काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्र” मा सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वभर महाकारीको रुपमा फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पु¥याउनको लागि उक्त चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तमन्तरण गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago