बिमा


शुरु भयो कोभिड–१९ को विशेष बीमा कार्यक्रम

1587728078covid-insurance.jpg
काठमाण्डौ ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।    बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिनुभयो  ।    व्यक्तिले आफ्नो र परिवारका  सदस्यको...

रु. ६०० तिर्दा कोराना लागेलगत्तै रु. १ लाख राहात पाइने

1587459652na.jpg
काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो ।  निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ ।  बिमा...

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.द्वारा कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

1587125772generalInscompanyNepal.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना  भाइरस रोकथाम तथा उपचार केन्द्र” मा  सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  हाल विश्वभर महाकारीको रुपमा  फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि...

1695556604Online-Ad.gif

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

1587096150reliance.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ। यो सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। कोरो...

कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न बिमा समितिको निर्देशन

1587034343cit.jpg
काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो ।  सबै निर्जीवन...

एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक

1586951780alicl1.png
  काठमाण्डौ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । यस परिवेशमा मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको...

कनेक्ट आइपीएस मार्फत पनि नेपाल लाइफको प्रिमियम तिर्न मिल्ने

1586590994logo-nepali-version-1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ ।  कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।  कम्पनीको...

कोरोना कोषमा नेशनल लाइफले दियो रु.५१ लाखको आर्थिक सहयोग

1586517598nlicl.JPG
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ । आज कम्पनीको संचालक समितिका अध्यक्ष  प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बरावरको चेक प्रदान गरिन् ।  उक्त...

सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

1586508573corona345.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ। शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बराबरको चेक प्रदान गरेकी...

एनएलजीको हकप्रद भर्न पाउनु भएन ? आयो यस्तो सूचना

1586412487nlg.png
काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।  कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय...

एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रद केही समयका लागि स्थगित

1586348901nlg.png
काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि...

नेपाल लाइफको डिजिटल क्यालेण्डर सार्वजनिक

1586346576nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट  https://drive.google.com/file/d/1m8U4ELwGl...

सिद्धार्थ इन्स्योरेन्सको पनि वार्षिक साधारण सभा स्थगित

1586248171sil.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको आगामी चैत्र २८ गते हुने भनिएको १८ औं वार्षिक साधरण सभा स्थगित भएको छ । गत चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको कम्पनीले बताएको छ । हाल विश्वभरि फैलिरहेको “कोभिड –१९” को कारण देशमा असहज परिस्थितिको सिर्जना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएकाले...

कोरोना कोषमा नेपाल लाइफका तर्फबाट रु. १ करोडको चेक हस्तान्तरण

1586172724nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण...

कोरोना कोषमा नेपाल लाइफको रु. १ करोड सहयोग

1585911732nlic.jpg
काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध