काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।
कच्चा तेलका मूल्य बुधबार घटेर प्रतिब्यारल ७५ डलरमा झरेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड ७५.३२ डलर प्रतिब्यारलमा कारोबार भइरहेको छ।
मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८० रुपैयाँमा कारोबार भएको थियो।
डब्ल्यूटीआई क्रुड ७१.६२ डलर प्रतिब्यारलमा झरेको छ।
कच्चा तेलको मूल्यमा गिरावट आउनुको कारण अमेरिकामा फर्ट रिपब्लिक बैंक डुब्ने रहेको बताइएको छ। विज्ञहरुले मन्दी आउने सम्भावना पनि बढ्दै गएको बताएका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19