बिमा


महालक्ष्मीको ‘सामूहिक म्यादी जीवनबिमा’, एउटै बिमालेखबाट संस्थाका कर्मचारीदेखि सदस्यसम्मको बिमा गर्न सकिने

1579496709mahalxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।  एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

1579405557prabhu.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यसैबीच...

नेशनल लाइफद्वारा १.०३ करोड रुपैयाँ बराबरको दाबीभुक्तानी

1579003833nlicl.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एक विमितको मृत्युपछि उनका परिवारलाई १ करोड ३ लाख बढी दाबी भुक्तानी गरेको छ ।  झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।  स्व. दंगालले २०७६ साल असार ३१ गते...

1695556604Online-Ad.gif

आईपीओ निष्कासनको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

1578971815Sanima123.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तर्क्रिया

1578390571Sun-Nepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बाँकेको बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे...

नेको इन्स्योरेन्सद्वारा ८.४२% नगद लाभांश वितरणको प्रस्ताव

1578292006neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  पुस २० गते साँझ बसेको कम्पनीको संचालक समितिको ३८४ औं बैठकले लाभांशमा लाग्ने करसहित कुल ८.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

कृषि बीमा योजना प्रभावकारी बनाउन २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र तोकियो

1578194436beema.jpg
काठमाण्डौ । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमादाबी रकम भुक्तान

157785821662.-Death-Claim--Insurance-Awareness-Programme-at-Salyan-2076-09-13.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गत पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । बीमित स्व. केवलप्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क रु.४८७६४।–भुक्तानी गरी ५ लाख बीमांकको जीवनबीमा गर्नुभएकोमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक...

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो, कति छ बोनस सेयर र नगद ?

1577854342logo11.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कुल १०.५ प्रतिशतले हुन आउने १० करोड ७८ लाख ५६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ५...

सिद्धार्थ इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवाको थालनी

1577699602beema.jpg
काठमाण्डौ । सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच शुभारम्भ गरेको छ ।  गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती वीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभका...

सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा

1577441517s.png
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लि. को गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे ।  सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने...

आईएमई जनरल इन्स्योरेन्सद्वारा ६% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1576387501IME-General-Insurance.jpg
काठमाण्डौ । आईएमई जनरल इस्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २७ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ६ करोड १२ लाख ३६ हजार रुपैयाँबराबरको बोनस सेयर वितरणको...

प्रभु इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1576221644Prabhu-Insurance.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्सले गत आथिर्क वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ११.३२ नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । ...

आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन्स मस्ट ट्रस्टेड कम्पनी’ अवार्ड

1576131953IME-General-Insurance.jpg
काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...

बीमा समितिको 'नीतिगत मार्गदर्शन' जारी, बीमांकको अधिकतम हद कायम

1575876403Beema-Samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमाअन्तर्गत बीमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण गरेको छ । समितिले आइतबार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो सीमा निर्धारण गरेको हो । मार्गदर्शन अनुसार अब जीवन बिमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध