संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



श्रममन्त्रीको मलेशिया भ्रमण विवादमा, प्रष्टीकरण दिन हतार–हतार पत्रकार सम्मेलन

1467545438deepak-bohora.jpg
काठमाण्डौ । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी संघका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा...

१५ हजार तिरे अब दश मिनेटमै राहदानी !

1467534613passport1.jpg
काठमाण्डौ । मुलुकको राहदानी वितरणको इतिहासमा आइतबार(आज)देखि नयाँ सेवा सुरु भएको छ ।  एक जना सेवाग्राहीले आइतबार दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेका हुन् । राहदानी लिन...

अरुण तेस्रोमा समस्यै समस्याको थुप्रो

1467470555arun-1111.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले अरुण तेस्रो जलविद्युत् आयोजनामा जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा विषयमा प्रष्ट निर्णय नहुँदा समस्या उत्पन्न भएको ठहर गरेको छ ।  समितिले गरेको स्थलतगत अध्ययनका क्रममा वातावरण प्रभाव मूल्यांकन र जंगलको रुख कटानीका लागि लामो प्रक्रियाका कारण समय लागेको उल्लेख गरेको छ ।...

1695556604Online-Ad.gif

दरमखोलाबाट विद्युत उत्पादन सुरु

1467363515daram-khola-a.jpg
बागलुङ । जिल्लाको गलकोटमा निर्माण भएको दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ ।  साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादन भएकोे विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाका प्रबन्धक गोपाल न्यूरेले आयोजनाको व्यापारिक उत्पादन सुरु भएको जानकारी दिए ।  ‘विद्युत् नियमित उत्पादन भइरहेको छ,...

उपत्यकामा रेल गुड्ने आशा पलायो, रेलको विस्तृत परियोजना बन्ने

1467288540metro.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने...

क्रसर उद्योगमाथि सरकारको किस्ताबन्दी सास्ती !

1467277814znews10.jpg
पोखरा । गण्डकी क्रसर उद्योग व्यवसायी संघले क्रसर उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन हुने गरी वैधानिकता दिन माग गरेको छ ।  संघले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले क्रसर उद्योगलाई पटके उद्योगको रुपमा लिएको र छ वर्षसम्म पटक–पटक किस्ताबन्दीका रुपमा म्याद थप गर्नु परेको जनाएको छ । उक्त म्याद यही असार मसान्तमा सकिने भएकाले लगानी गरेको...

पहिरो खस्न थालेपछि चुहिने टहरा पनि छाडे भूकम्पपीडितले

1467277642quake.jpg
गोरखा । गाउँको तलमाथि दुवैतर्फबाट निरन्तर पहिरो खसेपछि उत्तरी गोरखाको केरौँजा गाविस १, २, ३ र ४ वडाका १३ वटा टहराका भूकम्पपीडित विस्थापित भएका छन् ।  ऋण खोजेर बनाएको टहरा बुधबार झरेको ठूलो पहिरोले पुरिएपछि विस्थापित भएका केरौँजावासी सुरक्षित ठाउँको खोजीमा प्रप्चेत जंगलको खुल्ला चौरमा गएको रात बिताएका छन् ।  गाउँमाथिको रानीवनडाँडा...

अगाडि नबढ्नुहोला, रेडपान्डा समागममा लिप्त हुने समय हो यो !

1467277496red-panda.jpg
इलाम । भारतीय सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपान्डाको प्रजनन् समय भएको भन्दै इलामको सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।  पर्यटकको हो–हल्लाले रेडपान्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पर्यटक आउजाउमा प्रतिबन्ध लगाएको हो ।  पार्कले जुन १५ देखि सेप्टेम्बर १५...

वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता, बाठाले कुम्ल्याए, लाटा हिस्स

1467216772worldvision.brandmaster.png
दोलखा । भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वल्र्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ ।  अति विपन्न एवम् लक्षित वर्गलाई भन्दै वल्र्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो । वल्र्ड भिजनले सामाजिक...

धान दिवसमा भाते बानीको चर्चा, घट्दो उत्पादनप्रति चिन्ता

1467181013dhan-diwas.jpg
काठमाण्डौ । प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ देशभर मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।  धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले...

जिल्ला रेडक्रसमा भ्रष्टाचार, नयाँ गाडीको बिल देखाएर पुरानो खरीद !

1467028056corruption-1.jpg
दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय दोलखामा भ्रष्टाचार भएको भन्दै ताला लगाइएको छ ।  सोसाइटीले आफ्नो संस्थाको सात सिद्धान्त विपरीत संस्थाका सभापति टीकानारायण प्रधानले व्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का पाँच राजनीतिक दल, वडा नागरिक मञ्चलगायत स्थानीयवासीले ताला लगाएका छन् ।  असार ३ गते नै...

गौतमबुद्ध विमानस्थलको निर्माण तीव्र, दैनिक साठी अन्तर्राष्ट्रिय उडानको लक्ष्य

1467027506rss.JPG
-रमेश लम्साल  भैरहवा । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम...

ओलीको सपना साकार हुँदै, इमाडोलमा मिथेन ग्यासको भण्डारण गर्ने तयारी

1467020868gas.png
काठमाण्डौ । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा...

२० रुपैयाँमा एकमुठा साग, १० रुपैयाँमा पेन्ट !

1466853388leafy-greens-kale-and-spinach1.jpg
काठमाण्डौ । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ ।  अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान...

ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपालमा आठ अर्ब लगानीको प्रतिवद्धता

1466771281fi.jpg
काठमाण्डौ । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा सात अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी तीन अर्ब ७८ करोड ५० लाख रुपैयाँ नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध