nepal credit and commerce bank
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
चैत २७ गते यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमन पराजुलीले हस्ताक्षर गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago