काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष बलराम बिष्ट नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बिष्टलाई अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष बिष्टले बुधबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19