Infinity Laghubitta Bittiya Sanstha Limited

इन्फिनिटी लघुवित्तको करिब १ लाख कित्ता सेयर बिक्रीमा

1697169971infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको करिब १ लाख  कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थाले संस्थापक समूहको ९९ हजार ३०२ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनी र अन्य सर्वसाधारणले पनि खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन...

इन्फिनिटी लघुवित्तको १.२० लाख कित्ता सेयर बिक्रीमा

1691642377infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १.२० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थाको संस्थापक समूहको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  सेयर खरिदका लागि आवेदन दिन संस्थाले ३५ दिनको समय तोकेको छ। सेयर खरिद आवेदन कम्पनीको...

इन्फिनिटी लघुवित्तको ५८ हजार कित्ता बढी सेयर बिक्रीमा

1688439850infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५८ हजार कित्ता बढी सेयर बिक्रीमा राखेको छ।  संस्थाले संस्थापक समूहको ५८ हजार २७६ कित्ता सेयर बिक्रीमा राखेको हो। संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको सेयरमा बिक्न बाँकी रहेको सेयर पुनः बिक्रीमा ल्याएको हो।  बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका...

1695556604Online-Ad.gif

इन्फिनिटी लघुवित्तको ८८.३२%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684310169infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको...

सुर्खेतमा इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

1678352360infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ।  कार्यक्रम सुर्खेतस्थित होटेल बुलबुलेको सभाहलमा १६१ जना समूह अध्यक्षहरुको उपस्थितिमा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय...

इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

1677759332Press-Release.jpeg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समूह अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको थियो।  कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय...

इन्फिनिटी लघुवित्तको एजीएमबाट २०% बोनस सेयर अनुमोदन, कर्मचारीलाई ‘इम्प्लोई अफ द इयर’ अवार्ड

1677407991agm.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  संस्थाको आज बसेको साधारणसभाले चुक्तापुँजी रु.४१ करोड ४५ लाख १३ हजार २८४.७३ को २० प्रतिशतले कायम हुन आउने रु. ८ करोड २९ लाख २ हजार ६५६.९५ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।...

इन्फिनिटी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1675305094infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ...

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

1673847619infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।  संस्थाले गत आर्थिक वर्षमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु...

प्रथम त्रैमासमा इन्फिनिटी लघुवित्तको खराब प्रदर्शन, अधिकांश वित्तीय सूचकमा पहिरो

1668998008Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ६५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८६.२९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

इन्फिनिटी लघुवित्तका नवनियुक्त स्वन्तत्र सञ्चालकद्वारा सपथ ग्रहण

1666512136infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक महेश्वरप्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  संस्थाको सञ्चालक समितिको गत असोज ७ गते बसेको बैठकले जोशीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो। उनले शनिबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम सपथ ग्रहण...

इन्फिनिटी लघुवित्तद्वारा वित्तीय साक्षरता तथा कृषि उद्यमी तालिम प्रदान

1662724552Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशका फिल्ड कर्मचारीहरुलाई बिहीबार ग्राहक संरक्षण सिद्धान्तसम्बन्धी तालिम प्रदान गरेको छ।  तालिममा ग्राहक संरक्षण सिद्धान्तको बारेमा विस्तृत रुपमा फिल्ड कर्मचारीहरु जानकारी दिई ग्राहक सुहाउँदो सेवासुविधा, कर्जा लगानी गर्दा अपनाउनुपर्ने सावधानीहरु, उत्तरदायी...

इन्फिनिटी लघुवित्तको नाफामा बढोत्तरी, ईपीएस कति ?

1659583388Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १९.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा...

इन्फिनिटी लघुवित्तको नाफा १३%ले बढ्यो, रिजर्भमा ५९%को छलाङ

1651118495infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १३.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १० करोड ४७...

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

1642767384Infinity.jpg
काठमाण्डौ । नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड आज माघ ७ गतेबाट छैटौँ वर्षमा प्रवेश गरेको छ। संस्थाले आफ्नो पाँचौँ वार्षिक स्थापना दिवस आज एक कार्यक्रम गरी मनाएको छ। २०७३ असार ३० गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध