संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



यातायात व्यवसायी सिण्डिकेटको चक्करमा, सर्वसाधारणलाई सास्तीमाथि सास्ती

1471957264nepalbus.jpg
►आदित्य दाहाल  मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रको मुख्य केन्द्र मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा जोड्ने मनमोहन राजमार्ग निर्माण भएको वषौँ भएपनि हालसम्म बस सेवा सञ्चालन हुन नसकेकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।  करिब ३५ किलोमिटर लम्बाइको यो सडक मेलम्ची, नवलपुर हुँदै जिल्लाको सदरमुकाम चौतारासम्म जोडिएको...

रेलअघि चिनियाँ गाडी आइपुग्यो नेपाली सीमासम्म !

1471609375chinese-bus.jpg
गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको हो । तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा खनिएको कच्ची सडकमा हालैदेखि सवारी साधन चल्न थालेका...

निषेधित क्षेत्र कसरी पुगे सत्र हजार विदेशी पर्यटक ?

1471609223restricted-area-trek.jpg
►किरण भट्टराई  काठमाण्डौ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२/७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् ।  सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा...

1695556604Online-Ad.gif

अपरमादीले मङ्सिरदेखि विद्युत् उत्पादन गर्ने

1471520224upper-madi.jpg
पोखरा । कास्कीको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ ।  मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजनाले आगामी मङ्सिरदेखि नियमित रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाको संयोजक राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको छ ।...

विद्युत आयोजनाहरु भद्रगोल, प्राधिकरण वर्षेनी घाटामा !

1471520382nea11.jpg
►रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले तीन वर्षदेखि चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री’ लगायतका आयोजना निर्माणको अन्तिमचरणमा पुगेको बताउँदै आएको छ । तर ती आयोजना कहिले र कति लागतमा सम्पन्न हुने भन्ने बारेमा हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन ।  प्राधिकरणको दायित्व बढ्दै गएको छ । ऊर्जा संकटका...

मध्यपुर थिमी नगरपालिकामा सौर्य बत्ती जडान गर्दा व्यापक भ्रष्टाचार, एउटै बत्तीबाट २४ हजार झ्वाम !

1471451341Solar-Street-Light.jpg
►लक्ष्मी गारु  भक्तपुर ।    नेपाल सरकारको उज्यालो नगर कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकामा जडान भइरहेका सौर्य सडक बत्तीमा अनियमितता भइरहेको खुलासा भएको छ ।  मध्यपुरमा जडान भइरहेका सो बत्तीको मूल्य जिल्लाका अन्य नगरको तुलनामा रु १४ हजार बढी मूल्यको रहेको छ ।  मध्यपुरमा जडान भइरहेका प्रति सौर्यबत्तीको मूल्य रु एक लाख एक...

प्रचण्डको एक महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई

1471450371PM-Prachand-with-Dhurmus-Suntali.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन...

चार वर्षपछि दुबई उड्ने भो एनएको जहाज, वार्षिक १ अर्ब आम्दानीको लक्ष्य

1471450475NA-Plane.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ ।  काठमाण्डौ–दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए । उनका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ ।...

एकसाथ २७ सय कर्मचारीले मागे सरुवा !

1471450700Ministry-of-General-Administration.jpg
►शरद शर्मा  काठमाण्डौ । यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् ।  अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् ।  मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका लागि दुई हजार ७६४ कर्मचारीले आवेदन दिएका जानकारी दिए ।  मन्त्रालयले यही साउन ३...

आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टा मात्र !

1471279223pwercut.jpg
►रमेश लम्साल  काठमाण्डौ । सरकारले आगामी हिउँदमा विद्युतभार कटौती सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ ।  स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युतभार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा मन्त्रालयले तयार गरेको सो कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेस गरिसकिएको छ ।  ...

सैनिक कल्याणकारी कोष करिब ३ अर्ब थपियो, केमा भइरहेको होला खर्च ?

1471279159logo-side.png
►नारायण न्यौपाने  काठमाण्डौ । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ ।  अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत...

कालोबजारीलाई ठेगान लगाउने यस्तो छ सरकारी रणनीति !

1471279045market-monitoring.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कालोबजारी नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन र गैरकानुनी धन्दा गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार उपप्रधानमन्त्री विमलेन्द्र निधि, आपूर्तिमन्त्री दीपक बोहोरा, कृषि मन्त्रालयका सचिव तथा सुरक्षा...

व्यापारघाटा रु. सात खर्ब बढी, परनिर्भर बन्दैछ अर्थतन्त्र

1470932485RssImages1470915461400RS-Ktm160811IMG9331.JPG
►रमेश लम्साल  काठमाण्डौ । मुलुकको कुल व्यापार घाटा रु सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ ।  भन्सार विभागकाअनुसार भारतबाट गत आवमा मात्रै रु चार खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ भने निर्यात रु ३९ अर्ब ५६ करोड २० लाख ४६ हजार रहेको छ ।  भारततर्फको व्यापार घाटा रु चार खर्ब ४३ अर्ब ७४ करोड ५७ लाख १८ हजार...

छ करोडको कोकिन बरामद

1470835220RssImages1470826567450RSKTM160810IMG9322.JPG
काठमाण्डौ । नेपाल प्रहरीेले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ ।  काठमाण्डौबाट मलेसियाको क्वालालम्पुर हँुदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा मंगलबार राति प्रहरीले तीन किलो ५४.५ ग्राम कोकिन बरामद गरेको हो ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण...

अण्डाको आयात प्रतिस्थापन गर्ने यस्तो छ सरकारी योजना

1470742052egg.jpg
►राजाराम कार्की  काठमाण्डौ । नेपालले आगामी एक वर्षभित्र अण्डा आयात गर्नु नपर्ने भएको छ ।  सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपंक्षी विभागले जनाएको छ ।  नेपाली व्यापारीले व्यावसायिक रुपमा अन्डाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध