nepal credit and commerce bank limited

कुमारी-एनसीसी बराबरी हैसियतमा मर्जरमा जाने निश्चित, बलियो बैंक बन्दै

1670760950sgms.jpg
काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आइतबार काठमाण्डौमा सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले एकआपसमा गाभ्ने गाभिने प्रतिवेदन पारित गरेको छ ।  दुवै बैंकको विशेष साधारणसभाले एकआपसमा १ बराबर १ को सेयर स्वाप कायम हुने गरी गाभ्ने गाभिने प्रस्ताव पारित गरेको हो ।  योसँगै यी दुई वाणिज्य बैंक एक भई अगाडि...

एनसीसी बैंकको साधारणसभाद्वारा ११% लाभांश पारित

1668773737ncc-agm.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ ।  काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  सभाले गत वर्षको नाफाबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश(लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११...

मर्जरका लागि सिटिजन्सलाई सिभिल र एनसीसीको तारन्तार दवाब, ‘सिटिजन्सले तत्काल कोहीसँग पनि एमओयू गर्दैन’

1657641895czbil1.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग बिलय हुने गरी लगातार छलफलमा बसेको सिभिल बैंकसँग सिटिजन्स बैंक इन्टरनेशनलले पनि तत्काल मर्जर सम्झौता नगर्ने भएको छ ।  हिमालयन बैंकका सञ्चालकहरुले सहमति भइसकेको स्वापको विषयमा बोली फेरेपछि र पछिल्ला छलफलमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ दिन...

1695556604Online-Ad.gif

प्रभू र एनसीसीबीच मर्जर हुनसक्ने, सेयर स्वाप कति ?

1624873577merger.jpeg
काठमाण्डौ । कतिपय कमजोर संस्थाहरुलाई गाभेर बलियो बन्ने बाटोमा रहेको प्रभू बैंक लिमीटेड र स–साना संस्थाहरुबीचको मर्जरबाटै ठूलो भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)बीच मर्जर हुने संभावना बढेको छ ।  नवील बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभू र एनसीसीका संचालकबीच मर्जरका लागि छलफल सुरु भएका थिए । ती छलफलहरु...

रु. ३ अर्बको ऋणपत्र ल्याउँदै एनसीसी बैंक

1579262600debenture.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले पनि रु. ३ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको हो ।  बैंकले १००० दरका...

एनसीसीको रंगेली शाखा संचालनमा

1577708702ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा आज सोमबारदेखि १२१ औँ शाखा संचालनमा ल्याएको छ ।  रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।   ...

अपाङ्ग बालअस्पताललाई एनसीसी बैंकको २५ लाख रुपैयाँ सहयोग

1569594493ncc.jpg
काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई २५ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ ।  असोज ९ गते बैंकले केन्द्रलाई २५ लाख ४२ हजार १९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।  अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अति विपन्न समुदायका अपाङ्गता भएका...

एनसीसी बैंकको बल्ल पुग्यो चुक्तापूँजी, १५.८९% बोनस सेयर पारित

1568127938ncc1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले १५.८९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।  बैंकको मंगलबार राजधानीमा सम्पनन २० औं र २१ औं वार्षिक साधारणसभाले १५.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस सेयरको प्रस्ताव पारित भएसँगै...

एनसीसी बैंक पनि आरटीजिएस प्रणालीमा आबद्ध

1567949300ncc.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडबीच आरटीजीएस प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटीजिएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार...

१५ वर्षमा विवाह, १७ मा आमा, अहिले टप बैंकर !

1567397867bandana.jpg
काठमाण्डौ । आफू वरिपरिको वातावरण र संस्कारले हरेक मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ । अझ परिवारका सबै सदस्य शिक्षित भएको अवस्थामा पढ्न अल्छी मान्नेहरुले पनि कुनै कालमा पुगेर पढाईको महत्व अनुभूत गर्छन् र आफूलाई खारेर अगाडि बढाउन कुनै कसर बाँकी राख्दैनन् । बैंकर तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका डेपुटी सीइओ बन्दना पाठकको जीवनमा...

एनसीसी बैंकले १९% सम्म लाभांश बाँड्नसक्ने, ब्याज आम्दानीमा ९१% को छलाङ

1565750055pppp.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई १९.५५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले समीक्षा अवधिमा १ अर्ब १९ करोड वितरणयोग्य मुनाफा आर्जन  गरेको हो । बैंकको सेयर प्रिमियम १७ करोड २४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको चुक्तापूँजी ७ अर्ब १ करोड रहेको छ ।...

एनसीसी बैंक र भाटभटेनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

1560252948ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि.बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन...

दैलेखको ठाँटीकाँधमा एनसीसी बैंकको शाखा

1558361653ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा...

एनसीसी बैंकविरुद्ध परेका सबै मुद्धा खारेज, बोनस सेयरबाटै पूँजी पुर्याउने तयारी

1557856267ncc.jpg
काठमाण्डौ । मुद्धै मुद्धाको चाङले लाभांशको विषयमा लामो समयदेखि अनिर्णित नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आगामी बाटो केही सहज हुने देखिएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा निकै राम्रो प्रगति गरी नाफा समेत १ अर्ब १६ करोड भन्दा बढी आर्जन गरेर आफूलाई सुधारको बाटोमा...

एनसीसी बैंकको वित्तीय स्वास्थ्यमा तीव्र सुधार, कति लाभांश बाँड्नसक्ला ?

1557373530profit2.png
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले बिग्रिएको वित्तीय स्वास्थ्यमा तीव्र सुधार गर्न थालेको छ।  केही वर्षअघि मात्र डूब्ने अवस्थामा पुगेको यो बैंकले आफूलाई सुधार गर्दै चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.०८ प्रतिशतले बढी हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध