alibaba

ज्याक माले सुरु गरे नयाँ व्यवसाय,वित्तीय नियामकको जरिवानापछि खाद्य व्यवसायमा लगानी

1701150211jack-ma.jpg
काठमाण्डौ । चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अर्को नयाँ व्यवसाय सुरु गरेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार उनको पछिल्लो कम्पनीको रुपमा खाद्य व्यवसाय अगाडि आएको छ । यसको अधिकृत पूँजी १ करोड चिनियाँ येन  अर्थात् १४ लाख अमेरिकी डलर रहेको छ ।  गत बुधबार मात्रै उनले  ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य...

अलिबाबाको सेयरमूल्य १०% ले घट्यो, एसियन बजार राताम्मे

1700199613alibaba.jpg
काठमाण्डौ  । हङकङगको स्टक मार्केट ह्याङस्येङ शुक्रबार १० प्रतिशतले गिरावट आएको छ । कारोबारको सुरुमा नै अलीबाबाको सेयरमा गिरावट आएपछि समग्र सूचकमा पनि गिरावट आएको छ । हङकङगको मार्केट करिब २ प्रतिशतले मात्रै घटेको छ । तर उच्च गिरावट भएको अलिबाबाको सेयर १० प्रतिशतले गिरावट आउँदा समग्र बजारलाई नै प्रभावित पारको हो । अमेरिकाले चिप...

ज्याक माको कम्पनीमाथि चिनियाँ सरकारको ठूलो कारबाही, करिब १ अर्ब डलर जरिवाना

1688888845ant-group.jpg
काठमाण्डौ । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ।  यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश पनि चीन सरकारले दिएको छ।  यो कारबाहीपछि एन्ट ग्रुपले २०२० बाट आफ्नो व्यवसायमा निरन्तर सुधार...

1695556604Online-Ad.gif

एकवर्षमै अलीबाबाको सेयरमा ४०%को गिरावट, लगानीकर्ताको २३४ अर्ब डलर स्वाहा

1637324056alibaba.jpg
काठमाण्डौ।  विश्वको सबैभन्दा ठूलो र पहिलो अनलाइन ई–कमर्स कम्पनी अलीबाबाको सेयरमूल्यमा यो वर्ष ठूलो गिरावट आएको छ।  आजमात्रै अलीबाबाको सेयरमूल्य हङकङमा ११ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ नोभेम्बरपछिको सबैभन्दा भारी गिरावट हो।  यो वर्षमात्रै यो कम्पनीको सेयरमूल्यमा ४० प्रतिशतले गिरावट आएको छ। यसरी कम्पनीको सेयरमूल्यमा...

चीन सरकारद्वारा अलीबाबालाई हालैसम्म ठूलो जरिवाना लगाउने तयारी

1615544597alibaba.jpg
काठमाण्डौ । एकाधिकार नियम उल्लंघन गरेको आरोपमा चीनले ई–कमर्स कम्पनी अलीबाबामाथि झन्डै १ अर्ब डलर जरिवाना गर्ने भएको छ। यो चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।  अलीबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। यो कम्पनी चिनियाँ बजारमा सामान खरिद र ढुवानीका लागि निकै...

अमेरिकामा अलीबाबासहित अन्य चिनियाँ कम्पनीमा प्रतिबन्ध लाग्न सक्ने

1597562068Alibaba.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अलीबाबासहित केही अन्य चिनियाँ कम्पनीहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउन सकिने संकेत गरेका छन्। पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले सञ्चारकमीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै यस्तो संकेत गरेका हुन्। उनले भनेका छन्, ‘चीनका केही अन्य कम्पनीहरुमा प्रतिबन्ध लगाउनेबारेमा हामी विचार...

विश्वकै ठूलो सिंगल डे सेल, ३० मिनेटमै १० अर्ब डलर बढीको कमाई

1573466563alibaba123.jpg
विश्वकै ठूलो इकमर्स कम्पनी अलिबाबाको ‘सिंगल डे सेल’को शुरुवात भएको ३० मिनेट भित्रै १० अर्ब डलरको कमाई भएको छ ।  सेल शुरु भएको १ मिनेट ८ सेकेन्ड भित्र १ अर्ब डलरको ग्रस मर्चेन्डाइज भ्यालुको सेल भएको छ । जब कि १० अर्ब डलरको कमाइ हुनलाई जम्मा २९ मिनेट ४५ सेकेन्ड मात्रै लागेको छ । सुरुवाती दुई घन्टामा १७.२४ अर्ब डलरको कमाइ भएको छ जो सन् २०१६...

जागिरबाट ३० पटक रिजेक्ट भएका व्यक्ति एशियाकै धनी बन्न सफल !

1536562721jack.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स अलीबाबाको संस्थापक ज्याक मा एशियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विगत लामो समयदेखि विश्वका धनीहरुमध्येमा पर्छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार उनको कुल सम्पत्ति ४० अर्ब डलर रहेको छ । यस्तै, उनको कम्पनी अलिबाबाको मूल्य ४२० अर्ब डलर पुगेको छ । ज्याक माले आइतबार मात्र आफूले कम्पनीबाट...

विश्वका टप ब्राण्डको सूचिमा चीनको चमात्कारिक प्रगति, फेसबुकभन्दा टेन्सेन्ट अगाडि

1527555531brand.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा महङ्गो र ठूलो ब्राण्डको नयाँ सूचि सार्वजनिक भएको छ, जहाँ टप १० को सूचिमा चीनले २ स्थानमा कब्जा जमाएको छ । विश्वका महंगो ब्राण्डको पहिलो १० सूचिमा चीनले २ स्थानमा कब्जा जमाएको यो पहिलो घटना भएको सिएनएनले जनाएको छ ।  ब्राण्ड जेडले प्रत्येक वर्ष सार्वजनिक गर्ने यो सूचिमा चीनको इकमर्स कम्पनी अलिबाबा र सामाजिक...

चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाको नेपाल प्रवेश, दराज किन्यो

1525789672Alibaba.jpeg
काठमाण्डौ । चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाले दक्षिण एशियाको ठूलो इकमर्स प्लेटफर्म दराजलाई खरीद गरेको छ । दराज संचालन गर्ने रकेट इन्टरनेटको सबै स्वामित्व खरीदसँगै अब अलिबाबाले औपचारिक रुपमा नेपाल प्रवेश गरेको हो ।  दराज खरीद गरेसँगै अलिबाबाले नेपाल लगायत दक्षिण एशियाको इकमर्स बजारमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्च...

अविवाहितहरुका कारण अलिबाबा मालामाल, एकघण्टामै १० अर्ब डलरको व्यापार !

1510413873alibaba.jpg
काठमाण्डौ । चीनको इकमर्स कम्पनी अलिबाबाले यो पटक एकदिनको बिक्रीमा नयाँ विश्व रेकर्ड बनाएको छ । शनिवार यो कम्पनीले एकघण्टामै १० अर्ब डलर बराबरको सामान बिक्री गरेको छ । सुरुवातको ३ मिनेटमै १.५ अर्ब डलरको सामान बिक्री भयो, जबकि गत वर्ष यत्तिकै मूल्यको बिक्री ६ मिनेट ३ सेकेण्डमा भएको थियो । स्मरणरहोस्, ११ नोभेम्बरलाई चीनमा ‘सिंगल्स डे’को...

यस्तो कम्पनी, जसले २ हजार व्यक्तिलाई रातारात करोडपति बनाइदियो !!

1471719078taobao-51471692048.jpg
काठमाण्डौ । आफ्नो व्यवसायबाट मानिस रातारात करोडपति भएको त सुन्नुभएकै होला । तर, आज हामी तपाईंलाई यस्तो कम्पनीको बिषयमा बताउन गइरहेका छौ, जो आफैं पनि करिब ३ लाख करोड रुपैयाँ कुल सम्पत्तिको कम्पनी बन्न सफल भएको छ र यसले आफूसँग जोडिएका २ हजार व्यक्तिलाई करोडपति बनाइदिएको छ । त्यस्तो कम्पनी हो चिनको निकै चर्चित र ठूलो इकमर्स कम्पनी अलीबाबाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध