स्वास्थ्य


विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

1664189967Mohp.jpg
काठमाण्डौ । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो। सरकारको यो व्यवस्थासँगै अब विद्यार्थी ओपीडी टिकट शुल्मा विद्यार्थीले...

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउँदै

1664088524WhatsApp-Image-2022-09-25-at-11.14.18-AM-2.jpeg
काठमाण्डौ । वीरगन्जको घडिअर्वा पोखरीमा आज बिहान करिब २५० जनाको मुटु परीक्षण गरिएको छ।  आगामी २९ सेप्टेम्बर बिहीबारका दिन विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो।  मानिसहरुको जीवनशैली, खानपान तथा व्यस्तताका...

मुटु दिवसका अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट

1663841603norvic-pix-2-1-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ।  अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वर्ल्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरिद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो।  हेल्थ प्याकेजअन्तर्गत...

1695556604Online-Ad.gif

वात्सल्य आईभीएफले नेपालमै पहिलोपटक ओभेरियन टिस्यु फ्रिजिङ गर्दै

1663567043Event-Photo.jpeg
काठमाण्डौ । वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाइमा वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकतासम्बन्धी जानकारी गराइएको छ।  होटेल अलफमा शुक्रबार आयोजित सेमिनारमा उक्त विधिका बारेमा जानकारी गराइएको हो। डा. भोला रिजाल, प्रमुख अथितिका रुपमा रहेको कार्यक्रममा फेसोन (फर्टिलिटी सोसाइटी अफ नेपाल) मा...

डेंगुका बिरामीलाई १०२ मा फोन गरे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुन्छ : मेयर बालेन

1663299300balen2.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले डेंगुका बिरामीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा गरेका छन्। उनले यसका लागि १०२ मा फोन गर्न आग्रह गरेका छन्। मेयर साहका अनुसार डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिने पनि बताएका छन्।  डेंगु...

असोज १ गते नर्भिकले बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

1663133259norvic-pix-2-1-1.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।  बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति,...

डेंगु प्रकोप : कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

1662969081Mohp.jpg
काठमाण्डौ । डेंगुको प्रकोप बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थलवरिपरि निरन्त सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ। ‘नेपाल...

नर्भिकले ३ दिन फ्री केमिकल पिल सञ्चालन गर्ने

1662285504norvic-pix-2-1-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ।  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो।  फ्री केमिकल पिल सेप्टेम्बर ७, १४ र...

नर्भिकले ल्यायो तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

1661505196Norvic-International-Hospital.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ।  होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो। यस अफरअन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरिद गर्न सक्नेछन्। आधारभूत तीज प्याकेज रु....

डब्ल्यूएचओले जारी गर्यो खानपानको गज्जबको नियम, पालना गरे घातक रोगबाट बच्न सकिन्छ

1661424870WHO.jpg
काठमाण्डौ । आजको संसारमा स्वस्थ खाना र रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अपनाउनुपर्नेमा जोड दिइन्छ।  कोरोना महामारीका क्रममा लाखौँको मृत्यु भएपछि मानिसले जीवनशैलीमा स्वस्थ्य बानी जोड्नुपर्ने आवश्यकता बुझ्न थालेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष ७१ प्रतिशत मृत्यु क्रोनिक रोगका कारण ह...

फाइजर खोप १२ वर्षमुनिका बालबालिकालाई आजबाट लगाइँदै, कुन-कुन जिल्लामा (सूचीसहित)

1661052183vaccine.jpg
काठमाण्डौ । देशका विभिन्न जिल्लामा आज भदौ ५ गतेबाट ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्ध फाइजर खोपका पहिलो मात्रा लगाइँदैछ।  दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ। आउँदो भदौ २७ गतेदेखि...

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

1660886528Anniversary.jpg
काठमाण्डौ । निःसन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशतसम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आईभीएफले आज (कृष्ण जन्माष्टमीका दिन) आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदैछ।  यही अवसरमा यस क्लिनिकले २५०० भन्दा बढी दम्पतीलाई सन्तान...

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

1660554406mahato.jpg
काठमाण्डौ । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ।  नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको...

थप ८६८ मा कोरोना पुष्टि, ३ को मृत्यु

1660130959covid.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४...

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

1660044265covid.jpg
काठमाण्डौ । दैनिक कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा ६ हजार ३०० जनाको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध