काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोस्रो कार्यकालका लागि सुनील केसीले नै निरन्तरता पाउने भएका छन्।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले सीईओ पदमा पुनः केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। सीईओ केसीको पदावधि यही फागुन मसान्तमा सकिँदैछ।
बैठकले चैत १ गतेदेखि लागू हुने गरी सीईओमा पुनः केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। उनको पदावधि ४ वर्षको हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19