नयाँ जागिर


एनआइसी एशियामा एकैपटक ६०० कर्मचारी माग

1546166275nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडले एकैपटक निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले विभिन्न ५ तहमा काम गर्ने गरी ६०० कर्मचारी एकैपटक मागेको हो । बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा काम गर्ने गरी यत्तिको ठूलो संख्यामा कर्मचारी मागेको हो ।  एनआइसी एशिया बैंक पछिल्लो समय शाखा सञ्जालको हिसाबले देशकै ठूलो बैंक हो...

एसबीआई र लक्ष्मी लगायतका बैंकमा सयौंका लागि जागिर खुल्यो, फ्रेसलाई प्राथमिकता

1545809249bank-job.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा सयौं संख्यामा जागिरको अवसर खुलेको छ ।  नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, ज्योति विकास बैंक र बेष्ट फाइनान्स कम्पनी लगायतमा जागिरको बग्रेल्ती अवसर खुलेको हो ।  यी चारैवटा बित्तीय संस्थाले विभिन्न पदमा सयौं कर्मचारी मागेका हुन् ।  नेपाल एसबीआई बैंक लिमीटेडले इन्टी लेभलको जुनियर असिस्टेन्ट...

एनआइसी एशियामा इन्ट्री लेभलमा अवसर, एकैसाथ २०० कर्मचारी माग

1541309310job-nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले एकैसाथ फ्रेस जनशक्तिका लागि निकै ठूलो जागिरको अवसर खुलाएको छ ।  शाखा सञ्जालमा देशकै ठूलो बैंक एनआइसी एशियाले इन्ट्री लेभलको ट्रेनी असिस्टेन्ट पदमा २०० कर्मचारी मागेको हो ।  बैंकले काठमाण्डौभित्र र बाहिरका विभिन्न कार्यालयहरुमा काम गर्ने गरी कर्मचारी मागेको हो ।      बैंकले क्षेत्रीय...

1695556604Online-Ad.gif

नेपाल बैंकले एकैसाथ माग्यो ३९६ कर्मचारी, प्रदेशमा अवसरै अवसर

1541142430nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले एकैसाथ ३ सय ९६ कर्मचारी मागेको छ ।  यो बैंकले मुख्य कार्यालयदेखि प्रदेशस्तरका कार्यालयका लागि यति धेरै जनशक्ति मागेको हो ।  मुख्य कार्यालयका लागि सहायक प्रबन्धकतर्फ ७८ जना र सोही पदमा रहने गरी आइटीमा काम गर्ने जनशक्ति २ जना गरी कुल ८० जना कर्मचारी मागिएको छ ।  यस्तै, प्रदेशगत...

बिमा समितिमा खुल्यो जागिरको अवसर, निर्देशकदेखि प्रशासन सहायकसम्म माग

1540528640new-job.jpg
काठमाण्डौ । बिमा समितिले ८ वटा पदका लागि १६ जना कर्मचारी मागेको छ ।  समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १६ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  निर्देशकदेखि प्रशासन सहायकसम्मका पदका लागि जागिरको अवसर खुलाइएको हो ।  निर्देशकतर्फ १ जना, उपनिर्देशक २ जना, सहायक निर्देशक १ जना, चार्टर्ड एकाउण्टेन्ट २ जना, सहायक...

कालिका लघुवित्तले माग्यो दर्जनौ कर्मचारी, कुन पदका लागि कति ?

1540444939new-job.jpg
काठमाण्डौ । स्याङ्जाको वालिङ नगरपालिका ८ मा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडले विभिन्न ९ पदमा दर्जनौका लागि जागिरको अवसर खुलाएको छ ।  यो लघुवित्त संस्थाले स्थायी पदपूर्तिका लागि सहायक प्रबन्धकदेखि सहायक सम्मका पदमा जागिरको अवसर खुलाएको हो ।  कम्पनीले व्यवस्थापकीय स्तरमा काम गर्ने गरी एकजना सहायक...

सिभिल बैंकले माग्यो एकैसाथ ४९६ कर्मचारी, २०० फ्रेसलाई अवसर

1539157431banking-jobs.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै एकैपटक ४९६ जना कर्मचारी मागेको हो। बैंकले ५२ जना ब्राञ्च म्यानेजर मात्र मागेको छ । सबैभन्दा बढी ट्रेनी असिस्टेन्टको रुपमा १०० र रिलेशन अफिसरको रुपमा १०० कर्मचारी मागिएको छ ।  यस्तै, म्यानेजमेन्ट ट्रेनीको रुपमा ८० जना, ५०...

मेगा बैंकले एकैपटक माग्यो ११४ कर्मचारी, कुन पदमा कति ?(सूचिसहित)

1538888312new-job.jpg
काठमाण्डौ । मेगा बैंकले अधिकृत स्तरदेखि सहायक स्तरसम्मको पदमा एकैपटक ११४ कर्मचारी मागेको छ ।  बैंकले आइतबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मका विभिन्न पदमा ११४ कर्मचारी मागेको हो ।  म्यानेजर लेभलका लागि ३ जना, अफिसर लेभलका लागि ३८ जना र असिस्टेन्ट लेभलका लागि ७३ कर्मचारी मागिएको हो...

उन्नति माइक्रोफाइनान्सले एकसाथ माग्यो दर्जनौ कर्मचारी

1538557526news-job.jpg
काठमाण्डौ । रुपन्देहीमा मुख्य कार्यालय रहेको उन्नति माइक्रोफाइनान्सले विभिन्न ६ पदमा दर्जनौ कर्मचारी मागेको छ ।  यो कम्पनीले असोज १५ गते एक सूचना प्रकाशित गरी सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदमा कर्मचारीमा मागेको हो ।  इच्छुकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको स्थानमा दरखास्त दिइसक्नुपर्नेछ । कम्पनीले सहायक...

नागरिक लगानीकोषको कार्यकारी निर्देशकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुने, दरखास्त आह्वान

1537769171cit2.jpg
काठमाण्डौ । सरकारले नागरिक लगानीकोषको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने भएको छ ।  अर्थमन्त्रालय अन्तर्गत गठित छनौट तथा सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । कोषको कार्यकारी निर्देशक पदका लागि योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय...

बैंक, बिमा र लघुवित्तले खुलाए बग्रेल्ती जागिरको अवसर(सूचिसहित)

1534914883new-job.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले बुधबार पनि थुप्रै जनशक्ति माग गर्दै सूचना प्रकाशित गरेका छन् ।  केही विकास बैंक, केही लघुवित्त कम्पनी र केही बिमा कम्पनीहरुले निकै ठूलो संख्यामा कर्मचारी मागेका हुन् ।  राष्ट्रिय स्तरको विकास बैंक, देवः विकास बैंक लिमीटेडले विभिन्न ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले...

सानिमा लाइफले एकैपटक माग्यो १५२ कर्मचारी

1534405986new-job.jpg
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक १५२ कर्मचारी मागेको छ।  सानिमा लाइफ इन्स्योरेन्सले १२ वटा पदका लागि एकैपटक १५२ कर्मचारी मागेको हो ।  यो कम्पनीले ब्राञ्च म्यानेजरमा २७ कर्मचारी मागेको छ । बित्तीय संस्थामा २ वर्षको अनुभव प्राप्त गरेको र स्नातक उत्तीर्णयले ब्राञ्च म्यानेजरको पदमा आवेदन दिनसक्ने बताइएको छ ।&n...

नवील बैंकले एकैपटक माग्यो १२५ फ्रेस जनशक्ति

1533702812nabil-job.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले एकैसाथ १२५ जना फ्रेस जनशक्ति मागेको छ ।  बैंकले ट्रेनी असिस्टेन्टको रुपमा १०० जना र म्यानेजमेन्ट ट्रेनीको रुपमा २५ फ्रेस कर्मचारी मागेको हो ।  अछाम, बैतडी, बझांग, डडेलधुरा, डोटी, जुम्ला, कालीकोट, सुर्खेत, सल्यान र रुपन्देही जिल्लाका गाउँपालिकाहरुमा निकट भविष्यमा स्थापना हुने बैंकका शाखाका लागि १००...

मेगा बैंकले एकैसाथ माग्यो ९८ कर्मचारी, ७४ फ्रेसलाई अवसर

1533702767mega-job.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी व्यवसाय तथा शाखा बिस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको मेगा बैंक लिमीटेडले एकैसाथ निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।  मेगा बैंक लिमीटेडले बुधबार सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मको पदमा ९८ कर्मचारी मागेको हो ।  सबैभन्दा बढी असिस्टेन्ट लेभलमा ७४...

एलआइसी नेपालमा ६५ जनाका लागि जागिरको अवसर

1533702861lic-job.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले एकैसाथ ६५ कर्मचारी मागेको छ ।  बुधबार एक सूचना प्रकाशित गर्दै यो कम्पनीले १५ ब्राञ्च म्यानेजर र ५० असिस्टेन्ट मागेको हो ।  जीवन बिमा कम्पनीमा कम्तीमा ५ वर्ष काम गरेको ३५ वर्ष ननाघेको व्यक्तिले ब्राञ्च म्यानेजरका लागि आवेदन दिन सक्ने जनाइएको छ ।  यस्तै, बैंक वा इन्स्योरेन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध