राजनीति


पुनर्गठनपछि यस्तो बन्यो १७ सदस्यीय मन्त्रीपरिषद

1622818599oli1.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । यो क्रममा एमालेका पुराना ४ मन्त्री बाहेक सबैलाई विदा गरिएको छ । एमालेबाट एकजना नयाँ मन्त्री बनाइएको छ भने जनता समाजवादी पार्टी(जसपा)बाट राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई सरकारमा सहभागी गराइएको छ । महतोले उपप्रधनमन्त्रीसहित शहरी विकास मन्त्रालयको...

तीन नेता बन्ने भए उपप्रधानमन्त्री, एमालेका ४ बाहेक सबै मन्त्रीले विदा पाउने

1622810953oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक तीनजनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।  ओलीले जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्री बनाउने भएपछि मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्ने भएका हुन् ।  उनले महतोसँगै अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई पनि उ...

प्रधानमन्त्रीको बठ्याइँ, सम्बोधनको बीचमा घुसाएर नीति तथा कार्यक्रम प्रस्तुत( मुख्य बुँदासहित)

1622201969ntv.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि(शनिवार) आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।  यो पटक संसद नभएकोले सरकारले अध्यादेशबाट बजेट ल्याउनेछ । अर्थमन्त्री पौडेलले सिंहदरबारबाट बजेट पढ्ने कार्यक्रम तय भएको छ।  संसद यदि जिवितै हुन्थ्यो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढ्नु...

1695556604Online-Ad.gif

पद खुस्किए पनि बादलसहित ७ नेताले छाडेनन् मन्त्री क्वार्टर र सुविधाको गाडी

1622036831badal.jpg
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाडेर केपी शर्मा ओलीको क्याम्पमा बसाई सरेका ७ मन्त्रीले पद खुस्किए पनि सरकारी निवास र सुविधाको सवारी साधन छाडेका छैनन् ।  सर्वोच्च अदालतको एउटा आदेशबाट पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, प्रभू शाह लगायत ७ जनाको मन्त्री पद खुस्किएको थियो ।  मन्त्री पद खुस्किए पनि...

पाण्डे र भूसालसहित १२ एमाले नेतालाई स्पष्टीकरण सोध्ने निर्णय, योगेश भट्टराई र गोकर्ण बिष्ट जोगिए

1621863786uml1.jpg
काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले दोश्रो चरणमा विघटित प्रतिनिधिसभाका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सोमबार सम्पन्न बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ निवर्तमान सांसदले स्पष्टीकरण नदिएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निश्कासन गरेको थियो । सोही बैठकले नेपाल प्यानलका थप १२...

नेपाल र खनालसहित ११ एमाले नेता पार्टीबाटै निश्कासित

1621862988nepal-khanal.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता पार्टीबाट निश्कासित भएका छन् ।  एमालेको केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री बनाउन विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने पार्टीका वरिष्ठ नेता नेपाल र खनालसहितका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निश्कासन...

१० मन्त्रालयसहित जसपा ओली सरकारमा सहभागी हुने, गृहमन्त्रालयमा कुरा नमिल्दा ढिलाई

1621852390mahato.jpg
काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुले उठाएका अधिकांश माग सम्बोधन गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ ।  यो समूहका १० नेता मन्त्री बन्ने गरी सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको छ ।  जसपास्थित उच्च स्रोतका अनुसार ओली सरकारमा १० नेताको सहभागिता रहनेछ । त्यसमध्ये ८...

माधव नेपाललाई २३ 'सांसद'ले मात्र सघाए, को-को(सूचिसहित) ?

1621850195makune.jpg
काठमाण्डौ । विपक्षी दलहरुको नेतृत्वमा आज सर्वोच्च अदालतमा दायर गरिएको रिटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २३ सांसदले मात्र हस्ताक्षर गरेका छन् ।  यसरी हेर्दा नेपालको पक्षमा एमालेका २३ निवर्तमान सांसद मात्र देखिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्टपति कार्यालयमा पेश भएको दाबीपत्रमा भने २६ सांसदले...

प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

1621624863cabinet.jpg
काठमाण्डौ । अन्ततः प्रतिनिधिसभा संवैधानिक रुपमै भंग भएको छ । मध्यराति बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै मध्यावधि चुनावको मिति समेत घोषणा गरेको हो ।  सरकारले मध्यावधि चुनावको मिति कात्तिक २६ र मंसिर ३ लाई तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले...

मध्यरातमा मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

1621621773oli.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेका दाबीको आधार नपुग्ने भन्दै खारेज गरिदिएसँगै संसद संवैधानिक रुपमै भंग भएको छ ।  राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्तिपछि अब केहीबेर बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले...

राष्ट्रपतिद्वारा सरकार गठनका दुवै दाबी खारेज, संसद संवैधानिक रुपमै विघटनको बाटोमा

1621621424bhandari.jpg
काठमाण्डौ । प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुने भएको छ ।  राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ ।  राष्ट्रपतिले...

देउवाको समर्थन गर्ने एमालेका सबै सांसद कारबाहीमा, पार्टीको साधारण सदस्यता समेत खोसिने

1621603281uml.png
काठमाण्डौ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सबै सांसदलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने भएको छ ।  नेकपा एमालेले देउवाको समर्थनमा हस्ताक्षर गर्ने सबै सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने पत्र राष्ट्रपति...

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, अजेण्डा के छ ?

1621602677oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  साँझ ७ बजे बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाइएको हो ।  राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमासम्म स्वयम् प्रधानमन्त्री ओलीले समेत पुनः प्रधानमन्त्रीका लागि बहुमतको...

ओलीको प्रधानमन्त्री दाबीमा महन्थ ठाकुर र राजेन्द्र महतोको पनि हस्ताक्षर

1621595327bishnu-rimal.jpg
काठमाण्डौ । केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष पेश गरेका पत्रमा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष र संसदीय दलका नेताको समेत हस्ताक्षर रहेको छ ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस्तो जानकारी दिएका हुन् ।  उनका अनुसार जसपाका अध्यक्ष ठाकुर र संसदीय दलका नेता...

माधव नेपालको साथ छाडे ६ सांसदले, ४ विश्वासपात्र

1621596365surendra-final.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका भरपर्दा सारथी मानिएका केही सांसदहरुले आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको प्रष्टीकरण दिएका छन् ।  यसरी माधव नेपालकै विश्वासपात्र मानिएका ती युवा नेताले यस्तो प्रष्टीकरण दिएसँगै मुलुकको राजनीतिमा रोचकता थपिँदै गएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध