नयाँ जागिर


स्वावलम्बन लघुवित्तमा ५० जनालाई जागिरको अवसर

15614284328.png
काठमाण्डौ । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  कार्यालयको मंगलबार निस्केको विज्ञापनमा कार्यालयको शाखा र उपशाखाहरुभित्र न्यूनतम शैक्षिक योग्यता एलएलसी/एसईईसहरको परीक्षण उत्तीर्ण...

एनआईसी एसियाले एकैपटक माग्यो ४०० कर्मचारी

1561098424logo.png
काठमाण्डौ । एनआईसी एसिया बैंकले विभिन्न पदमा शुक्रबार एकैपटक ४०० कर्मचारी माग गरेको छ ।  बैंकले उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।  बैंकले उपत्यभित्रका लागि ब्रान्च मेनेजरअन्तर्गत जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र असिस्टेन्ट मेनेजर पदमा ५० जना, रिलेसनसिप मेनेजरअन्तर्गत...

स्थानीय तहका कर्मचारीको आवेदनको समय थप, ढिलोमा असार १७ गतेसम्म दरखास्त दिन पाइने

1560853585loksewa1.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनका लागि आवेदन दिने मिति थप भएको छ ।  गत जेठ १५ गते खुलेको नौहजार बढी कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनको आवेदन दिने मंगलबार अन्तिम म्याद भनिएको थियो ।  लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा अनलाइन फारम भर्न खोज्ने हजारौँ...

1695556604Online-Ad.gif

स्थानीय तह कर्मचारी विज्ञापनको छिनोफानो आज

1560828218Loksewa-Aayog.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन विवादको आज (मंगलबार) को पेसमा के निर्णय होला भनेर आवेदक दिएका र दिन चाहनेहरु व्यग्र प्रतीक्षा गरेर बसिरहेका छन् ।  गत जेठ १५ गते खुलेको नौ हजार बढी कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनको आवेदन दिने आजै अन्तिम म्याद पनि हो ।...

जनता र मेगा बैंकले मागे ठूलो संख्याका कर्मचारी, मेगामा फ्रेसलाई प्राथमिकता

1560141880job.jpg
काठमाण्डौ । जनता बैंक नेपाल र मेगा बैंकले निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् ।  जनता बैंकले विभिन्न पदमा ६७ कर्मचारी मागेको छ भने मेगा बैंकले इन्ट्री पोजिसनमा फ्रेस जनशक्तिलाई टार्गेट गर्दै ४० कर्मचारी मागेको छ। जनता बैंक नेपालले ७ जना ब्राञ्च म्यानेजर मागेको छ । ताप्लेजुङ, फिदिम, दमक, तौलिहवा, तम्घास,भैरहवा र धनगढीका लागि ब्राञ्च...

शिक्षित बेरोजगारको यो हालत: २० कर्मचारीका लागि १६०० को आवेदन

1559398255jobs.jpg
झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् । मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त सङ्ख्याले देखाएको छ । आज कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै...

सामाजिक सुरक्षाकोषले एकैपटक माग्यो ६५ कर्मचारी, कुन पदमा कति ?

1559282399samajik-surakshya-kosh.jpg
काठमाण्डौ । सामाजिक सुरक्षाकोषले एकैपटक ६५ कर्मचारी माग गरेको छ ।  कोषले ११ औं तहको उपकार्यकारी निर्देशकदेखि चतुर्थ तहको कम्प्युटर अपरेटरसम्मको पदमा कर्मचारी माग गर्दै इच्छुकबाट दरखास्त आह्वान गरेको हो ।  सबैभन्दा बढी वरिष्ठ प्रशासन सहायक र नवौं तहको प्रशासकीय अधिकृतका लागि कर्मचारी मागिएको छ । १० औं तहको वरिष्ठ प्रशासन...

स्थानीय तहमा करिब नौ हजारका लागि जागिरको अवसर खुल्दै

1559051359lok.png
लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको...

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो ६६१ कर्मचारी, इन्ट्री लेभलमा मात्रै ३०९ जना

1554454290rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमीटेडले एकैपटक ६६१ जना कर्मचारी मागेको छ ।  बैंकले सहायक स्तरको तह ४ का लागि ३०९ जना र सहायक स्तर तह ५ तथा अधिकृत स्तरका लागि ३५२ कर्मचारी मागेको हो ।  सहायक स्तर तह ४ का लागि दश जोड दुई सो सरहको अध्ययन पूरा गरेकाले आवेदन दिन सक्नेछन् । यो पद फ्रेस जनशक्तिका लागि तयार गरिएको...

सातै प्रदेशमा रोजगार संयोजकको छनोट, को-को सफल भए ?(सूचिसहित)

1551115704nic-asia.png
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ ।  योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर...

वायु सेवा निगमले एकैपटक माग्यो १७४ कर्मचारी, कुन पदमा कति ?

1550828637nepal-airlines.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एकैपटक १ सय ७४ जना कर्मचारी मागेको छ ।  निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका विभिन्न पदका लागि एकैपटक यति ठूलो संख्यामा कर्मचारी मागेको हो ।  निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५...

मेगा बैंकले एकैपटक माग्यो १०५ कर्मचारी, कुन पदमा कति ?

1549186364mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले एकैपटक १०५ कर्मचारी मागेको छ ।  बैंकले म्यानेजरदेखि अफिसर र असिस्टेन्ट लेभलसम्मका पदमा कर्मचारी मागेको हो ।  सबैभन्दा बढी असिस्टेन्ट लेभलको पदमा ५७ कर्मचारी मागिएको छ ।  बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदमा ३ जना, प्रदेश प्रमुख ३ जना मागेको छ ।  यस्तै, जुनियर अफिसर, सिनियर...

रोजगार संयोजक बन्न मरिहत्ते, ७५३ जनाको कोटामा २४ हजार बढीको आवेदन

1549040039rojgar.jpg
काठमाडौँ । प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् ।  यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३...

बेरोजगार हुनुहुन्छ? श्रीयोगले खोजी दिनेछ अवसर

1548838581Sworojgaar-Bannuhos.jpg
काठमाडौं । के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो नाम,...

दुई वाणिज्य बैंकसहित ४ बैंकले मागे २५० बढी कर्मचारी

1547012695job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ ।  बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् ।  सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध