विश्व अर्थतन्त्र


३४ ट्रिलियन डलर पुग्यो अमेरिकाको ऋण,दैनिक ब्याज १.८ अर्ब डलर

1704355798us-debt6.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण पहिलोपटक ३४ ट्रिलियन डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागको नयाँ तथ्यांकका अनुसार अमेरिकाको कुल ऋण ३४.००१ ट्रिलियन डलर पुगेको हो ।  तथ्यांकका अनुसार तीन महिनाको अवधिमा अमेरिकाको ऋण १ ट्रिलियन डलर थपिएको छ । यो देशको जीडीपीको करिब १२५ प्रतिशत हो । पछिल्लो तीन...

लालसागरमा जहाजमाथि हुथी समूहको लगातार आक्रमण,बढ्यो तेलको मूल्य

1704352029oil5.jpg
काठमाण्डौ । यमनको विद्रोहि हुथी समूहले लालसागरमा व्यवसायिक जहाजलाई आक्रमणको निशाना बनाउने क्रम बढेसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुडको मूल्यमा १ प्रतिशतको मूल्यवृद्धि भएको हो ।  डब्लुटीआई क्रुडको मूल्य १ प्रतिशत अर्थात ०.३७ डलरले बढ्दै प...

टर्कीएको मुद्रास्फीति दर हालसम्मकै उच्च विन्दुमा, आकाशियो महँगी

1704344859turkey.jpg
काठमाण्डौ । टर्कीएको मुद्रास्फीति दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। त्यहाँको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । अर्थशास्त्रीहरुले मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन् । अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीएको मुद्रा...

1695556604Online-Ad.gif

सेयर बजारमा सचिन तेन्डुलकरको छक्का,५ करोड लगानी गरेर कमाए ३१ करोड

1704270653sachin4.jpg
काठमाण्डौ । विश्व क्रिकेट जगतका महान भारतीय क्रिकेट खेलाडी सचिन तेन्डुलकरले सेयर बजारमा समेत कमाल गरेका छन् । उनको लगानी रहेको कम्पनी आजाद इन्जिनियरिङ भारतीय सेयर बजारमा प्रवेश गरेको छ । कम्पनीको आईपीओ सूचीकृत भएसँगै कम्पनीले लगानीकर्तालाई ३७ प्रतिशतको प्रिमियम दिएको छ । आजाद इन्जिनियरिङको सेयरमूल्य वृद्धि भएपछि सचिन तेन्डुलकरले...

१०० भन्दा बढी उडान रद्द हुँदा १९ हजार यात्रु प्रभावित, जहाज दुर्घटनाबारे अनुसन्धान सुरु

1704266423file.jpg
काठमाण्डौ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ दुई विमान एकापसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू भएको छ ।    जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक  जहाज एकापसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द...

पूर्व कर्मचारीको लाभांश मात्रै वार्षिक १ अर्ब, लाभांश भुक्तानीको आकार अझै बढ्ने !

1704262102steave.jpg
काठमाण्डौ । तपाईलाई पूर्व कर्मचारीले पनि छाडेको कम्पनीबाट वार्षिक रुपमा अर्ब डलर कमाउँछ भन्ने सुन्दा आश्चर्य लाग्न सक्ला । तर यो यथार्थ हो ।त्यो पनि चानचुन कमाइ होइन, १ अर्ब डलर । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका पूर्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्टिभ बाल्मरले सेयर लाभांशबापत वार्षिक १ अर्ब डलर...

धावनमार्गमा बिमान ठोक्किँदा ५ जनाको मृत्यु, जापान एयरलाइन्सका सयौं यात्रुको ज्यान जोगियो

1704203187japan-airlines.png
काठमाण्डौ । सयौं यात्रु बोकेको जापान एयरलाइन्सको एउटा बिमान  जापानको कोस्ट गार्डको अर्को विमानसँग ठोक्किएपछि मंगलबार टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।  रोयटर्सकाअनुसार टोकियो प्रहरीलाई उद्धृत गर्दै जापानी राष्ट्रिय प्रसारक एनएचकेले कोस्ट गार्ड विमानमा रहेका ६ जना चालक दलका...

अब टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने !

1704197648tech.jpg
काठमाण्डौ । अब टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने भएको छ ।  प्राविधिक कम्पनी आइबीएमका कुत्रिम बौद्धिकता(एआई)का प्रमुख म्याथ्यु क्यान्डीले टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने बताएका हुन् ।  क्यान्डीले एआईको सहायताबाट मानिसहरुलाई प्राविधिक सिप बिनानै प्रडक्टहरु विकास गर्न सजिलो हुने बताएका छन्...

ग्यारेजबाट सुरु गरे कम्पनी,आम्दानीमा मुकेश अम्बानीभन्दा अघि

1704193008shiv.jpg
काठमाण्डौ । वर्ष २०२३ बिदा भइसकेको छ । गत वर्ष कमाईको मामिलामा भारतमा त्यहाँको सबैभन्दा ठूलो आईटी कम्पनी एचसीएलका संस्थापक शिव नाडर सम्पत्ति आर्जनमा अन्यभन्दा अघि छन् ।  गत वर्ष दानको मामिलामा पनि नाडर सबैभन्दा अघि थिए । उनी सन् १९७६ मा एउटा ग्यारेजमा एचसीएल कम्पनीको स्थापना गरेका थिए । अहिले उनी भारतको चौथो धनाढ्य बन्न सफल भएका छन्...

ऋणमा डुबेका अनिल अम्बानी धमाधम सम्पत्ति बेच्दै,कौडीको भाउमा झर्‍यो सेयर मूल्य

1704187036rt.jpg
काठमाण्डौ । ऋणमा डुबेका भारतका दिग्गज उद्योगी अनिल अम्बानीले फेरि सम्पत्ति  बिक्री गर्ने भएका छन् ।  उनको कम्पनी रिलायन्स पावरले अरुणाञ्चल प्रदेशमा १२०० मेगावाट क्षमताको कलाई–दो हाईड्रोइलेक्ट्रिक प्रोजेक्ट टीएचडीसी इन्डिया लिमिटेडलाई बिक्रीका लागि सम्झौता भएको छ । खरिदबिक्री सम्झौता १२८.३९ करोड भारु को भएको जनाइएको छ...

विश्व बजारमा टेस्लालाई उछिन्दै बीवाईडी, सन् २०२३ मा ३० लाख बढी कार उत्पादन

1704176423byd.jpg
काठमाण्डौ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी उत्पादक कम्पनी एलोन मस्कको टेस्लालाई पन्छाउन प्रयास गरिरहेको छ । बीवाईडीले सन् २०२३ मा ३० लाख भन्दा बढी कार उत्पादन गरेपछि टेस्लालाई लगातार दोस्रो वर्ष पनि बिक्रीमा उछिनेको छ ।कम्पनीले सोमबार मात्र सन् २०२३ को अन्तिम तीन महिनामा ५...

लघुवित्तका पितालाई ६ महिनाको जेल, श्रम कानून उल्लंघन गरेको आरोप

1704170948yunus.jpg
काठमाण्डौ । विश्वमै लघुवित्तका पिता भनेर चिनिएका बंगलादेशी प्रोफेसर डा मोहम्मद युनुस खाँलाई छ महिनाको जेल सजाय सुनाइएको छ । नोबेल पुरस्कार विजेता समेत रहेका अर्थशास्त्री युनुसलाई  बंगलादेशको श्रम कानून उल्लंघन गरेको आरोप छ । अदालते उक्त अभियोगमा सोमबार जेल सजाय सुनाएको हो ।फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए । फैसला...

२०२४ को अन्त्यसम्म बिट्क्वाइनको भाउ ५ लाख डलरसम्म पुग्ने ! यस्तो छ प्रक्षेपण

1704104957823-1701692891bitcoin.jpg
काठमाण्डौ । डिजिटल करेन्सी बिटक्वाइनका लागि सन् २०२३ सुखद रह्यो । यो वर्ष बिटक्वाइनको मूल्यमा १५२ प्रतिशतको उछाल आयो । गत वर्षको वृद्धि सन् २०२४ मा पनि कायम रहने क्रिप्टोकरेन्सी उद्योग भित्र र बाहिर चर्चा हुन थालेको छ । सन् २०२१ मा रेकर्डतोड उचाइमा पुगको बिटक्वाइनको मूल्य सन् २०२२ मा भने घट्न पुग्यो । उच्च तहका प्रोजेक्टको...

सन् २०२४ मा भारतीय सेयर बजारमा आईपीओको बाढी, एउटै कम्पनीले १ खर्ब बढीको ल्याउने

1704099590share-market.jpg
काठमाण्डौ । सन् २०२३ मा भारतीय सेयर बजारको चर्चा विश्वभर भयो । भारतको सेयर बजार विश्वको शीर्ष चार पावरफुल सेयर मार्केटमा पर्न सफल भयो । निफ्टी इन्डेक्स र सेन्सेक्स इन्डेक्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगे । निफ्टी इन्डेक्स ७२४२१ र सेन्सेक्स इन्डेक्स ७२०३८ बिन्दुमा पुगेका थिए ।  रीफीनीटिभका अनुसार गत नोभेम्बरमा भारतीय स्टक...

पूर्ववत अवस्थामा फर्कदैं बोइङ ७३७ म्याक्स विमान, नियामकीय कडाई कायमै

1704093684boeing.jpg
काठमाण्डौ ।अमेरिकी विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स विमान आकाशमा फर्किने क्रममा छ ।  हालैका दिनमा बोइङले परीक्षणको क्रममा एउटा बीमानमा लुज बोल्ट फेला परेपछि विश्वभरका ७३७ म्याक्सको निरीक्षण गर्न  बीमान कम्पनीहरुलाई आग्रह गरेको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले एउटा अन्तरराष्ट्रिय अपरेटरले लुज नट बोल्ट  फेला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध