काठमाण्डौ । एनआइसी एशिया बैंकले सुनसरीको इनरुवा र प्रकाशपुरमा शाखा कार्यालय खोलेको छ ।
बैंकको दुई नयाँ शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोकमा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले तथा बराहक्षेत्र १०,सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले पुस ८ गते छुट्टाछुट्टै समारोहका बीच उद्घाटन गरे ।
हाल यो बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगिसकेको छ ।
बैंकको ग्राहक संख्या करिब १४ लाख रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago