पृथक पाटो


काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

1619087681arrested.jpg
काठमाण्डौ । इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले पूरा तलब प्राप्त गर्ने गरी लगाइएको काम १५ वर्षदेखि नगरेको आरोप लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको छ। उनीमाथि ठगी, जबरजस्ती पैसा असुलेको अनि...

कोरोनाका कारण ब्रजिलमा किन धेरै शिशुहरुको ज्यान गइरहेको छ ?

1618672721lukas1.jpg
नतालिया पसारिन्यो र लुइस बर्रोचो -ब्रजिल कोरोनाभाइरस महामारी सुरु भएको एक वर्षभन्दा बढी समय हुँदा ब्रजिलमा अहिले कोभिडका कारण हुने मृत्युदर उच्च तहमा पुगेको छ। धेरै प्रमाणहरूका अनुसार कोभिड-१९ ले दुर्लभ रूपमा मात्र भर्खरैका बालबालिकाको ज्यान लिन्छ। तर ब्रजिलमा कोरोनाभाइरसबाटै १,३०० भन्दा बढी शिशुको ज्यान गइसकेको छ। एक चिकित्सकले...

कम उमेरमै मनग्य पैसा कमाउन चाहनुहुन्छ ? अपनाउनुस् यी ३ टिप्स

1617855378Money.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण देशको अर्थव्यवस्था र मानिसको आर्थिक अवस्था निकै खस्किएको छ। यो बेला यदि कसैले लगानी कुरा गर्छ भने तपाइँ हामी पैसाको समस्या देखाउँछौँ। तर पैसाको समस्या त्यति नै छिटो हल हुन्छ जति छिटो हामी लगानी गर्न सुरु गर्छौं।  हामीले बैंक खातामा मात्रै पैसा राखेर राम्रो प्रतिफल प्राप्त गर्न सक्दैनौँ। उचित...

1695556604Online-Ad.gif

सुनको पहाड भेटिएपछि... हारालुछ !

1615176491gold.jpg
काठमाण्डौ । तपाइँले थुप्रै पहाडहरु देख्नुभएको होला। कतिपय पहाडहरुका बारेमा सुन्नु पनि भएको होला। तर सुनको पहाड भेटियो भन्दा तपाइँले नपत्ताउनु होला। यस्तो पनि हुन्छ र भन्नुहोला।  यो वास्तविकता हो । कंगोको किभु प्रदेशको लुहिही भन्ने गाउँमा एउटा सुनको पहाड भेटिएको छ। सुनको पहाड भेटिएको खबर फैलिना साथ स्थानीय मानिसहरु आआफ्नो औजार...

एक जापानी अर्बपति, जो खोज्दैछन् सित्तैमा चन्द्रामाको यात्रामा जान चाहने ८ व्यक्ति

1614781192Japan.jpg
काठमाण्डौ । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्।  उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। "म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्," उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन्। उनले त्यसका लागि त्यहाँ आवेदन भर्ने विवरणहरू...

कठै निफ्रा ! तिमीलाई किन यस्तो अन्याय हँ ?

16142376761543681727828320056935733091255283124197243n.jpg
– ताराप्रसाद फुल्लेल घरि लुकाइदिन्छन्, घरि सुकाइदिन्छन्, घरि फुलाइदिन्छन्, घरि कोखाई कोखाई गरी भुलाइदिन्छन्, तिमीमा आँट पक्कै छ, समय चिन्न सक्छौ, विषयवस्तुको धैर्यता छ, मोलमोलाई गर्ने जमातलाई पहिचान गर्न सक्छौ, कहिले तिमीमाथि अन्याय गर्छन्, तिम्रो सौन्दर्यताको तारिफ गर्न नसकेर, तिमी हिँड्ने बाटो साँगुरो बनाउँछन्, कहिले...

'म पाँच वर्ष ननुहाएको चिकित्सक हुँ'

1610007482usa.jpg
मार्गरिटा रोड्रिगेज -बीबीसी न्यूज मुन्डो “म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्। "तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ," उनले बीबीसीसँग भने। ३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका...

मालिक हुन् त यस्ता, जो कर्मचारीका लागि भगवान साबित भए !

1609843131ratan-tata123.jpg
काठमाण्डौ । कुनै पनि कम्पनी वा उद्योगधन्दा एक्लो प्रयासमात्र चलाउन सम्भव हुँदैन। मालिक र कर्मचारीबीच सुमधुर सम्बन्ध भएमात्र त्यस्ता कम्पनी वा उद्योग सफल हुन्छन्। यस्तै एउटा कम्पनी हो टाटा, जुन विश्वर आफ्नो ब्रान्डका लागि लोकप्रिय बनेको छ। कारण, यो कम्पनीका तत्कालीन अध्यक्ष रतन टाटा र कर्मचारीबीचको राम्रो सम्बन्ध।   रतन टाटा...

रु. १२० मा बिक्यो २ अर्ब डलरको कम्पनी !

1608559690br.jpg
काठमाण्डौ । कोही अर्बपति उद्योगपतिले आफ्नो २ अर्ब डलरको कम्पनी १२० रुपैयाँमा बेच्लान् भन्ने कुरा तपाई पत्याउनुहुन्छ ? सायदै पत्याउनुहोला । तर, मानिसको जीवनमा कहिलेकाही परिस्थिति यस्तो आइदिन्छ कि, यस्तै नसोचेको घटना भइदिन्छ । यूएईका भारतीय मूलका अर्बपति बीआर शेठ्ठीले यस्तै अनपेक्षित कदम उठाउनुपर्यो । शेठ्ठीको फिनाब्लर पिएलसीले...

यी हुन् नौवर्षे युट्युबर, जसले यो वर्षमात्रै कमाए रु. ३५२ करोड

1608534933Ryan.jpg
काठमाण्डौ । त्यसो त ९ वर्षको उमेर बच्चाका लागि खेल्ने, कुद्ने र पढ्ने बेला हो। तर केही यस्ता बच्चा पनि छन्, जसले यो उमेरमा पैसा नै कमाउन थालेका छन्। यस्तै एक बालक हुन् रेयान काजी। उनले ६ वर्षकै उमेरदेखि पैसा कमाउन सुरु गरेका थिए।  तपाइँ सोचिरहनुभएको होला ९ वर्षे बच्चा कति नै कमाउँछ होला र ? तर रेयानको कमाइ थाहा पाउनुभयो भने तपाइँ होस...

एक व्यक्तिले रेस्टुराँमा खाए २०५ डलरको खाना, दिए ५००० डलर टिप

1608191997anthonys.jpg
काठमाण्डौ । जब तपाइँ कुनै रेस्टुराँमा खाना खान जानुहुन्छ तब तपाइँ त्यहाँको सर्भिसलाई पनि ध्यान दिनुहुन्छ। सर्भिस राम्रो लाग्यो भने तपाइँले राम्रै टिप दिन्छौँ।  गत डिसेम्बर १२ मा अमेरिकाको पेन्सिलभेनिया सहरमा एउटा इटालियन रेस्टुराँमा ग्राहकले दिएको टिपको अहिले मिडियाहरु निकै चर्चा चलिरहेको छ। उक्त रेस्टुराँमा एकजना ग्राहकले...

चक्रवृद्धि ब्याज नियम के हो ? कति वर्ष हुन्छ तपाइँको पैसा डबल ?

1607679186Multiply-Your-Money.jpg
काठमाण्डौ । यदि तौल कम गर्न चाहनुहुन्छ भने थोरै खानुहुन्छ अनि धेरै व्यायाम गर्नुहुन्छ। पैसाको मामिलामा पनि यस्तो नियम लागू हुन्छ। खर्च कम गर्नुहोस् र धेरै बचत गर्नुहोस्। यो नियमले तपाइँको वित्तीय स्वास्थ्य दरिलो बन्छ।  तपाइँ जागिरदार हुनुहुन्छ। भविष्यमा राम्रै बैंक ब्यालेन्स तयार चाहनुहुन्छ। अनि अवकाशपछि जीवनयापन सहज र अन्य...

कम उमेरमै मनग्य पैसा कमाउन चाहनुहुन्छ ? यी ३ टिप्स् अवश्यक अपनाउनुस्

1606021528tips.jpg
काठमाण्डौ । कोरोनाकालमा देशको अर्थव्यवस्था र मानिसको आर्थिक हालत दुवै बिग्रेको छ। यस्तोमा कसैसँग लगानीको कुरा गर्ने हो भने उसले अहिले पैसाको निकै समस्या रहेको जबाफ दिनेछ।  यद्यपि अहिले समय–परिस्थितिअनुसार तपाइँ कम उमेरमै मनग्य आम्दानी गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले जति छिटो लगानी गर्नुहुन्छ, त्यति नै मनग्य प्रतिफल प्राप्त...

एउटै परेवा पौने २३ करोडमा बिक्यो, के छन् त्यस्ता विशेषता ?

1605584320pigeon-2.jpg
काठमाण्डौ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलर (२२ करोड ६२ लाख रुपैयाँबराबर) बिक्री भएको छ। दुई वर्षको यो पोथी परेवाको नाम न्यु किम हो। पहिला यो परेवालाई २३७ डलर (२८ हजार २०० रुपैयाँबराबर) मा लिलामीमा राखिएको थियो। तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा किनेको हो।  समाचार एजेन्सी रोयटर्सका अनुसार यति ठूलो धनराशिमा आफूले पालेको...

माइतीको ठाउँमा गिफ्टप्याक आयो, अनि बन्यो मार्मिक माहौल !

16054450631111.jpg
काठमाण्डौ । सबै तयारी पूरा गरी पूज्नलाई ठीक्क परेर बसेकी चेली एकैछिनअघि मात्र माइती आउन नसक्ने खबर थाहा पाउँदा कत्ति दुःख लाग्दो हो ? यस्तो अवस्था यो पटकको तिहारमा चेलीको टीका थाप्न जाने तयारी गरेका वा माइतीलाई पूज्ने सबै तयारी पूरा गरेका जुनसुकै नेपाली चेलीलाई पर्नसक्छ । किनभने यो कोरोनाकाल हो । कोरोनाकै कारण धेरै चेली-माइतीबीच मिलन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध