिक्रोन बीए.१ भन्दा १०% बढी संक्रामक

1648956882covid.jpg
काठडमाण्डौ । कोरोना भाइरसको नयाँ म्युटेन्ट भेरिएन्ट एक्सई ओमिक्रोनको सबभेरिएन्ट बीए.१ भन्दा करिब १० प्रतिशत बढी संक्रामक हुन सक्ने बताइएको छ। यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि चिन्ता व्यक्त गरेको छ । एक्सई ओमिक्रोनको दुई सबभेरिएन्ट बीए.१ र बीए.२ को पुनः संयोजक स्ट्रेन हो।  डब्ल्यूएचओले आफ्नो हालैको रिपोर्टमा यसको...

शनिबार नर्भिकमा दुई टिमले फ्री ओपीडी चलाउने

1648620642norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ।  अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४...

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सांघाईमा लकडाउन घोषणा

1648451158shanghai.jpg
काठमाण्डौ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएको छ। नयाँ संक्रमित पुष्टि हुने संख्या निरन्तर बढिरहेको छ।  यसैबीच संक्रमितको संख्या बढ्न थालेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोना महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।...

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन

1648445627skin-centre.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ।  अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो।  कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य...

मिर्गौला, मूत्रनली र प्रोस्टेटका समस्याबाट पीडितलाई नर्भिकको सहुलियत : फ्री ओपीडीदेखि शल्यक्रियासम्म छुट

1648101348norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिबार विशेष सेवा दिने भएको छ।  नर्भिक अस्पतालमा अरु बेला २ घन्टामात्र निःशुल्क ओपीडी हुने गरेकोमा आउने शनिबार अर्थात चैत १२ गते भने ४ घन्टा सो सेवा सञ्चालन हुनेछ।  चैत १२ गते...

बाबा गोकर्णेश्वर यातायातका यात्रु र कर्मचारीलाई ॐ हस्पिटलमा विशेष छुट

1647940666Baba-Gokarneshwor-Yatayat.jpg
काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित बाबा गोकर्णेश्वर यातायात अटो प्रालिबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। ॐ हस्पिटलमा मंगलवार आयोजित एक संक्षिप्त कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले...

नेपाल मेडिकल एन्ड ल्याब एक्सपो हुने

1647869248Logo.PNG
काठमाण्डौ। काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा यही चैत १० गतेदेखि चैत १२ गतेसम्म एसडी प्रोमो मिडियाले पाँचौँ नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्सपो, नेपाल फार्म्यक एक्सपो आयोजना गर्दैछ।  EEPC India (Engineering Export Promotion Council) र CHEMSAN (Chemical & Medical Suppliers Association of Nepal)  को सह–आयोजनामा सञ्चालन हुन लागेको यो एक्सपो अस्पताल, मेडिकल र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध