विश्व अर्थतन्त्र


भारतीय सेयरबजारमा लगातार बुमः गौतम अडानीले एकैदिन साढे ३ खर्ब कमाए

1701859073gautam.jpg
काठमाण्डौ । पछिल्लो तीन दिन लगातार रुपमा भारतको सेयर बजारले सर्वाधिक उचाईको नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।    बजारमा उछाल आएसँगै त्यहाँका अर्बपतिहरुको सम्पत्ति समेत दैनिकजसो नै अपत्यारिलो गरी बढिरहेको छ ।  अडानी ग्रुपको चेयरमेन गौतम अडानीको नेटवर्थ बितेका ३ दिनमा दैनिकजसो नै रकेटको गतिमा बढिरहेको छ । गत २४ घण्टामा उनको सम्पत्ति...

आईएमएफ र चिनियाँ ऋणको दलदलमा जाकियो पाकिस्तान, जनता भोकै मर्ने अवस्थामा

1701789679pix-pak.jpg
-अनाबरसन इथिराजन बीबीसी समाचार दैनिक ज्याला मजदुर आसिफ मसिह जब हरेक बिहान उठ्छन्, उनलाई पहिलो चिन्ताको विषय हो कि उनले आफ्नो सात जनाको परिवारलाई कसरी खुवाउने ? मसिहले बीबीसीलाई भने-'हामी अल्लाहसँग प्रार्थना गर्छौं कि भोलिको खानाको लागि केही व्यवस्था होस् ।' ४५ वर्षीय मसिह संकटग्रस्त पाकिस्तानमा हालैका वर्षहरूमा १,६०० कपडा कारखाना...

सेयर बजार: वारि सन्नाटा पारि गुल्जार, उता बढेर उत्पात-यताको पुर्पुरोमा हात !

1701787530iiin.jpg
काठमाण्डौ । वारि अर्थात नेपालको सेयर बजार घटेको घट्यै छ । अर्थतन्त्रका आन्तरिक समस्या बढ्दै गएपछि मन्दीको छायाँले मुलुकलाई आक्रान्त बनाएको छ । ब्याजदर अपेक्षित ढंगले घट्न सकेको छैन भने सेयर बजारका लगानीकर्ताको मनोबल पनि बढ्न सकेको छैन । एकपछि अर्को गर्दै लगानीकर्ताको मनोबल कमजोर पार्ने गतिविधि सरकारी तहबाटै भइरहेको बेला पारि भने सेयर...

1695556604Online-Ad.gif

सुरक्षा गार्डका छोरा बने ३ कम्पनीका मालिक,‘जागिर खाने होइन आन्त्रप्रेनर बन्ने सोचौं’

1701760295secutiry.jpg
काठमाण्डौ । जागिर खाने होइन, केहि व्यवसाय त आफैं गर्नुपर्छ भन्ने सोच लिएर आगाडि बढेमा अवश्य पनि सफलता हात लाग्न सक्दछ । पढ्नु भनेको जागिर खानको लागि हो भन्ने मानसिकता संसारका धेरैजसो मुलुकमा अझै पनि व्याप्त छ।धेरै बुद्धि हुनेहरु व्यापार, व्यवसाय तथा उद्यम गर्छन् । क्षमता कमजोर भएका युवाहरु जागिर- जागिर भन्दै हिंड्ने गर्छन् ।बरु केहि...

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

1701692891bitcoin.jpg
काठमाण्डौ । विश्वबजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको बेला भुर्चुअल मुद्रा विट्क्वाइनले पनि नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्वबजारको सबैभन्दा ठूलो करेन्सि विट्क्वाइनको सेयर मूल्य १९ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म विट्क्वाइनको सेयर भाउ प्रतिगोटा ४१ हजार ४९२  अमेरिकी डलरमा कारोबार भइरहेको  छ...

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

1701673198india.jpg
काठमाण्डौ । भारतको सेयर बजार सञ्चालक बम्बे स्टक एक्सचेन्ज (बीएससी) र नेशनल स्टक एक्सचेन्ज(एनएसई) को कारोबार मापक सूचकले पुनः एक पटक अल टाइम हाइको रेकर्ड बनाएको छ। सोमबारको सुरुवाती कारोबारमा दुबै सूचकले नयाँ रेकर्ड कायम गरेको हो। सुरुवाती कारोबारमा नै सेन्सेक्सले ६८ हजार ५८७.८२ अंक छोएको थियो। जुन अहिलेसम्मकै सर्वाधिक उचाइ हो। सेयर...

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

1701669325ceo.jpg
काठमाण्डौ ।  निश्चय पनि सफलता सजिलै प्राप्त हुँदैन । यसका लागि कयौं समयसम्म त्याग तपस्या अनि लगानी गरिरहनु पर्दछ । जब हिम्मत उच्च हुन्छ र केहि गर्ने जोश हुन्छ, त्यो व्यक्तिले सुरुमा शून्यबाट भए पनि सफलताको शिखर चुम्ने मौका पाउँछ । आजको वित्तीय सेचतना श्रंखलामा यसरी मेहनत गरेर सफलता पाएका एक व्यक्तिको सफलताको कथा प्रस्तुत गर्ने...

दिनहुँ लगानी जाँच नगर्न सल्लाह,यस्तो छ पूँजीबजार विज्ञको सुझाव

1701593609s.jpg
काठमाण्डौ ।अधिकांश लगानीकर्ताहरु आजभोलि सेयर भाउ घटिरहेपछि रकम डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कुनै पनि कम्पनीको सेयरमूल्य घटबढ हुनुमा विभिन्न फ्याक्टरहरुले काम गरिरहेका हुन्छन्। सेयरमूल्यमा हुने उतारचढाव कम्पनीको नाफा घाटा मात्रासँग मात्र सम्बन्धित हुँदैन । सेयरमूल्यमा उतारचढाव हुनुमा खासगरी अर्थ मन्त्रालय,...

एलन मस्कको सामाजिक सञ्जाल एक्स टाट पल्टिदै छ ? यस्तो छ आकलन

1701590498musk.jpg
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को आम्दानी घट्दै गएपछि विश्वस्तरमै कम्पनी टाट पल्टिन लागेको आकलन गर्न थालिएको छ । ट्विटरको रुपमा परिचित एक्स बहिष्कार गर्ने विज्ञापनदाताहरूलाई एलन मस्कले लगातार तिखो आक्रमण गर्न जारी राखेपछि प्रविधि विज्ञहरू मात्र नभई प्रयोगकर्ताहरु पनि यतिखेर चकित छन्। यदि...

भारतीय अर्थतन्त्र बुम: सेयर बजार र राजस्व संकलनमा रेकर्ड, बैंकिङ क्षेत्रमा उछाल

1701572225narendra-modi.jpg
काठमाण्डौ । आन्तरिक गडबडी, राष्ट्र बैंकको नेतृत्व र अर्थमन्त्रीबीचको तिक्तता तथा एकअर्कालाई असहयोग गर्ने नीति लगायतका कारण नेपाली अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको छ ।  अर्थतन्त्रलाई चलायमान बनाइराख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनशक्ति दिनहुँजसो हजारौंको संख्यामा विदेशिइरहेको छ । अर्थतन्त्र ठीक पार्ने जिम्मेवारी...

महिना दिन बित्न नपाउँदै तलब गायब, बचत गर्न अपनाउनुहोस यो नियम

170141064950.jpg
काठमाण्डौ ।घरव्यवहार चलाउन हरेक महिना मानिसहरु तलब पर्खिरहेका छन् । तर तलब हातमा आउने बित्तिकै हातबाट फुत्किन धेरै समय लाग्दैन । यो कुनै एक वा दुई व्यक्तिको भनाइ होइन, अधिकांशको यस्तै समस्या सुनिने गर्दछ । आवश्यकभन्दा बढी खर्च हुँदा बचत हुन सकिरहेको हुँदैन । यसको प्रमुख कारण कमजोर आर्थिक योजना नै हो । जसका कारण तपाईंले पैसा बचत गर्न...

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

1701339636honda.jpg
काठमाण्डौ । जापानी अटो कम्पनी होन्डाले आगामी १० भित्रमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा ५०० अर्ब येन अर्थात् करिब ३ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी होन्डालेले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान...

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

1701332631infosis.jpg
काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सह-संस्थापक एनआर नारायण मूर्थिले  सित्तैमा कसैलाई केही दिनु नहुने बताएका छन् । भारतको बेंगलुरुमा आयोजित टेक समिट- २०२३ लाई सम्बोधन गर्दै उनले भने, ‘म नि: शुल्क सेवाको विरुद्धमा छैन । तर सरकारले दिने सेवा र अनुदान प्राप्त गर्ने व्यक्तिहरूले समाजको उन्नतिमा योगदान...

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

1701329692musk.jpg
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को मूल्यांकन  १९ अर्ब डलरमा झरेको छ । गत वर्ष मस्कले ४४ अर्ब डलरमा खरिद गरेको कम्पनीको सेयरमूल्य हाल १९ अर्ब डलरमा झरिसकेको छ । अझ यहि बेला विज्ञापन कटौतीको खबर सार्वजनिक भएपछि कम्पनीको भविष्य अनिश्चित यात्रामा रहेको भन्दै प्रयोगकर्ताहरुले समेत आलोचना गर्न...

गौतम अदानी फेरि बने विश्वका शीर्ष २० धनी व्यक्ति, मुकेश अम्बानी १३ औं स्थानमा

1701321498adani.jpg
काठमाण्डौ । अदानी ग्रूपका कम्पनीहरूको सेयरमा भएको तीब्र मूल्य बृद्धिका कारण गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् ।  भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी व्यक्तिको सूचीमा उनी परेका हुन् । केहि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले बृद्धि भएको छ । यसले समूहको कुल बजार पूँजी १...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध