विश्व अर्थतन्त्र


अन्तराष्ट्रिय मुद्रा कोषको डरलाग्दो खुलासा,एआईले खोस्दैछ विश्वको ४०% जागिर

1705292907ai.jpg
काठमाण्डौ । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय बन्न थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ ।  के एआईले मानिसहरुको जागिर खोस्छ ? यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार...

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी

1705059871Building9.jpg
काठमाण्डौ । माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ ।  कम्पनीले आईफोन निर्माता कम्पनी एप्पलबाट उपाधि खोस्दै पुनः विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल भएको हो । कम्पनीले ३ वर्षपछि उपाधि आफ्नो पोल्टामा पारेको हो । बिहिबार कम्पनीको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको...

२ वर्ष यताकै उच्च मूल्यमा बिट्क्वाइन, किन दैनिक रुपमा बढ्दै छ ?

1705059083bitcoin.jpg
काठमाण्डौ ।विश्व बजारमा यो साता क्रिप्टो करेन्सिको राजा भनेर चिनिने डिजिटल मुद्रा बिट्क्वाइन दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । यो साता बिहीबार विटक्वाइन प्रतिगोटा ४९ हजार अमेरिकी डलरमा कारोबार भएको छ । यसअघि सन् २०२२ को मार्चमा यो मुद्राको मूल्य ४९ हजार अमेरिकी डलर पुगेको थियो । यसअघि सन् २०२३ को जनवरिबाट निरन्तर उकालो लागेको...

1695556604Online-Ad.gif

भारतको सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा,आईटी सेक्टरका लगानीकर्ता मालामाल

1705057064ar.jpg
काठमाण्डौ । भारतको सेयर बजार सूचकांक निफ्टी इन्डेक्स अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज निफ्टी५० २६०.८० अंकले बढ्दै २१९०८ को बिन्दुमा पुगेको छ । जुन अहिले सम्मकै उच्च हो । सेन्सेक्स इन्डेक्स पनि ८४७.२७ अंकले बढ्दै ७२५६८.४५ बिन्दुको रेकर्डतोड उचाईमा पुगेको  छ ।  आज भारतीय सेयर बजारमा आईटी सेक्टरको कम्पनी इन्फोसिसको...

चिनियाँ बैंक तथा बीमा कम्पनीलाई साइबर र डेटा सुरक्षा समीक्षा गर्न निर्देशन

1705054903aa.jpg
काठमाण्डौ । चीनको वित्तीय नियामकले त्यहाँका बैंक तथा बीमा कम्पनीहरुलाई व्यवसायको साइबर र डेटा सुरक्षालाई राम्ररी समीक्षा गर्न निर्देशन दिएको छ । चीनको‘नेशनल फाईनान्सियल रेगुलेटरी एड्मिनिष्ट्रेसन’ले सरकारले देशको राष्ट्रिय सुरक्षा र डेटा अखण्डतामाथि ध्यान केन्द्रित गरेकाले बैंक तथा बीमा कम्पनीलाई साइबर र डेटा सुरक्षा समीक्षा...

चीनको निर्यात ७ वर्षमा पहिलो पटक घट्यो,रुसमा भने ४७% ले बढ्यो

1705050210aeee.jpg
काठमाण्डौ । चीनको निर्यात पछिल्लो सात वर्षको अवधिमा पहिलोपटक घटेको छ । आज प्रकाशित भएको चीनको भन्सार तथ्यांकका अनुसार सन् २०२३ मा चीनको आयात ७ वर्षको अवधिमा पहिलोपटक घटेको हो ।  गत डिसेम्बर महिनामा अमेरिकी डलरमा भएको चीनको निर्यात अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.३ प्रतिशतले बढेको थियो । त्यस्तै आयात ०.२ प्रतिशतले बढेको थियो...

१०० अर्ब डलर क्लबमा प्रवेश गरे मुकेश अम्बानी,कति पुग्यो कुल सम्पत्ति ?

1705044426ambani.jpg
काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । रिलायन्स इन्डस्ट्रिज र अन्य कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै अम्बानीको कुल सम्पत्ति १०० अर्ब डलर(१०० बिलियन डलर) पुगेको हो ।  गत बिहिबार कम्पनीको सेयरमूल्य रेकर्डस्तरमा पुगेको छ ।  ब्लुमबर्ग इन्डेक्सका अनुसार मुकेश...

अमेरिकी र बेलायती सेनाले सुरु गरे हवाई हमला, विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

1705041338huti1.jpg
काठमाण्डौ। अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीलाई लक्षित गरी हवाई हमला सुरु गरेपछि  विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो । अमेरिकी राष्ट्रपति जो...

चीनमा मन्दीको कालो बादल लाग्दा जापानको सेयर बजारमा ऐतिहासिक उछाल

1704978489jpn.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्रले धेरै चुनौतीहरूको सामना गरिरहेको छ। गत वर्ष विश्वभरका शेयर बजारमा उकालो लागेको थियो तर चीनको प्रदर्शन सबैभन्दा खराब थियो । नयाँ वर्षको सुरुवात पनि उसका लागि सुखद रहेन ।  सन् २०२१ देखि चीनको शेयर बजारले चार ट्रिलियन डलरभन्दा बढीको झट्का भोगेको छ। स्थिति यस्तो बनेको छ कि महत्वपूर्ण उदीयमान बजार इक्विटी...

हुन्डाईले पेश गर्‍यो विद्युतीय उड्ने ट्याक्सीको अवधारणा,के अन्त्य होला हेलिकप्टरको आवश्यकता ? ?

1704963905evtol.jpg
काठमाण्डौ । कार निर्माता कम्पनी हुन्डाईले विद्युतीय उड्ने ट्याक्सीको नयाँ प्रोटोटाइन पेश गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो( २०२४ ’(सिईएस) मा विद्युतीय उड्ने ट्याक्सिको अवधारण पेश गरेको हो ।  कम्पनीले यसअघि सन् २०२० मा नै ‘इभ्टोल’को प्रोटोटाइप पहिलोपटक सार्वजनिक गरेको थियो...

इन्डीगोले तय गर्‍यो नयाँ भाडादर,झ्यालको सिट छनोट गर्दा थप भारु.२ हजार तिनुपर्ने

1704961552indigoo.jpg
काठमाण्डौ । भारतीय हवाई विमान कम्पनी इन्डीगोले सिट छनौट शुल्क वृद्धि गरेको छ ।  कम्पनीले २२२ सिट भएको ए३२१ विमानको फ्रन्ट विन्डो सिट वा आइल सिट छनौट गर्दा भाडामा थप भारु २ हजार अतिरिक्त शुल्कको व्यवस्था गरेको छ । त्यहि लाइनको मिडिल सिटका लागि पनि कम्पनीले भाडा १ हजार ५०० भारु थप शुल्क तिनुपर्ने जनाएको छ ।  त्यस्तै दोस्रो र तेस्रो...

विश्व श्रम बजारमा बेरोजगारी बढ्ने प्रक्षेपण, २० धनी राष्ट्रको खर्चयोग्य आयमा पनि गिराउट !

1704950473ilo.jpg
काठमाण्डौ ।अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तरराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने बताएको छ । आईएलओले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तरराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।   साथै उसले ‘सन् २०२४ को विश्व रोजगार र...

एलजीले लञ्च गर्‍यो विश्वकै पहिलो वायरलेस टिभी,यस्ता छन् विशेषता

1704876067lg.jpg
काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिक्सले विश्वकै पहिलो वायरलेस टेलिभिजन(टिभी) लञ्च गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो- २०२४ ’(सिईएस) मा वायरलेस र पारदर्शी टिभी लञ्च गरेको हो ।  सिईएसमा कम्पनीले प्रत्येक वर्ष टिभी लञ्च गर्ने गर्छ । तर यो वर्ष कम्पनीले लञ्च गरेको...

टर्कीएका सबै बोइङ ७३७ म्याक्स ९ एस विमान ग्राउन्डेड,उडान तालिकामा प्रतिकूल असर

1704866255t.jpg
काठमाण्डौ । टर्कीएको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्सले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । एयरलाइन्सले आफ्ना सबै पाँच वटा म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो ।  प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुनेछन् ।ग्राउन्डिङको निर्णय विमान...

सन् २०२४ मा विश्व अर्थतन्त्र अझै सुस्ताउने विश्व बैंकको प्रक्षेपण, गरीब देशको अवस्था डामाडोल बन्नसक्ने

1704813877chinese-people.png
काठमाण्डौ । विश्व बैंकले सन् २०२४ मा विश्व अर्थतन्त्र सन् २०२३ को भन्दा पनि बढी सुस्ताउने प्रक्षेपण गरेको छ ।  मंगलबार विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । उसले विश्व अर्थतन्त्रले ३० वर्षयताकै सबैभन्दा खराब आधा दशक व्यहोरिरहेको र सुस्त वृद्धिदरको रेकर्ड अझै बन्ने दाबी गरेको हो ।  सन् २०२४ मा लगातार तेस्रो वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध