काठमाण्डौ  । हङकङगको स्टक मार्केट ह्याङस्येङ शुक्रबार १० प्रतिशतले गिरावट आएको छ ।

कारोबारको सुरुमा नै अलीबाबाको सेयरमा गिरावट आएपछि समग्र सूचकमा पनि गिरावट आएको छ । हङकङगको मार्केट करिब २ प्रतिशतले मात्रै घटेको छ । तर उच्च गिरावट भएको अलिबाबाको सेयर १० प्रतिशतले गिरावट आउँदा समग्र बजारलाई नै प्रभावित पारको हो ।

अमेरिकाले चिप निर्यातमा अलिबाबालाई प्रतिबन्ध लगाएपछि सेयरबजारमा यसको प्रभाव परेको हो । यो समाचार तयार पार्दासम्म जापनको निक्की बाहेक दक्षिण कोरिया, चीन  र अष्टेलियाको सेयर बजारमा पनि गिरावट आएको छ । विश्वजारमा पछिल्लो समय विट्क्वाइन र सुनको कारोबारमा भने बढोत्तरी आएको छ ।- एजेन्सी