स्वास्थ्य


कोरोना कहर : उत्तर कोरियामा ४ दिनमै ८ लाख बढी संक्रमित

1652610803north-korea.jpg
काठमाण्डौ । उत्तर कोरियामा ४ दिनमा ८ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ। गत बिहीबार कोरोना संक्रमणको पहिलो केस देखिएको थियो। त्यसयता उत्तर कोरियामा कोरोनाका कारण ४२ जनाको मृत्यु भइसकेको जनाइएको छ। रिपोर्टका अनुसार ४ दिनमा उत्तर कोरियामा ८ लाख २० हजार ६२० जनामा कोरोना संक्रमण देखिएको छ। विगत दुई वर्षदेखि...

मेडिसिटीले मनायो अन्तर्राष्ट्रिय नर्स दिवस

1652355822IMG1330.JPG
ललितपुर । नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहीबार अन्तर्राष्ट्रिय नर्स दिवस मनाएको छ। कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिनिकल सर्भिसका प्रमुख प्राडा नीलमणि उपाध्याय,...

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको अफिनद्वारा स्वागत, थप लगानी आकर्षित हुने विश्वास

1652260718aphin.jpg
काठमाण्डौ। निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल(अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ मा पहिलो संशोधनसहितको अध्यादेशलाई स्वागत गरेको छ।  अफिनका अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै...

1695556604Online-Ad.gif

१४ विशेषज्ञ चिकित्सकको सहभागितामा नर्भिकले बृहत निःशुल्क ओपीडी सञ्चालन गर्ने

1651827176norvic-pix-2.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर बृहत निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ...

चिनियाँ जनतामा कोरोनाभन्दा यो कुराको ठूलो डर, सांघाईको हालतले बेइजिङमा बढ्यो त्रास

1651731001china.jpg
काठमाण्डौ । चीनमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यस परिस्थितिमा सबैभन्दा पहिले कोरोनाबाट प्रभावित चीनले यो महामारीबाट सबैभन्दा पछि राहात पाउने देखिन्छ।  कोरोना न्यूनीकरणका लागि राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीति लागू गरेका छन्। यो नीति कोरोना संक्रमणको मामिला घटाउनका लागि लिइएको थियो। तर, अहिले यो नीति...

चीनमा कोरोनाको कहर : सार्वजनिक स्थानमा जान नेगेटिभ रिपोर्ट अनिवार्य

1651389821china-covid.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरु लागू गरिएको छ। यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यी नियमहरु कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा...

कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वकै पहिलो देश बन्यो डेनमार्क

1651385528vaccine.jpg
काठमाण्डौ। डेनमार्क कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वको पहिलो देश बनेको छ। डेनमार्कले कोरोना महामारी नियन्त्रणमा आएकाले खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ।  ‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ’, डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘त्यसैले यो सिजनका लागि...

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी चलाउने

1651214770norvic-pix-2.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत भोलि शनिबार (वैशाख १७ गते) दुई युरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले शनिबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले चैत महिनाभरि पनि...

जोन्सन एन्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर डोज लगाउन सरकारको आग्रह

1651041220mohp.jpg
काठमाण्डौ । सरकारले कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोपको लगाएकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक सूचना जारी गर्दै जोन्सन एन्ड जोन्सन खोपको एकमात्र डोज लिएर ३ महिना पूरा भएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। किनकि जोन्सन एन्ड जोन्सन खोपको एकमात्र मात्रा पूर्ण डोज मानिन्छ।  यसैगरी...

स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

1650955740norvic-pix-2.jpg
काठमाण्डौ । स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन। क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन्। परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ। तर,...

नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपीडीमा उतार्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर

1650600010norvic-building.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ। अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई...

भारतमा कोभिड संक्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन सरकारको आग्रह

1650530113Moh.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेको छ। त्यसलाई मध्यनजर गर्दै नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्ला केही दिनहरु कोभिड संक्रमण बढ्दो क्रममा रहेकोले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको हो।...

चीनको सांघाईमा लकडाउनपछि कोरोनाबाट पहिलोपटक तीनको मृत्यु

1650262686china.jpg
काठमाण्डौ । चीनको आर्थिक केन्द्र मानिने सांघाईमा लकडाउनपछि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको छ। स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ। आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्। सांघाईमा यसअघि कोभिडका कारण...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन झन्डै २ हजार संक्रमित थपिए

1650259402inda.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोनाभाइसको संक्रमण फैलिन थालेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ९८५ जना संक्रमित निको भएका छन्।  भारतमा कोरोनाबाट मृत्यु हुने आँकडा पनि बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा...

कोरोनाले सांघाई त्राहिमाम : क्वारेन्टिन सेन्टरहरु खचाखच, मानिसहरु भोकभोकै बस्न बाध्य

1650025726covid.jpg
काठमाण्डौ। चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाले निकै त्रास फैलाइरहेको छ।  सांघाईमा बिहीबार २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। तर, २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन। राष्ट्रपति सी जिनपिङले कडाइ गर्ने भनेकै भोलिपल्टै सांघाईमा यति धेरै मामिला बाहिर आएका हुन्।  कोरोनाबाट सांघाई अहिलेसम्मकै बढी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध