विश्व अर्थतन्त्र


चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

1470327923china.jpg
बेइजिङ (चीन) । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ ।  यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ ।  बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको...

जिएसटी विधेयक : भारतको अहिलेसम्मकै ठूलो कर सुधारको प्रयास, गेम चेञ्जिङ हुने विश्वास

1470280872indiaparliament.jpg
►शिल्पा कन्नन नयाँदिल्ली । भारतीय बित्तमन्त्री अरुण जेट्लीले बुधबार राज्यसभामा वस्तु एवम् सेवा कर(जिएसटी) विधेयक पेश गरेका छन् ।  जिएसटी बिधेयकलाई त्यहाँको लोकसभाले पहिला नै पारित गरिसकेको छ । राज्यसभामा पनि यो पारित हुने अधिक संभावना छ । यो पारित भएपछि जुन कानून अस्तित्वमा आउनेछ, त्यसले भारतको कर व्यवस्थालाई पूरा रुपले परिवर्तन...

संसारकै सबैभन्दा धनी गाउँ, जहाँका प्रत्येक किसान वार्षिक डेढ करोड कमाउँछन्, होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

1470023139china-village.jpg
काठमाण्डौ । दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र...

1695556604Online-Ad.gif

भेराइजन(Verizon)ले याहूसँग गरेको खरीद डिलको औपचारिक घोषणा

1469450796yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू अन्ततः बिक्री भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद सम्बन्धी सम्झौता गरेको सोमबार औपचारिक घोषणा गरेको हो ।  याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता...

फेसबुक र गुगलसँग प्रतिस्पर्धामा पछि परेपछि याहू बिक्री गर्ने तयारी

1469344622yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू बिक्री हुने भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद गर्न लागेको हो । याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता कम्पनीका कारण याहुले निकै ठूलो घाटा समेत...

आइएमएफको नयाँ प्रक्षेपणले भारतलाई झट्का !

1468980889imf.jpg
काठमाण्डौ । इन्टरनेशनल मनिटरी फण्ड(आइएमएफ)ले भारतलाई निकै ठूलो झट्का दिएको छ । आइएमएफले आर्थिक वर्ष २०१६/१७ मा भारतको कुल जीडीपीलाई घटाएर उसलाई निकै ठूलो झट्का दिएको हो । भारतको पहिला अनुमानित जीडीपी ग्रोथ ७.५ रहेकोमा आइएमएफले यसलाई घटाएर ७.४ प्रतिशतमा झारिदिएको हो ।  आइएमफले भारतको प्रक्षेपित वृद्धिदरमा गिरावट आउनुको कारणमा लगानीमा...

पेट्रोलियम मूल्य अझै घट्नसक्ने, यस्ता छन् कारण

1468895127crude.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यमा ठूलो गिरावट आउनसक्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरुले कच्चा तेलको बढ्दो मूल्यमा गिरावट आउनसक्ने प्रक्षेपणहरु सार्वजनिक गर्दै यसले नेपालजस्तो देशमा समेत प्रभाव पर्ने र पेट्रोलियम मूल्य अझ तल झर्नसक्ने बताएका हुन् ।  अन्तर्राष्ट्रिय क्षेत्रमा कच्चा तेलको उत्खनन् अचाक्ली...

अफ्रिकामा सुन खोज्नेहरुको हृदयविदारक कथा, जहाँ ४ सय बढीले ज्यान गुमाइसके

1468035620africa-gold-mine-image-2.jpg
काठमाण्डौ । सुन देख्दा जति चमकदार र आकर्षक हुन्छ, अफ्रिकाको खानीबाट निकाल्ने कथा उत्तिकै कालो र डरलाग्दो छ । अस्ट्रेलिया र क्यानडा जस्ता देशमा आधुनिक तरिकाले सुनको उत्खनन् हुने गरे पनि अफ्रिकामा भने आज पनि पुरातन तरिकाबाटै सुन उत्खनन् गर्ने चलन छ । अफ्रिकी देशमा सुनको खानी निकै गहिरो, डरलाग्दो र खतरनाक हुन्छ । यहाँका मानिस मरुभूमिमा समेत...

एक अमेरिकी देशमा महङ्गी १२०० प्रतिशत नजिक ! भरपेट खान नपाएर मानिस भकाभक मर्दै !!

1467651219venezula-image-214676139.jpg
काठमाण्डौ । ६ मिस वल्र्ड, ७ मिस युनिभर्सको जन्म भएको निकै राम्रा सुन्दरीहरुको देश भेनेजुएलाको हालत दिनप्रतिदिन खराब बन्दै गइरहेको छ । यो देशमा हिजोआज एउटा अण्डाको मूल्य करिब १५ सय रुपैयाँ पुगेको छ भने करिब २१ हजार रुपैयाँ प्रति लिटरमा दूध बिक्री भइरहेको छ ।  भेनेजुएला त्यस्तो देश हो, जसले विश्वलाई हालसम्म सबैभन्दा बढी ब्यूटी क्वीन दियो...

मेसीको खुट्टाको मूल्य ८ सय ९६ करोड रुपैयाँ !

1467024158messi-image-11467015146.jpg
काठमाण्डौ । कोपा अमेरिका कपमा आफ्नो देशले हार व्यहोरेपछि चर्चित फुटबलर लियोनल मेसीले फुटबल खेलबाट सन्यास लिएका छन् । आफ्नो जादूमय खेल कलाबाट विश्वलाई आफ्नो दिवाना बनाउन सक्षम मेसीको खर्च र सौख पनि शाही शैलीकै छ । मेसीले करिब ८ सय ९६ करोड रुपैयाँमा आफ्नो दुवै खुट्टाको इन्स्योरेन्स गराएका छन् । उनको साथमा विश्वमा चर्चित लक्जरी कारहरुको...

मृत्युको ५० वर्षपछि पनि भारतका पहिलो राष्ट्रपतिको बैंक खाता संचालनमा !

1466908070rajendraprasadbankaccount624x351seetutiwari.jpg
काठमाण्डौ । भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादको मृत्यु भएको ५० वर्ष बितिसकेको छ, तर उनको नाममा पटनाको एक बैंकमा खोलिएको खाता अझै पनि संचालनमा रहेको पाइएको छ ।  पटनाको एक्जीविशन रोडमा रहेको पञ्जाव नेशनल बैंकको शाखामा ०३८००००१०००३०६८७ नम्बरको पहिलो राष्ट्रपति राजेन्द्र प्रसादको नाममा खोलिएको खाता अझै पनि संचालनमा रहेको...

बेलायत इयूबाट बाहिरिने जनादेशले विश्व अर्थतन्त्रमा उथलपुथल

1466758153151124033303euukflags624x351afpnocredit.jpg
काठमाण्डौ । यूरोपियन युनियन(इयू)को एक शक्ति राष्ट्र बेलायत त्यहाँबाट अलग्गिने जनमतसंग्रहको ताजा परिणामसँगै बेलायत, विश्व, छिमेकी भारत र नेपालको अर्थतन्त्रमा समेत असरहरु देखा पर्न थालेका छन् ।  जनमसंग्रहले दिएको जनादेशका कारण पाउण्ड स्टरलिङ डलर ३१ वर्षकै तल्लो स्तरमा आइपुगेको छ भने विश्वका प्रमुख सेयरबजारमा हलचल पैदा भएको छ । भारतीय...

भारतमा बैंकहरुको मेगा मर्जको तयारी, ६ ठूला बैंकमा २७ साना बैंक गाभिँदै

1466671979bank.jpg
काठमाण्डौ । भारतमा बैंकहरुको संख्या अधिक भएको र यसले सर्वसाधारणको निक्षेप जोखिममा पर्ने भन्दै साना बैंकहरुलाई मेगा मर्जरको तयारी थालिएको छ ।  केन्द्र सरकारले २७ साना सरकारी बैंकहरुलाई ६ वटा ठूला बैंकमा मर्ज गर्ने तयारी थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।  चालु आर्थिक वर्षमै एसबीआई र उसका एशोसिएट बैंकहरुबीचको मर्जरसँगै यो...

अमेरिका जान मरिहत्ते गर्नेका लागि खबर, अमेरिकी नागरिकको दैनिक आय भारतको भन्दा कम ! न्यून आय हुन थालेपछि आत्महत्या गर्ने बढे

1466093357Angus-Deaton.jpg
-एन्गस डेटन विदेशी विकास सहायता रबिन हुड सिद्धान्तमा आधारित छ, अर्थात् धनीसँग लेऊ र गरिबलाई बाँड । विकास संस्थाहरु, बहुपक्षीय संघसंस्थाहरु र गैरसरकारी संस्थाहरुले आजभोलि हरेक वर्ष धनी मुलुकबाट गरिबीमा बाँचिरहेका मुलुकहरुमा १३५ अर्ब डलरभन्दा बढी प्रवाह गरिआएका छन् ।  रबिन हुड सिद्धान्तको अर्को अर्थ “बहुपक्षीय प्राथमिकतावाद” हो,...

चीनमा ऋण असूल्ने अनौठो तरिका, ऋणिको नाङ्गो फोटो धितोको रुपमा राख्ने चलन

1465997935china.jpg
काठमाण्डौ । ऋण उठाउन कर्जा प्रवाह गर्ने निकायले अनेक–अनेक उपाय अपनाइरहेका हुन्छन् । नेपालमा जग्गा, सुनचाँदी, व्यवसायिक फर्म, शेयर धितो राखेर ऋण दिने चलन छ । तर चीनमा मानिसलाई दुनियाँसामु नङ्ग्याउने धम्की दिएर ऋण असूल्ने अनौठो तरिकाले निकै चर्चा पाएको छ ।  चीनको सरकारी मिडिया ‘चाइना डेली’ले जनाएअनुसार देशमा छ्यासछ्यास्ती खुलेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध