काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
एनसीसी बैंक आफ्ना शाखा सञ्जालमार्फत नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न तयार भएको हो ।
यो सम्बन्धी सम्झौतामा मंसिर ३ गते हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago