स्वास्थ्य


अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

1656324988norvic-pix-2-1.jpg
काठमाण्डौ । विभिन्न डिजिटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ।  नर्भिक इन्टरनेसल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, ई–मेल र वेबसाइटमार्फत अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा...

पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

1656309392spoon.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्।  नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो। काठमाण्डौकै एक १७ वर्षीया किशोरीले झुक्किएर...

उपराष्ट्रपति नर्भिकमा

1656061057VP-at-Norvic.jpg
काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल आएका छन्।  दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उपराष्ट्रपति पुन नर्भिक इन्टरनेसनल अस्पताल आएका हुन्।  अस्पताल आएर पुनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घन्टा अस्पतालमा रहेका थिए।  उनलाई डा....

1695556604Online-Ad.gif

यी २७ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

1655875630covid.jpg
काठमाण्डौ। सरकारले भोलि बिहीबारदेखि ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणअन्तर्गत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ।  पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी...

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए अस्पताल जानुहोस्

1655712666male-google-photo.jpg
काठमाण्डौ । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ। विशेषगरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ।  तर, धेरैलाई थाहा नहुन सक्छ महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ।  नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा...

मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले गरे रक्तदान

1655212753IMG-20220614-WA0017.jpg
काठमाण्डौ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन्। जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसका रुपमा मनाउने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाइटी वीरगन्जको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका...

नर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने

1655120045norvic-hospital.jpg
काठमाण्डौ । नर्भिक अस्पतालको अन्तर्राष्ट्रियस्तरको आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौबाहिर पनि विस्तार हुने भएको छ।  नर्भिकको आईभीएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।  नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन साढे ८ हजार बढीमा संक्रमण पुष्टि

1655015009covid.jpg
काठमाण्डौ । भारतमा फेरि कोरोना संक्रमणको रफ्तार बढ्दै थालेको छ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ५८२ नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ५१३ पुगेको छ। अघिल्लो दिन यो संख्या ४० हजार ३७० थियो। सक्रिय संक्रमितहरुको संख्या...

नर्भिकमा फेरि युरोलोजीको टिमले निःशुल्क ओपीडी चलाउने

1654677777norvic-pix-2-1.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार (जेठ २८ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले विगत लामो...

फेरि बढ्न थाल्यो भारतमा कोरोना, सक्रिय संक्रमितको संख्यामा उछाल

1654252513corona.jpg
काठमाण्डौ । भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।  भारतमा पघिल्लो २४ घण्टामा ४ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिनको तुलनामा ८.९ प्रतिशतले बढी हो।  सबैभन्दा धेरै संक्रमण केरला राज्यमा देखिएको छ। जहाँ १ हजार ३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  त्यस्तै महाराष्ट्रमा १ हजार ४५, दिल्लीमा ३७३, कर्नाटकमा...

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

1654147989Gulmi-Hospital-1.jpg
काठमाण्डौ । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ।  यसअन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले बिरामीको रोगको निदान र उपचारको...

मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने सरकारको घोषणा

1653824284fm.jpg
काठमाण्डौ । सरकारले मिर्गौला रोगीहरुका मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेको छ।  आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब मिर्गौला रोगीहरुको मिर्गौला प्रत्यारोपण निःशुल्क हुने भएको छ।  यसैगरी बजेटमार्फत सरकारले विपन्न मिर्गौला रोगीहरुलाई निःशुल्क मिर्गौला प्रत्यारोपण...

नर्भिकमा दुई टिमले युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने

1652945798norvic.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले विगत लामो...

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

1652694659Dr.-Abhay-Creatives.jpg
काठमाण्डौ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।  डा. यादव यसअघि लामो समयदेखि कार्यरत अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन्। उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ।  योसँगै वरिष्ठ अर्थाेपेडिक...

नाइटिंगल नर्सिङ अवार्ड २०७९ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

1652616169viberimage2022-05-1516-47-21-375.jpg
काठमाण्डौ । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिंगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन्।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारी हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्भिसेसले  संयुक्त रुपमा वरिष्ठ नर्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध