loss

डामाडोल वित्तीय अवस्था र संस्थागत सुशासनमा सुधार नभएपछि समृद्धि फाइनान्स राष्ट्रबैंकको निगरानीमा

1703215198sfcl-main-logo.png
काठमाण्डौ । कमजोर नेतृत्वका कारण समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ । कम्पनी संस्थागत सुशासनमा कमजोर छ भने विगतका केही ठूला घोटालाका कारण वित्तीय रुपमा उठ्न अझै समय लाग्ने देखिन्छ ।  यो कम्पनी एकातिर वित्तीय रुपमा कमजोर बन्दै गएको छ भने अर्कोतर्फ निरन्तर घाटामा गएका कारण लगानीकर्ता पनि यसप्रति सकारात्मक छैनन् । प्रत्येक...

अधिकांश म्युचुअल फण्ड घाटामा,धितोपत्र बोर्डको सेयर बिक्री गर्न नपाउने प्रतिबन्ध प्रमुख कारण !

1701606639m.jpg
काठमाण्डौ ।असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश म्युचुल फण्डहरुको आय तथा मुनाफा घटेको छ । सञ्चालनमा रहेका ४२ वटा फण्डहरुले सार्वजनिक गरेको कात्तिक महिनाको विवरणअनुसार ४१ वटाको नाफा घट्न पुगेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० को मात्रै नाफा बढेको छ । असोज...

दिनहुँ लगानी जाँच नगर्न सल्लाह,यस्तो छ पूँजीबजार विज्ञको सुझाव

1701593609s.jpg
काठमाण्डौ ।अधिकांश लगानीकर्ताहरु आजभोलि सेयर भाउ घटिरहेपछि रकम डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कुनै पनि कम्पनीको सेयरमूल्य घटबढ हुनुमा विभिन्न फ्याक्टरहरुले काम गरिरहेका हुन्छन्। सेयरमूल्यमा हुने उतारचढाव कम्पनीको नाफा घाटा मात्रासँग मात्र सम्बन्धित हुँदैन । सेयरमूल्यमा उतारचढाव हुनुमा खासगरी अर्थ मन्त्रालय,...

1695556604Online-Ad.gif

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

1701329692musk.jpg
काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को मूल्यांकन  १९ अर्ब डलरमा झरेको छ । गत वर्ष मस्कले ४४ अर्ब डलरमा खरिद गरेको कम्पनीको सेयरमूल्य हाल १९ अर्ब डलरमा झरिसकेको छ । अझ यहि बेला विज्ञापन कटौतीको खबर सार्वजनिक भएपछि कम्पनीको भविष्य अनिश्चित यात्रामा रहेको भन्दै प्रयोगकर्ताहरुले समेत आलोचना गर्न...

समाज लघुवित्त ३३ लाखभन्दा बढी खूद नेक्सानीमा, अन्य वित्तीय सूचक कस्ता ?

1701070985qr.jpg
काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८० /०८१ को पहिलो त्रैमाससम्ममा समाज लघुवित्त वित्तीय संस्था ३३ लाख ७७ हजार रूपैयाँभन्दा बढी खूद नोक्सानीमा रहेको छ । गत वर्ष  उक्त अवधिसम्ममा ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा रहेको हो । यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम रहेको छ । गत वर्ष १ करोड ५५ लाख रूपैयाँभन्दा बढी...

सेयरमूल्य रु. ३०० भन्दा माथि, कम्पनी घाटामा जाँदा इपीएस ऋणात्मक, नेटवर्थ आईपीओ मूल्यभन्दा पनि कम

1700968231eastern.jpg
काठमाण्डौ । विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै घट्दा सेयर बजारमा प्रतिकित्ता ३०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको इष्टर्न हाइड्रोपावर पावर लिमीटेड घाटामा गएको छ।  अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म यो जलविद्युत कम्पनी घाटामा गएको देखिएको हो ।  कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा १ करोड ४९...

ऋण घटाउनतिर लाग्दा हिमालयन पावर पार्टनर घाटामा, प्रतिसेयर नेटवर्थ रु.९१ मा सीमित

1700619845Business-Loss.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता २०० सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको हिमालयन पावर पार्टनर लिमीटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ ।  जसका कारण यो कम्पनीका मुख्य सूचकहरुमा नकारात्मक प्रभाव परेको देखिएको छ ।  समीक्षा अवधिमा कम्पनी ९ करोड ४० लाख घाटामा गएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनी ८७...

विपिडब्लु लघुवित्तले कमायो करिब ६७ लाख नाफा, यस्ता छन् अन्य सूचक

1700460332qr.jpg
काठमाण्डौ । विपिडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी गत आवको पहिलो त्रैमासमा भने २५ लाख ८५ हजार रुपैयाँ नोक्सानीमा थियो ।  कम्पनी चालू आवको उक्त अवधिमा...

अलिबाबाको सेयरमूल्य १०% ले घट्यो, एसियन बजार राताम्मे

1700199613alibaba.jpg
काठमाण्डौ  । हङकङगको स्टक मार्केट ह्याङस्येङ शुक्रबार १० प्रतिशतले गिरावट आएको छ । कारोबारको सुरुमा नै अलीबाबाको सेयरमा गिरावट आएपछि समग्र सूचकमा पनि गिरावट आएको छ । हङकङगको मार्केट करिब २ प्रतिशतले मात्रै घटेको छ । तर उच्च गिरावट भएको अलिबाबाको सेयर १० प्रतिशतले गिरावट आउँदा समग्र बजारलाई नै प्रभावित पारको हो । अमेरिकाले चिप...

बिक्री आम्दानी घट्दा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा असर

1700193489b.jpg
काठमाण्डौ ।बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेका छन्। प्रकाशित वित्तीय विवरण अनुसार ती दुबै कम्पनीको आम्दानी र खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।चालू आवको पहिलो त्रैमाससम्ममा बोटलर्स नेपालले ९ करोड ३० लाख रुपैयाँ...

विद्युत् बिक्री घट्दा रिडी पावर नोक्सानीमा, अन्य सूचक यस्ता छन्

1700188412fr.jpg
काठमाण्डौ। रिडी पावर कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको  छ। प्रकाशित विवरण अनुसार कम्पनी उक्त अवधिसम्ममा ४ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्ममा कम्पनी १ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत बिक्री...

रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो, यस्ता छन् अन्य सूचक

1700134115r.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्ष (आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केहि घटेको छ ।  गत आवमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी केहि घटेर चालू आवको...

अपि पावर कम्पनी नोक्सानीमा, प्रतिसेयर आम्दानी ऋणात्मक

1700123335api.jpg
काठमाण्डौ । अपि पावर कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । प्रकशित वित्तीय विवरण अनुसार चालू आवको पहिलो त्रैमासमा उक्त कम्पनी ४ करोड रुपैयाँभन्दा बढी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी ३ करोड ९६ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको खर्च बढेसँगै कम्पनी नोक्सानीमा...

पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्तको सेयरभाउमा नकारात्मक सर्किट

1699165641loss.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेयतादेखि नै कम्पनीको सेयरभाउमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । कम्पनीले पहिलो त्रैमासमा १० लाख ८६ हजार रूपैयाँ मात्र खुद नाफा गरेको छ । गत...

वित्तीय विवरणमा यसरी पनि झुक्याउँछन् कम्पनीले

1511155933srijana.jpg
काठमाण्डौ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेड धराप अवस्थामा पुुगेको छ । अधिकांश प्रमुख सूचकहरुमा पहिरो व्यहोरेर जर्जर बनेको यो कम्पनीले बित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ता झुक्याउन खोजेको छ ।  यो कम्पनी चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड बढी घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध