विश्व अर्थतन्त्र


जापानमा सरकारका प्रवक्तासहित ४ मन्त्रीले दिए राजीनामा,५०० मिलियन हिनामिना गरेको आरोप

1702558243japanminister.jpg
काठमाण्डौ ।भ्रष्टाचारको आरोप लागेपछि जापानमा सत्तारुढ दलका चार जना मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । मुख्य क्याबिनेट सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो, प्रधानमन्त्री किशिदाको चार मन्त्रीहरूमध्ये सबैभन्दा प्रमुख थिए। अर्थ तथा उद्योग मन्त्री यासुतोशी निशिमुरा, आन्तरिक मामिला मन्त्री जुनजी सुजुकी र कृषि...

सेन्सेक्स र निफ्टीले बनायो कीर्तिमानी उचाइ, भारतीय सेयर बजारमा फेरि आयो आँधी !

1702538462ic.jpg
काठमाण्डौ । भारतीय सेयर बजार फेरि कीर्तिमानी उचाइमा पुगेको छ । लगानीकर्ताहरुमा बढेको उत्साहले गर्दा बिहीबार सेन्सेक्स तथा निफ्टीले क्रमश ७० हजार ५४० र २१ हजार १८९ विन्दुको रेकर्ड पार गरेको छ ।   बैंक निफ्टी पनि ४८ हजार विन्दुमा पुगेको छ । बम्बे स्टक एक्सचेन्ज(बीएसई)मा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरण पनि पहिलो पटक ३५४ लाख करोड...

पेसोको भाउ ५०%भन्दा बढीले अवमूल्यन गर्दै अर्जेन्टिना, के हो मुद्रा अवमूल्यन ?

1702535702peso.jpg
काठमाण्डौ ।अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको नयाँ सरकारले अमेरिकी डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने तयारि गरिरहेको छ । त्यहाँको सरकार अहिले प्रतिडलर ३९१ रहेको पेसोको विनिमय दर घटाएर प्रतिडलर ८०० कायम गर्ने तयारिमा छ । अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति ह्याभियर...

1695556604Online-Ad.gif

हङकङलाई उछिन्दै भारत बन्यो विश्वकै सातौं ठूलो सेयर बजार, अरु कुन-कुन ?

1702467221dalal.jpg
काठमाण्डौ । भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ । सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ । अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो स्थानमा पुगेको हो । विश्व फेडरेशन अफ एक्सचेन्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्म, भारतको नेशनल स्टक...

रक्सी बजारमा छिर्‍यो कोकाकोला, भारतका केहि राज्यमा सुरुवाती परीक्षण सुरु

1702447133l.jpg
 काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो पहिलो रक्सी लेमन–दोउ भारतमा लन्च गरेको हो ।अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय इकाईले केहि राज्यमा यो पेयको सुरुवाती परीक्षण सुरु गरेको छ । यसमा ब्रान्डी र भोड्का जस्तै खालको डिष्टिल्ड रक्सी...

कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

1702441992crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ ।  अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो ।  तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न गई मूल्य...

सुन्दर पिचाइले लिए सबैभन्दा धेरै तलब, यी हुन् धेरै तलब लिने अन्य सीईओ

1702363023sundar.jpg
काठमाण्डौ ।धेरै तलब थाप्ने र धेरै कमाउने सपना त हामी सबैले देखेका नै हुन्छौं । आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीं हामी इर्ष्यासमेत गर्ने गर्छौं । तर पनि यो तलबको अन्तर उच्च व्यवस्थापक र साना कर्मचारी बीच धेरै ठूलो छ । कम्पनीहरूले उच्च व्यवस्थापकहरूलाई दिइने तलबभत्ताको प्याकेज घोषणा गर्दा त्यसबाट सर्वसाधारण भने छक्क...

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

17022815311.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार पनि कीर्तिमानी उचाइ छोएको छ ।  यो दिन सोमबार सेन्सेक्स पहिलो पटक ७० हजार नाघेर ७० हजार ०५७ विन्दुमा पुगेको छ । सेन्सेकस आज पहिलो पटक ७० हजार नाघेको हो । यसैगरी, निफ्टीले पनि २१ हजार २६ विन्दु पार गरेको छ । यसअघि, सेन्सेक्स १०० अंकले बढेर ६९ हजार ९२५ विन्दुमा खुलेको थियो। निफ्टी पनि ८२ अंकले बढेर २०...

बहु बैंकखाता सुरक्षित कि असुरक्षित ?, यसो भन्छन् लगानी विज्ञ

1702201320bank.jpg
काठमाण्डौ । एकभन्दा बढी बैंक खाताहरू खोल्ने क्रम आजभोलि बृद्धि भइरहेको छ । कतिपयले आवश्यकता अनुसार एकभन्दा बढी बैंक खाता खोलेका हुन्छन् भने कसैले त मनलाग्दी रुपमा बैंकमा धेरै खाताहरू खोलिरहेका हुन्छन् । तर हामीले समयमै यसको फाइदा र बेफाइदा बारे ध्यान दिएका हुँदैनौं । हुन त अहिलेको समयमा बैंक खाता नहुने व्यक्ति सायदै होलान् । हामीले...

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

1702039380m.jpg
काठमाण्डौ । पछिल्लो समय अमेरिकासहित विश्वभरको सेयर बजारमा सुधार देखिएको छ । विश्व पूँजीबजार शुक्रबार पनि पनि बढोत्तरी  आएको छ । भारतीय सेयरबजार सूचक सेन्सेक्स  यो दिन ३०४ अंक बढेर ६९हजार ८२५ अर्थात् ७० हजार नजिक पुगेको छ । त्यसैगरि, निफ्टी ५० पनि ६८ अंकले बढेर २० हजार ९६९ मा बन्द भएको छ । यूरोपियन बजार अन्तरगत जर्मनको ड्याक्स,...

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

1702038208job.jpg
काठमाण्डौ । प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म अफिस । अफिसबाट घर अनि फेरि अफिस ।  यो भीडभाडमा मान्छेले यसरि निरन्तर आफ्नो जीवन कहाँ बिताउन सक्छ र ? यस्तो अवस्थामा अधिकांश मानिस चाँडो रिटायरमेन्ट लिन चाहिरहेका हुन्छन् । हुन त छिट्टै अवकाश लिनु अल्छी हो भन्ने पनि गरिन्छ । त्यसो भए रिटायर हुने उत्तम उमेर कति हो त ? यसबारे पनि...

चिनियाँ पूर्व विदेशमन्त्रीको रहस्यमय मृत्यु: चीनका सेनाले टर्चर दिएर मारेका दाबी

1701945897china1.jpg
काठमाण्डौ । चीनको पूर्व विदेशमन्त्री क्वीन ग्याङको रहस्यमय मृत्युलाई लिएर चौतर्फी अनेकन अड्कलबाजीहरु भइरहेका छन् ।  अन्तराष्टिय मिडियाहरुले विभिन्न स्रोतहरुको हवाला दिंदै ग्याङको मृत्यु स्वभाविक नरहेको दाबी गरिरहेका छन् । कतिपय मिडिया रिपोर्टमा उनको मृत्यु चिनियाँ सरकारको यातनाका कारण भएको समेत दाबी गरिएको छ । कतिपयले भने चीन...

के हो ८०/२० को नियम ? जसलाई व्यापारमा लागू गर्दा बिक्री र आम्दानी दुबै बढ्छ !

1701939077T.jpg
काठमाण्डौ ।स्टार्टअप वा व्यापार व्यवसाय सफल भएको देख्न नचाहने  को होला ? साँच्चिकै भन्ने हो भने बिजनेस शुरु गर्न त्यति सजिलो छैन जति तपाई हामीले सोचिरहेका हुन्छौं । दि टाटा, बिरला वा अम्बानी जस्तै अर्बपति बन्ने सपना देख्नुहुन्छ भने तपाइँले केहि कुराहरू लागू गर्न आवश्यक छ किनभने व्यापार गर्नको लागि कार्यबल र अवधारणात्मक प्रविधि पनि...

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

1701930601sita.jpg
काठमाण्डौ । भारतीय अर्थमन्त्री निर्मला सीतारमण सबैभन्दा शक्तिशाली महिलामा सूचीकृत भएकी छन् । उनी फेरि देशकै सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । व्यापारिक पत्रिका फोर्ब्सले विश्वका १०० शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको  छ जसमा भारतका अन्य चार महिला पनि परेका छन् । निर्मला सीतारमणले लगातार पाँचौं पटक आफ्नो स्थान बनाएकी हुन्...

क्रेडिट एजेन्सी मूडिजद्वारा चीनलाई दिएको रेटिङ घटाउने चेतावनी, अर्थतन्त्रमा निरन्तर दवाब

1701860104china.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ । क्रेडिट एजेन्सी मूडीजले चीनको कर्जाको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा डाउनग्रेड गरेको छ। यसले आगामी दिनमा चीनको क्रेडिट रेटिङ पनि घटाउनसक्ने सङ्केत दिएको छ ।  आर्थिक मोर्चामा धेरै चुनौतीको सामना गरिरहेको चीनलाई मूडीजले ठूलो झट्का दिएको हो । यो रेटिङ एजेन्सीले चीनको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध