विश्व अर्थतन्त्र


अमेरिकी अर्थतन्त्र रफ्तारमा दौडने !

1478404115hillary.jpg
अमेरिका  । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टनले अमेरिकी अर्थव्यवस्थाले अब रफ्तार पक्रिने बताएकी छिन् ।  उनका अनुसार यो रफ्तारको क्रममा यसको लाभ समाजका सबै वर्गले लिन पाउन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।  हिलारीले एक चुनावी र्यालीमा भनेकी छिन्–‘केही शुभ खबर छ । हाम्रो...

.........अनि चौकीदारका छोरा बने अर्बपति !

1478351147ab.jpg
काठमाण्डौ । भारतका लोकप्रिय योग गुरु बाबा  रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्णको सफलताको कथा कुनै किम्बदन्ती भन्दा  कम छैन । एक गरीब नेपाली चौकीदारको परिवारमा जन्मिएका बालकृष्णलाई हालै भारतको ५० शीर्ष अर्बपतिको फोब्र्स सूचिमा सामेल गरिएको छ ।  ४४  वर्षका  आचार्य बालकृष्ण  भारतमा सबैभन्दा तेज गतिमा अघि बढिरहेको उपभोग्य...

इमेल काण्डपछि सर्वेक्षण ट्रम्पको पक्षमा

1478175973donald-trump.jpg
वासिङटनः आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन एक साता बाँकी रहँदा विभिन्न सर्वेक्षणले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा जनमत रहेको दाबी गरेका छन् ।चुनावमा पक्ष-विपक्षमा विभाजित भएर बहसमा उत्रिएका छन् । लामो समयसम्म संयुक्त राज्य अमेरिकी राजनीतिमा होमिई धेरै सदस्यहरू उच्च पदसम्म...

1695556604Online-Ad.gif

ट्रम्प विश्वकै लागि खतरा: ओबामा

1478146389obamaclintonhug.jpg
अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो उत्तराधिकारीमा हिलरी क्लिन्टन निर्वाचित नभए उनको ८ वर्षे कार्यकालमा भएका सबै प्रगति खेर जाने चेतावनी दिएका छन्। अनिर्णित राज्यका रुपमा परिचित नर्थ क्यारोलाइनामा चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भावी राष्ट्रपतिमा ट्रम्प चुनिए अमेरिका र सम्पूर्ण विश्वकै लागि खतरा हुने बताए। अमेरिकी संघीय...

मनोरञ्जन क्षेत्रको एउटा ठूलो कम्पनी टाइम वार्नर ८६ अर्ब डलरमा बिक्री

1477239948atttimewarner.jpg
अमेरिकी दुरसञ्चार कम्पनी एटीएण्डटीले मनोरञ्जन र सञ्चार क्षेत्रको एउटा ठूलो कम्पनी टाइम वार्नर झण्डै ८६ अर्ब डलरमा खरिद गर्ने घोषणा गरेको छ। दुवै कम्पनीका बोर्डहरुले अनुमोदन गरेको पछिल्लो निर्णय नियमनकारी निकायहरुले अनुमोदन गर्नुपर्नेछ। सहमति अनुसार बन्ने नयाँ संरचनाले एटीएण्डटीको वितरण सञ्जाल प्रयोग गरी एचबिओ र सिएनएन जस्ता...

अमेजन र एप्पलबीच 'बिग फाइट', नक्कली आइफोन बिक्रीको आरोप

1477153366apple.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी एप्पलले विश्वकै चर्चित सपिंग अनलाइन अमेजन डटकममाथि नक्कली सामान बिक्रीको गम्भीर आरोप लगाएको छ ।  यो आरोपसँगै दुनियाँ दुई ठूला कम्पनीबीचको बिग फाइट संसारभरका लागि हटकेक बनेको छ ।  अमेजनले 'फुलफिलमेन्ट योजना' अन्तर्गत बिक्री गरिरहेको उत्पादनको सन्दर्भमा एप्पले यस्तो आरोप लगाएको बीबीसीले जनाएको छ...

ट्वीटरसहित विश्वचर्चित ३ साइटमा साइबर हमला, अमेरिकालाई तनाव

1477129313whitehouse.jpg
ट्वीटरसहितका केही प्रख्यात इन्टरनेट 'साइट’हरु केही समयका लागि तीन वटा साइबर हमलाबाट प्रभावित भएका छन्। प्रयोगकर्ताहरुले ‘अनलाइन’ आफ्नो ‘साइट’ पत्ता लगाउन सकून भन्नका लागि प्रयोग गरिने इन्टरनेट सेवा दिने डायन नामक कम्पनीमाथि साइबर हमला भएको हो। ट्वीटरसहितका थुप्रै ‘साइट’ डायनका ग्राहक हुन्। ट्वीटर, रेडिट, साउण्ड...

थाइल्याण्ड भ्रमण गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान नदिए १५ वर्षसम्म जेल सजाय हुनसक्छ

1476977220gettyimage.jpg
काठमाण्डौ  । थाइल्याण्ड हिजोआज आफ्ना लोकप्रिय राजा पूमीपोन अदून्यदेतको निधनको शोकमा छ । पूमीपोनको ८८ वर्षको उमेरमा गत साता निधन भएको थियो ।  पूमीपोन विश्वमै सबैभन्दा लामो शासन गर्ने राजाको सूचिमा अग्रस्थानमा दरिएका थिए । उनको निधनपछि थाइल्याण्डमा एकवर्षसम्म शोक मनाउने घोषणा भइसकेको छ ।  देशभर एकमहिनासम्म राष्ट्रिय ध्वजा आधा...

भारतमा ३० लाख बैंक अकाउण्ट र एटीएम कार्डमाथि साइबर आक्रमण

1476953474hackers.jpg
काठमाण्डौ । भारतको करिब ३० लाख बैंक अकाउण्ट र एटीएमकार्डमाथि साइबर आक्रमण भएको छ ।  यो आक्रमणसँगै त्यहाँ संचालनमा रहेका ७० करोड डेबिट कार्ड प्रयोगकर्तामा आतंक मच्चिएको छ ।    बैंकहरुको एटीएम मसिनको माध्यमबाट क्लोनिङ गरी यसैको साहाराले अकाउण्ट ह्याक गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो र डरलाग्दो प्रयास भएको हो । यसले पूरा भारतको बैकिङ...

मोटेहरु बढेपछि चिनीको मात्रा घटाउँदै कोकाकोला

1476800285coca-cola.jpg
न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय हल्का पेय उत्पादक कम्पनी ‘पेप्सीको इङ्क’ले हल्का पेय पदार्थमा प्रयोग गरिने चिनीको मात्रा घटाउँदै छ । पछिल्लो समय विश्वमा देखा परेका अत्यधिक मोटोपनादेखि जलवायु परिवर्तनसम्मका विभिन्न समस्याको समाधान गर्ने लक्ष्यलाई समर्थन जनाउन कम्पनीले विश्वभरि आफूले उत्पादन गर्ने पेय पदार्थमा चिनीको...

भारतमा दैनिक बेरोजगार हुनेको दर डरलाग्दो, ७० लाखको रोजगारी गुम्नसक्ने

1476690101loss-job.jpg
नयाँ दिल्ली (भारत) । सन् २०५० सम्ममा भारतले ७० लाख रोजगारी गुमाउने एक अध्ययनको दाबी छ । विगत ४ वर्षको अवधिमा भारतमा हरेक दिन ५ सय ५० रोजगारी गुम्दै गएको र यो क्रमले यसरी नै निरन्तरता पाइरहेमा आउँदो ३४ वर्षभित्र त्यहाँबाट ७० लाख रोजगारी गुम्ने दिल्लीस्थित नागरिक समाज प्रहारले गरेको एक अध्ययनमा पाइएको छ । पछिल्लो समय भारतमा कृषक, साना खुद्रा...

ब्रिक्स देशबीच क्रेडिट रेटिङ एजेन्सी बनाउने सहमति

1476630451brics1111.jpg
काठमाण्डौ । ब्रिक्स सदस्य राष्ट्रबीच क्षेत्रीय स्तरको क्रेडिट रेटिङ एजेन्सी बनाउने सहमति बनेको छ ।  नयाँ क्रेडिट रेटिङ एजेन्सी बनेपछि  ब्रिक्स सदस्य देशहरुको उक्लिरहेको अर्थव्यवस्थालाई ठूलो मद्धत मिल्ने र यसले वल्र्ड अफ क्रेडिट रेटिङ एजेन्सीमा पश्चिमा मुलुकहरुको प्रभूत्वलाई समेत कम गराउने अपेक्षा गरिएको छ ।  वर्तमान...

१३ वर्षको उमेरमा नेपालबाट भागेका आचार्य बालकृष्ण फोब्र्स पत्रिकाको अर्बपति सूचिमा !

1475896984aacharya-balkrishna.jpg
काठमाण्डौ । तेह्र वर्षको उमेरमा नेपालको स्याङ्जाबाट भागेर भारत पुगेका आचार्य बालकृष्ण उर्फ बालकृष्ण सुवेदी पहिलोपटक फोब्र्स पत्रिकाको अर्बपति सूचिमा समावेश हुन सफल भएका छन् ।  फोब्र्सले आफ्नो पछिल्लो अंकमा भारतका एकसय अर्बपतिको सूचि सम्बन्धी रिपोर्ट प्रकाशन गरेको छ । यो सूचिमा पतञ्जली आयुर्वेदका मालिक आचार्य बालकृष्णको नाम पहिलो...

पढ्न र कामका लागि लण्डन जान अब सजिलो छैन

1475606582UK.jpg
काठमाण्डौ । आकर्षक जागिरको लोभ र अध्ययनका लागि लण्डन जाने सोचिरहनुभएको छ ? यदि हो भने तपाईंको योजना अब पूरा नहुन पनि सक्छ । यूकेले साबिकको आप्रबासी कानूनलाई निकै कडा बनाएपछि अब यूरोपीय बाहेकका क्षेत्रबाट त्यहाँ काम वा अध्ययनका लागि जानेहरुले हतपत भिसा नै नपाउने अवस्था सिर्जना भएको छ ।  नेपाल जस्ता देशका नागरिकलाई ब्रिटेन(लण्डन)मा...

बन्दैछ विश्वकै ठूलो होटल, १२ टावरमा १० हजार कोठा हुने

1475474893big-hotel.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो होटलको दर्जा हाल मेलेशिया स्थित फस्र्ट वल्र्ड होटललाई दिइएको छ । यहाँ  ७ हजार ३ सय ५१ वटा कोठा छन् । तर अब यो होटलभन्दा ठूलो भएका कारण विश्वको सबैभन्दा ठूलो होटलको दर्जा अबराज कुदाई नामको होटलले लिँदैछ । १२ ठूला टावर्स, जहाँ १० हजार कोठा मात्र रहेका छन् । यो होटलमा ७० वटा रेष्टुराँ रहनेछ भने यस्तै अन्य कयौं...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध