संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



खानेपानीका कर्मचारीको पारिश्रमिक १२ माना मकै !

1469763614makai-maze-seed..jpg
सोलुखुम्बु। वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन् । बिहान...

११ दिनदेखि २ सय बढी पर्यटक लुक्लामा अलपत्र

1469524654lukla.jpg
काठमाण्डौ । सोलुखुम्बु । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ।    बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भए पनि उडान अवरुद्ध भइरहेको छ। काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे...

मुलुकले डेढ हप्ताभित्र ३९ औं प्रधानमन्त्री पाउने

1469451721Bidhya-bhandari-with-top-leader.jpg
►नारायण न्यौपाने / भीष्मराज ओझा काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भई नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ...

1695556604Online-Ad.gif

सन् २०३० सम्म विद्युत् माग १० हजार मेगावाट पुग्ने

1469289127Electricity1.jpg
काठमाण्डौ । सन् २०३० (विसं २०८७तिर) सम्म मुलुकको कुल ऊर्जाको माग दश हजार मेगावाट हुने देखिएको छ।   राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले प्रतिवर्ष कुल २० प्रतिशतको दरले ऊर्जाको माग बढ्दै जाने र सो अवधिसम्म माग उच्च विन्दुमा पुगेर दश हजार मेगावाट पुग्ने देखिएको हो। सरकारले योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा गठन...

भोटेकोसीको त्रास कायमै, हालसम्म ७९ घर बगायो

1468912399Votekoshi-FloodTatopani.jpg
सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना...

यसरी नाफा कमायो डूब्नै लागेको डिडिसीले

1468670052RssImages1468662001807PROKTM1607160071.JPG
काठमाण्डौ । झण्डैझण्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान क्रमशः नाफामा उक्लिएको छ । गत वर्ष रु तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ ।  राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो...

पाँचखाल विशेष आर्थिक क्षेत्रको गुरुयोजना अन्तिमचरणमा

1468671291sez.JPG
बनेपा । काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) को गुरुयोजना अन्तिमचरणमा पुगेको छ ।  विशेष आर्थिक क्षेत्र (सेज) को गुरुयोजनालाई अझै प्रभावकारी, बनाउन स्थानीयवासीसँग सुझाव सङ्कलन गर्दै विशेष आर्थिक क्षेत्र विकास समितिले विशेष आर्थिक क्षेत्र (सेज ) पाँचखाललाई केही वर्षमा नै सञ्चालनमा ल्याउने तयारी भएको...

भारतीय प्रहरीका कारण नेपाली त्रसित

1468670216indian-police.jpg
नवलपरासी । नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् ।  विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल...

सुर्तीजन्य पदार्थ पसलमा झुन्डाएर राख्न नपाइने

1468671996trans1.jpg
पाल्पा । सुर्तीजन्य पदार्थ सेवन गर्न उक्साहट गर्ने हेतुले पसलमा त्यस्ता सामग्री झुन्डाएर राख्न नपाइने व्यवस्थालाई पाल्पामा कडा गरिएको छ ।  अठार वर्षमुनिका बालबालिका र गर्भवती महिलाले सुर्तीजन्य पदार्थ बेच्न नपाउने, निःशुल्क वा उपहारका रुपमा अरुलाई दिन समेत पाउने छैनन् ।  मानव स्वाथ्यका लागि हानिकार मानिएका सुर्तीजन्य पदार्थलाई...

मल्कावाङमा ४२ किलोवाट विद्युत, खुशियालीमा भोजभतेर र नाचगान

1468671632Lightbulb760506.jpg
बेनी (म्याग्दी) । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको...

चाँगुनारायण क्षेत्रमा अत्याधुनिक वीर अस्पताल बन्ने

1468330993bir-hospital.jpg
भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।  त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य...

छनौटमा धाँदलीपछि फोहरमैलाको ठेक्का रद्द गर्न मन्त्रालयको निर्देशन

1468299163biratnagar-sub-metropolitan.jpg
पथरी (मोरङ) । स्थानीय विकास मन्त्रालयले सञ्चालनको दुई महिनापछि विराटनगर उपमहानगरपालिकालाई वेष्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको ठेक्का तत्कालै रद्द गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले विराटनगरको फोहर मैला व्यवस्थापनको जिम्मा पाएको वेष्ट मेनेजमेन्ट प्रालि जेभी गु्रपको पाँच वर्षे ठेक्का प्रक्रिया नियम सङ्गत नभएको कारण...

अब नेपालमा पनि भारतको जस्तै रासन कार्ड वितरण हुने, अध्ययन गर्न समिति गठन

1468254891ration.jpg
काठमाण्डौ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ ।  मन्त्रालयले यही २२ गतेको (मन्त्रिस्तर) निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो...

बुटवल पावरले पुँजी वृद्धि गर्ने

1468253045bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले पुँजी वृद्धि गरी रु दुई अर्ब १० करोड २२ लाख पाँच हजार ७०० पुर्याउने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न विशेष साधारणसभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।  सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले जारी पुँजीको ३० प्रतिशतसम्म सर्वसाधारण सेयरधनीको हिस्सा...

यस्तो छ पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको सर्वोच्च अदालतसम्मको यात्रा

1468222946sushila-karki.jpeg
-कालिका खड्का काठमाण्डौ । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छिन् ।  प्रधानन्यायाधीशका रुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन् ।  सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध