nepal rastra bank ltd
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरुलाई आगामी शनिवार पनि पूरै दिन बैंक खोल्न निर्देशन दिएको छ ।
बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले आगामी शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, शनिवार पूरै दिन राजश्व रकम बुुझ्ने र दाखिला सम्बन्धी चेकहरु समेत बुुझेर सोही दिन सेटमलेन्ट हुने गरी क्लियिरङ मार्फत राजश्व जम्मा गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago