विश्व अर्थतन्त्र


लामो प्रतिक्षापछि एप्पलको 'आइफोन ७' लञ्च, १६ सेप्टेम्बरदेखि अमेरिकामा बिक्री सुरु, नेपालमा तिहारसम्म आइपुग्नसक्ने

1473273026launch.jpg
काठमाण्डौ । बुधबार राति एप्पलको मेगा इभेन्ट अन्तर्गत वर्षकै उत्कृष्ट फोनको मेगा लञ्च भएको छ । एप्पलका सीइओ टिम कुकले यो क्रममा ‘आइफोन ७’ को साथमा ‘आइफोन ७ प्लस’ र ‘एप्पल वाच २’ पनि लञ्च गरे । एप्पलको यो मेगा इभेन्ट सन फ्रान्सिस्कोस्थित ग्राहम सिविक अडिटोरियममा भएको थियो ।  'आइफोन ७' मा छन्  यी विशेषता -यो फोनको स्क्रीन ४.७...

चीनमा आर्थिक मन्दीले हलचल, २२ हजार बैंक कर्मचारी निकालिए, ३ लाख सैनिकलाई पनि घर पठाइँदै

1473261549agricultural-bank-of-chin.jpg
काठमाण्डौ । चीनमा भित्रभित्रै आर्थिक मन्दीले अवस्था भयावह बनाउँदै लगेको एक मिडिया रिपोर्ट सार्वजनिक भएको छ । मन्दीकै कारण चीनको सबैभन्दा ठूला सरकारी बैंकले हजारौं कर्मचारीलाई विदा दिएका छन् ।  खबरमा बताइएअनुसार हाल चीनको बैकिङ प्रणाली निकै मुश्किलपूर्ण ढंगले चलिरहेको छ । बैंकहरुले लागत कम गरी अस्तित्व बचाउनका लागि विभिन्न आवश्यक...

ओबामालाई किन आमाचकारी गाली गरेर फिलिपिन्सका राष्ट्रपतिले ?

1473133152rodrigoduterte.jpg
काठमाण्डौ । राष्ट्रपति ओबामाले लाओसमा हुन गइरहेको आसियान शिखर सम्मेलनमा फिलिपिन्सका राष्ट्रपति रोडिगो डूटर्टेसँग भेट गर्न अस्वीकार गरेका छन् ।  शिखर सम्मेलन हुनुपूर्व सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा डूटर्टेले ओबामालाई निकै भद्धा शब्दको प्रयोग गरी आमाचकारी गाली गरेका थिए । ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले...

1695556604Online-Ad.gif

विश्वको ५० प्रतिशतभन्दा बढी सम्पत्ति धनाढ्यहरुको कब्जामा, डरलाग्दो गरी असमानता बढ्दै !

1473011077million.jpg
काठमाण्डौ । आर्थिक असमानताको समस्या विश्वभरि नै फैलँदो छ । विश्वका प्रत्येक देशहरुमा सीमित धनाढ्यहरुको कब्जामा ५० प्रतिशत भन्दा बढी धनसम्पत्ति रहेको छ । गरीब दिनप्रतिदिन गरीब बनिरहेका छन् भने धनी झनै धनी हुने असमान आर्थिक परिवेशको विकास हुँदै गएको छ ।  पछिल्लो एक मिडिया रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै असमानता भएको देश रुस हो ।...

भारतमा एकैपटक १८ करोड मजदूर हड्तालमा, अर्थतन्त्रमा १८ हजार करोडको नोक्सानी

1472834975strike2.jpg
काठमाण्डौ । केन्द्र सरकारले अनस्किल्ड कामदारका लागि न्यूनतम ज्याला दैनिक २४६ भारुबाट बढाएर ३५० रुपैयाँ पुर्याइएको घोषणा गरेको छ । तर, यो ज्याला निकै कम भएको भन्दै शुक्रबार देशभरका १० ट्रेड युनियनले हड्ताल आह्वान गरेका छन् ।  यो हड्तालमा देशभरका १८ करोड कामदार र मजदूर सहभागी भएका भारतीय मिडियाहरुले बताएका छन् । त्यहाँका अधिकारीहरुका...

कर छली गर्ने एप्पललाई १३ अर्ब यूरो जरीवाना, अमेरिका र ब्रसेल्ससँग इयूको तनाव बढ्नसक्ने

1472570958apple.jpg
काठमाण्डौ । आइफोन बनाउने कम्पनी एप्पलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो जरीवाना असूलीको निर्णय भएको छ ।  युरोपियन युनियन अन्तर्गतको युरोपीय आयोगले मंगलबार एप्पले कर छलेको भन्दै ऊबाट १३ अरब यूरो असूल्नुपर्ने निर्णय सुनाएको हो ।  तर, कतिपयले यसलाई जरीवाना नभई करको रिपेमेन्ट रहेको र जसको कम्पनीले पेमेन्ट गरेको थिएन भनिरहेका छन् । इयूले...

कफी पिएर पैसा तिर्ने तपाई, कफीजन्य फोहोरले मालामाल हुने चाहि अरु ?

1472231146coffeee.jpg
काठमाण्डौ । तपाईंले कहिले सोच्नुभएको छ, तपाईंको आदतका कारण नै कयौं मानिसले करोडौं रुपैयाँ कमाइरहेका छन् । हाम्रो कुरा सुनेर तपाईं भन्नुहोला, किन मजाक गरिरहेको सम्पादक ज्यू ? तर हामीले मजाक गरेको होइन, यथार्थ भनिरहेका हौ । विश्वमा केही मानिस यस्ता पनि छन् जो हाम्रो सौख,  हाम्रा आदतहरुको फाइदा उठाएर निकै राम्रो पैसा कमाइरहेका छन्...

बाबा रामदेवको नजर पूजा सामाग्रीमा, धुपबत्ती बेचेर अर्बौ कमाउने दाउ !

1472226984pooja21472199582.jpg
काठमाण्डौ । विभिन्न घरायसी प्रयोजनका सामान तथा खाद्यान्नको उत्पादनमा सफल बनेका बाबा रामदेवले आफ्नो नजर पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादनमा लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा बाबा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ ।  यो ब्राण्डको नामबाट आगामी...

यस्तो कम्पनी, जसले २ हजार व्यक्तिलाई रातारात करोडपति बनाइदियो !!

1471719078taobao-51471692048.jpg
काठमाण्डौ । आफ्नो व्यवसायबाट मानिस रातारात करोडपति भएको त सुन्नुभएकै होला । तर, आज हामी तपाईंलाई यस्तो कम्पनीको बिषयमा बताउन गइरहेका छौ, जो आफैं पनि करिब ३ लाख करोड रुपैयाँ कुल सम्पत्तिको कम्पनी बन्न सफल भएको छ र यसले आफूसँग जोडिएका २ हजार व्यक्तिलाई करोडपति बनाइदिएको छ । त्यस्तो कम्पनी हो चिनको निकै चर्चित र ठूलो इकमर्स कम्पनी अलीबाबाको...

उर्जित पटेल बने आरबीआईका २४ औं गभर्नर, मुद्रास्फिति र आर्थिक वृद्धिदरलाई सन्तुलनमा राख्ने विश्वास

1471714281urjit.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबिआई)का डेपुटी गभर्नर उर्जित पटेल नयाँ गभर्नर बनेका छन् ।  तत्कालीन गभर्नर रघुराम राजनको कार्यकाल सकिएपछि चम्कदै गएको भारतीय अर्थतन्त्रलाई अझ माथि लैजाने महत्वपूर्ण जिम्मेवारीको बोझ बोक्ने आरबीआईको संभावित गभर्नरको बिषय राष्ट्रिय अन्तराष्ट्रिय रुपमै चर्चाको बिषय बनेको...

सबैभन्दा धेरै तलब बुझ्ने विश्वका १० नेताहरु, ओबामा चौथो नम्बरमा

1471593086pmlee1.jpg
काठमाण्डौ । सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति भए पनि अमेरिकी राष्ट्रपति बराक ओबामाको तलब विश्वका अन्य राष्ट्रपति वा प्रधानमन्त्रीको भन्दा कम छ । अमेरिकाको एक फाइनान्सियल न्यूज साइटले सन् २०१६ का लागि विश्वमा सबैभन्दा धेरै तलब थाप्ने टप १० नेताहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा सबैभन्दा धेरै तलब पाउने नेतामा सिंगापुरका...

यी हुन् विश्वकै धनी बिल गेट्सका २० दुर्लभ तस्विर, स्कूल पढ्दै कमाएका थिए ४२ सय डलर

1471455656bill-gates-with-his-dad-1968.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम नजान्ने कोही नहोला । तपाईंले विभिन्न मिडियाहरुमार्फत बेल गेट्सको नाम निकै सुनेको वा पढेको हुनुपर्छ । तर आज तपाईंलाई हामी विश्वकै धनी बिल गेट्सको २० फोटोहरुको माध्यमबाट उनको जीवनयात्राको सचित्र जानकारी दिन गइरहेका छौ । बिल गेट्सका छानिएका यति...

साउदी अरबमा विदेशी कामदारको दर्दनाक कथा, ८ महिनादेखि भोकैप्यासै, घर फर्किन खोज्दा पासपोर्ट गायब !

1470723348contentsaudi-workers1.jpg
काठमाण्डौ । तेल खानीका कारण मालामाल साउदी अरब विश्वभरका लाखौं कामदारका लागि एक आकर्षक गन्तव्य हो । तर हिजोआज यो देशमा लाखौं विदेशी कामदार तथा मजदूरहरु अलपत्र छन् । नेपालका समेत सयौं कामदार कामविहीन अवस्थामा भोकभोकै परेका गुनासाहरु सम्बन्धित दूतावासमा आउन थालेका छन् ।  बीबीसीका अनुसार साउदी अरबमा हाल करिब १० हजार व्यक्ति बेरोजगार...

कमजोरी पत्ता लगाउनेलाई २ करोड बढी नगद दिने एप्पलको घोषणा

1470501402apple.jpg
काठमाण्डौ । यदि तपाईं आइटी क्षेत्रमा पोख्त हुनुहुन्छ र कमजोरीहरु खोतल्ने राम्रो ज्ञान छ भने घरमै बसी बसी दुई करोड बढी आम्दानी गर्ने अवसर आएको छ । तर यसका लागि तपाई इथिकल ह्याकर(कानूनी ह्याकर) हुन आवश्यक छ । विश्वकै सबैभन्दा प्रतिष्ठित कम्पनी एप्पलले आइफोनको कमजोरी पत्ता लगाउनेलाई यति ठूलो रकम दिने पहिलो पटक घोषणा गरेको हो ।  मिडिया...

अब घरमै बसेर फेसबुकबाट पैसा कमाउन सकिने ! यी हुन् तरिका

1470468909facebook-earn.jpg
काठमाण्डौ । यो समयमा फेसबुक नचलाउने को होला र ? हिजोआज फेसबुकलाई आफ्ना गतिविधि पोस्ट गर्न, आफन्त तथा साथीभाईसँग च्याट गर्न, भिडियो अपलोड गर्न प्रयोग गरिन्छ । युवाहरुलाई समय बिताउनका लागि यो निकै राम्रो प्लेटफर्म पनि बनेको छ । तर फेसबुकका गुणहरु यतिमा मात्र सीमित छैनन्, यदि तपाईं चाहनुहुन्छ भने फेसबुकबाट आम्दानी पनि गर्न सक्नुहुन्छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध