बिमा


हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरण गर्दा १००% सम्म छुट

1705371633823-1695801445himalayan-life.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेखहरु मा२ गतेदेखि १५ गतेसम्म नवीकरण/पुर्नजागरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो।  कम्पनीले ३ वर्षसम्म व्यतीत भएका बीमालेख नवीकरणमा १०० प्रतिशत, ३...

विश्व पुनर्बीमाको नतिजा अपेक्षा गरेभन्दा राम्रो : एएम वेष्ट

1705317424re.jpg
काठमाण्डौ । विश्व पुनर्बीमाको नतिजा अपेक्षा गरेभन्दा राम्रो देखिएको छ । विश्वको सबैभन्दा ठूलो क्रेडिट रेटिङ एजेन्सी एएम वेष्टको नयाँ प्रतिवेदनका अनुसार २०२२ मा उल्लेखनीय नोक्सान पछि विश्वव्यापी पुनर्बीमाको नतिजा सन् २०२३ मा अपेक्षा गरेभन्दा राम्रो देखिएको हो ।  सन् २०२३ को सुरुवातमा, एएम वेष्टले सन् २०२३ का लागि १२.२ प्रतिशतको...

९ बीमा कम्पनीले गरे लाभांश सम्बन्धि निर्णय, ४ कम्पनीले सेयरधनीलाई बनाए निराश

1705305244dividend.jpg
काठमाण्डौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुले लाभांश घोषणा सुरु गर्न थालेका छन् ।    बैंक, वित्तीय कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । हालसम्म नौ बीमा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव नेप्सेमा पेश गरेका छन् । जसमध्ये पाँच वटा बीमा कम्पनीले आफ्ना...

1695556604Online-Ad.gif

हिमालयन लाइफबाट ६ पटक लगातार एमडीआरटी बनेका एकमात्र अभिकर्ता रेशम गौतमको सक्सेस स्टोरी

17052963024172399469092706903416658556914654679783997n.jpg
-मनिष सोती काठमाण्डौ । पछिल्लो समय बीमा क्षेत्रमा युवा व्यवसायीहरुको आकर्षण बढ्दै गइरहेको छ ।  व्यवसायसँगै बीमा अभिकर्ता पेशालाई अँगाल्दै युवाहरुले जीवन बीमा कम्पनीको व्यवसायमा योगदान दिइरहेका छन् ।  जीवन बीमा कम्पनीले ल्याएका नयाँ योजना तथा पोलिसीलाई बीमितसमक्ष पुर्याउने काम अभिकर्ताहरुले गर्दै आइरहेका छन् । यसकारण...

आजदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू , बीमितले उपचार खर्चको १०% रकम तिर्नुपर्ने

1705287764823-1704021823Health-Insurance-Board-Notice.png
काठमाण्डौ । सरकारले आज (माघ १) गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली लागू गरेको छ ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी आजदेखि कार्यान्वयनमा ल्याएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार यस प्रणालीमा बीमित नागरिकले...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

1705226426insurance1.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.६२ अंकले बृद्धि भई २१२० विन्दुमा उक्लिएको छ ।    नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र...

एलआईसीलाई भारु.२५ हजार करोडभन्दा बढी कर चुक्ता गर्न निर्देशन

1705221494lic-india.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया(एलआईसी) लाई भारु २५ हजार करोड बढी कर चुक्ता गर्न निर्देशन दिइएको छ । एलआईसी भारतलाई सन् २०१२/१३ देखि २०१९/२० को ७ वर्षको मूल्यांकन अवधिको २५ हजार ४६४ करोड भारु करबापतको रकम चुक्ता गर्न आयकर विभागले निर्देशन दिएको हो ।  यो रकम मूल्यांकन अवधिमा...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

1705213351823-1699269653nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  कम्पनीले गत आवको सञ्चित मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ५.७८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो एजीएम,लाभांश पारित मुख्य अजेण्डा

1705027289823-1704860420823-1692843680hei.png
काठमाण्डौ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी माघ २५ गतेका लागि ३० औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौ थापागाँउमा रहेको बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजे सभा डाकेको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर...

नेपाल पुनर्बीमाको बीमाशुल्क आर्जन ३०.१२% ले घट्यो,मुनाफा ३७.३६%ले वृद्धि

1705025282823-1699239082nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनि वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ५२ करोड रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड र जीवन व्यवसायबाट २ अर्ब १३ करोड रुपैयाँ खुद...

स्वास्थ्य बीमामार्फत हुने उपचारको दायरा रकम बढाउने तयारी

1704972476823-1704021823Health-Insurance-Board-Notice.png
काठमाण्डौ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचार रकमको दायरा बढाउने तयारी गरेको छ । सरकारले योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायरा बढाउने तयारी गरेको हो ।  पछिल्लो समय स्वास्थ्य सेवा आम नागरिकको पहुँचभन्दा महंगो भईरहेकाले उपचारमा बढी रकम चाहिने रोगलाई लक्षित गरेर दायरा बढाउने तयारीमा सरकार लागेको हो ।  स्वास्थ्य...

५ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कुन कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ?

1704967685bonus.jpg
काठमाण्डौ ।चालू आर्थिक वर्ष २०७९/८० को लागि हालसम्ममा पाँच वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् ।    आइएमई लाइफ, एशियन लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको वित्तीय विवरण स्वीकृत गराई आफ्ना बीमितहरुका लागि नयाँ बोनसर सार्वजनिक गरेका हुन् ।  हरेक वर्ष बीमांकी मूल्यांकन (एक्चुरीयल...

बजार घट्दा ३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइेटड अजोड

1704966699insurance1.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८ विन्दुमा कायम भएको छ ।    नेप्सेमा सूचीकृत ३०७ वटा कम्पनीको २ करोड २१ लाखकित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड रुपैयाँ माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य...

रिलायबल नेपाल लाइफको ३ लाख ११ हजारभन्दा बढी कित्ता सेयरको लकइन सकिंदै

1704954887reliablenepallife.jpg
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ । माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले नेप्सेम पेश गरेको सूचनामा उल्लेख छ । धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत सेयर मध्ये ३ लाख ११ हजार कित्ता सेयर धितोपत्र बोर्डले लकिङमा राख्न निर्देशन दिएको थियो...

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक,न्यूनतम २२ देखि अधिकतममा ८० रुपैयाँको व्यवस्था

1704946162823-1695549379imelife.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक,बाल सावधिक तथा सामूहकि सावधिक जीवन बीमालेख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध