नयाँ जागिर


नेपाल टेलिकममा जागिर खुल्यो, २७० जनालाई अवसर

1637299374ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो।  दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म...

लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवातर्फ ठूलो संख्यामा भर्ना खुला

1636516831loksewa.jpg
काठमाण्डौ। लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ।  आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औँ तहमा विज्ञापन खुलाएको हो। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्टलगायतका पदमा दरखास्त आह्वान गरेको छ।  यी पदमा खुला, सामावेशी र आन्तरिक...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, ८३५ जनालाई अवसर

1635669723rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।  लोकसेवा आयोगको सहमतिमा राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले भोलि सोमबारबाट अनलाइन आवेदन दिन सक्नेछन्।  बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन) र १...

1695556604Online-Ad.gif

नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर, कहिलेसम्म दिनुपर्छ दरखास्त ?

1633677164nepal-police1.png
काठमाण्डौ । नेपाल प्रहरीले विभिन्न पदमा करिब ६०० संख्यामा नयाँ भर्ना गर्ने भएको छ।  जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग...

विद्युत प्राधिकरणमा जागिर खुल्यो, यसरी दिन सकिन्छ अनलाइन अवेदन

1630642743nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा...

नेपाली सेनाको सैन्य पदमा भर्ना खुल्यो, ४००० जनालाई अवसर

1630638511nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले ठूलो सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय खुला तथा समावेशी प्रतिस्पर्धाबाट कुल ४ हजारजनाका लागि सैन्य पदमा दरखास्त खुलाएको हो। कुल संख्यामध्ये खुलातर्फ २ हजार ९६ कोटा छुट्याइएको छ।  यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका...

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?

1630040048armed-police-force.jpg
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।  सशस्त्र प्रहरी खुला र समावेशीका आधारमा १ हजार ९५ जनाका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सबैभन्दा धेरै सशस्त्र प्रहरी जवानका लागि ठूलो संख्यामा नयाँ भर्ना गर्न लागिएको छ। यो पदमा मात्रै ७५५ जनाका लागि दरखास्त खुलाइएको छ। यसैगरी सशस्त्र...

सानिमा बैंकका जागिरको अवसर, कुन–कुन पदमा ?

1629865168sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सातै प्रदेशमा रहेका शाखाहरुमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।  बैंकले रिलेसनसिप म्यानेजर (ब्रान्च क्रेडिट), रिलेसनसिप म्यानेजर (ब्रान्च डिपोजिट), रिलेसनसिप अफिसर (ब्रान्च क्रेडिट) र रिलेसनसिप अफिसर (ब्रान्च डिपोजिट) का लागि दरखास्त...

प्रभु बैंकमा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर

1628067408prabhu123.png
काठमाण्डौ । प्रभु बैंकले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले टेलरदेखि अफिसरसम्म पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। टेलर पदमा केही कर्मचारी थप्ने बैंकको तयारी छ। यो पदका लागि कम्तीमा द्वितीय श्रेणीमा व्यवस्थापन विषयमा प्लस टु गरी कम्प्युटरमा दक्ष हुनुपर्नेछ।  यसैगरी म्यानेजमेन्ट ट्रेनीमा पनि...

मुक्तिनाथ विकास बैंकमा ठूलो संख्यामा कर्मचारी माग, स्नातक गरेकालाई विशेष अवसर

1625660374New-job.jpg
काठमाण्डौ । विकास बैंकहरुमध्ये अब्बल मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफमा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा/उपशाखा प्रबन्धकमा दरखास्त आह्वान, ७० जनालाई अवसर

1625210517Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त आह्वान गरेको हो। यो पदमा दरखास्त दिन कम्पनी कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा बीमा...

ग्लोबल आईएमई क्यापिटलमा विभिन्न पदमा कर्मचारी माग, स्नातक गरेकालाई विशेष अवसर

1625050117global.png
काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ। क्यापिटलले विभिन्न विभागअन्तर्गत म्यानेजमेन्ट ट्रेनीदेखि सुपरभाइजर पदहरुमा केही कर्मचारी माग गरेको हो। जसअनुसार म्यानेजमेन्ट ट्रेनी ३ जना र ट्रेनी असिस्टेन्ट केही कर्मचारी क्यापिटलले माग गरेको छ।   यसैगरी इन्भेस्टमेन्ट बैंक विभागअन्तर्गत...

रिलायन्स लाइफ इन्स्योरेन्समा शाखा प्रमुख पदमा आवेदन खुल्यो, २२ जनालाई अवसर

1623120006new-job.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको छ।  कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका आवेदन खुला गरेको छ।  यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको...

सिटिजन्स बैंकले इन्ट्री लेभलमा खुलायो जागिर, कुन–कुन पदमा कर्मचारी मागियो ?

1618129290new-job123.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्ट्री लेभलका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो।  म्यानेजमेन्ट ट्रेनीका लागि कार्यानुभव आवश्यक नपर्ने भए पनि उम्मेदवारले बैंकिङ, फाइनान्स, मार्केटिङ, अर्थशास्त्र, मानव संसाधन वा अकाउन्टिङमा...

लोकसेवाद्वारा ४०० बढी पदमा आवेदन खुला

1617765917lok.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबार विभिन्न पदमा ४०० बढी कर्मचारीका लागि आवेदन खुलाएको छ।  आयोगले राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरेको हो। योग्य उम्मेदवारले आयोगका कार्यालयहरू काठमाण्डौ, हेटौंडा, धनकुटा, इलाम,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध