विश्व अर्थतन्त्र


क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा ठूलो टेवा, एकै दिन गरे ४.६ लाख यात्रुले उडान

1700563233plane.jpg
काठमाण्डौ । भारत र अष्ट्रेलिया बीचको क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा आश्चर्य लाग्ने खालको काम गरेको छ । उक्त दिन हवाई यातायातमा उल्लेख्य ट्राफिक बढेको थियो भने एक दिनमा नै हवाई मार्गबाट ४.६ लाख घरेलु यात्रुले यात्रा गरेका थिए ।यसले एतिहासिक रेकड पार गरेको छ । यसका साथै यो तथ्यांक दिपावलीको मुख्य दिनभन्दा पनि धेरै भएको बताइएको छ ।...

विना प्रचार हुँदैन व्यापार, अपनाउनुस यी ६ तरिका जसले बढाउने छ व्यापार

1700550833online.jpg
काठमाण्डौ । आजभोलि आर्थिक मन्दी छ, व्यापार नै छैन भन्ने स्वर जोसुकै व्यापारीको मुखबाट सुनिने गर्दछ । व्यापार हुनै छाड्यो, सरकार पनि कानमा तेल हालेर बसेको छ भन्ने पनि सुनिन्छ । सबै काम सरकारले गर्ने हो कि ? बजारले गर्ने हो कि ? दुवैको मिश्रणबाट हुने हो ? यो बारेमा पनि अर्थ-राजनीतिक छलफल अझै हुन सकेको छैन । तापनि व्यापार नहुँदा सटर बन्द भइरहेको छ...

विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढ्यो, तेल आपूर्ति अवरुद्ध हुने चिन्ता कायमै

1700470702oil.jpg
काठमाण्डौ। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती  गर्न लागेको समाचार सार्वजनिक भएसँगे विश्वबजारमा तेल महंगिएको हो । इजरायल र हमासबीचको हिंसात्मक जारी द्वन्द्वले गर्दा मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध...

1695556604Online-Ad.gif

सेयर बजारमा घाटा खानु भएको छ ? यस्ता छन् वित्तीय तनाव कम गर्ने ७ उपायहरु

1700467104s.jpg
काठमाण्डौ । सेयरबजारमा लगानी गर्नेहरुले विदेशिने सोचमा रहेको आजभोलि बताउन थालेका छन् ।  यस्तो कथा र व्यथा, यसअघि ब्रोकर हाउसमा भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको छ । एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता पनि भन्दै थिए,...

भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई चुम्यो, विश्वकै चौथो ठूलो बन्ने दौडमा

1700449207india.jpg
काठमाण्डौ । देशको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ ।  त्यहाँको अर्थतन्त्रको ग्रोथ यसैगरी जारी गरे केही समयमै विश्वकै शक्तिशाली देशको रुपमा भारत उदाउने निश्चित झै देखिइसकेको छ । हामी भने आन्तरिक मामलामै रुमल्लिरहेका छौं ।  नेपालको अर्थतन्त्र समस्याग्रस्त भइरहेकै बेला...

पूर्व गभर्नर एस बैंकटरमनको निधन, जसको कार्यकालमा पर्दाफास भयो सबैभन्दा ठूलो सेयर बजार घोटाला

1700395263rbi.jpg
काठमाण्डौ । रिभर्ज बैंक अफ इन्डिया(आरबीआई) का पूर्व गभर्नर एस बैंकटरमनको निधन भएको  छ। उनी सन् १९९० देखि १९९० सम्म गभर्नर पदमा कार्यरत रहेका थिए ।उनको ९२ वर्षको उमेरमा  निधन भएको हो । १८ औं गभर्नरका रुपमा कार्य गर्ने मौका पाएका उनले सन् १९८५ देखि १९८९मा वित्त मन्त्रालयमा वित्त सचिव पनि भएर काम गरेका थिए । उनका दुई वटा छोरी छन् ।   उनले...

एकै वर्षमा डबल भयो विट्क्वाइन, सन् २०२५ सम्ममा १ लाख पुग्न सक्ला ?

1700389310bitcoin.jpg
काठमाण्डौ । विश्वबजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सिको मूल्यले पुनः उकालो यात्रा तय गर्दै छ । सन् २०२२ को नोभेम्बरमा प्रतिगोटा १६ हजार ५८४ डलरमा कारोबार भएको विट्क्वाइन हाल विश्वबजारमा ३६ हजार ६६१ मा अन्तिम कारोबार भएको छ ।सन् २०२१ को नोभेम्बरमा नै ६७ हजार ६०१  डलर पुगेको यो करेन्सिको भ्यालु त्यसपछिको एक वर्षमा घटेर १६ हजार...

एकै दिन १३% ले भोल्भोको सेयरमा गिरावट, यस्तो छ कारण

1700377346share.jpg
काठमान्डौ । विश्व बजारमा शुक्रबार कार कम्पनी भोल्भोको सेयरमा एकै दिन १३ प्रतिशतले गिरावट आएको छ । हाल अन्तरराष्ट्रिय बजारमा यो  कम्पनीको सेयर भाउ ३६.२९ डलरमा कारोबार भैरहेको छ । यो भनेको हालसम्मकै न्युन मूल्य हो । यसरी कारको सेयर मूल्य घट्नुको मुख्य कारण भनेको कम्पनीले एकै पटक १०० मिलियनभन्दा बढी सेयर बिक्रीमा आउनु हो । कम्पनीको सेयर...

अलिबाबाको सेयरमूल्य १०% ले घट्यो, एसियन बजार राताम्मे

1700199613alibaba.jpg
काठमाण्डौ  । हङकङगको स्टक मार्केट ह्याङस्येङ शुक्रबार १० प्रतिशतले गिरावट आएको छ । कारोबारको सुरुमा नै अलीबाबाको सेयरमा गिरावट आएपछि समग्र सूचकमा पनि गिरावट आएको छ । हङकङगको मार्केट करिब २ प्रतिशतले मात्रै घटेको छ । तर उच्च गिरावट भएको अलिबाबाको सेयर १० प्रतिशतले गिरावट आउँदा समग्र बजारलाई नै प्रभावित पारको हो । अमेरिकाले चिप...

राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी बीच भेटवार्ता, सम्बन्ध सुधार होला त ?

1700112345usa.jpg
काठमाण्डौ । अमेरिका र चिनियाँ राष्ट्रपति बीच अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता भएको छ । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी  चिनफिङ बीच भेटवार्ता भएको हो । अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधार्न यो वार्ता...

श्रीलंका वित्तीय संकट : राजापाक्ष दाजुभाईसहित १३ जना दोषी ठहर

1700058611gotabaya.jpg
काठमाण्डौ । श्रीलंकाको सर्वोच्च अदालतले मुलुकमा आर्थिक संकट सृजना हुनुमा राजापाक्ष दाजुभाई दोषी रहेको फैसला गरेको छ ।  श्रीलंकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष र उनका भाइ एवं पूर्व प्रधानमन्त्री महिन्दा, भूतपूर्व अर्थमन्त्री बेसिल राजपक्ष र केन्द्रीय ब्याङ्कका दुईजना भूतपूर्व गभर्नरहरू सहित १३  जना...

हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

1700047752net.jpg
काठमाण्डौ । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ । उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ । साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन (एचडी)...

पहिलो पटक बंगलादेशमा सञ्चालनमा आयो मल कारखाना

1700023834fertilizer.jpg
काठमाण्डौ । बंगलादेशमा पहिलो पटक रासायनिक मल उत्पादन सुरु भएको छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत सन् २०२० देखि उक्त कारखाना बनाउन सुरु गरिएको थियो । सो कारखानाको उद्घाटन प्रधानमन्त्री शेख हसिनाले एक समारोहका बीच सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को...

साहरा ग्रूपका अध्यक्ष सुब्रत रोयको निधन, एयरलाइन्सदेखि रियलस्टेटसम्म लगानी

1700009249sahara.jpg
काठमाण्डौ ।साहरा ग्रूप अफ इन्डियाका अध्यक्ष सुब्रत रोयको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी लामो समयदेखि विरामी थिए । उनलाई आइतबार मात्र कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोे थियो । उनको पार्थिव शरिर अन्तिम संस्कारका लागि लखनउ ल्याउने तयारी भइरहेको छ । उनको निधनपछि कम्पनीले जारी गरेको एउटा बयानमा...

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच साइडलाइन वार्ता, व्यापार द्वन्द्व सुधार होला त ?

1699878972joe-biden-and-xi-jinping.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति र चीनका समकक्षी बीच एक वर्षपछि भेटवार्ता हुने भएको छ । विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।   आगामी नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध