crude oil

​ पहिलोपटक कच्चा तेल निर्यात गर्दै यो अफ्रिकी देश

1703577038crude3.jpg
काठमाण्डौ । पश्चिम अफ्रिकी देश नाइजरले पहिलोपटक कच्चा तेल निर्यात गर्ने भएको छ । नाइजरले सन् २०२४ जनवरीदेखि कच्चा तेल निर्यात गर्ने योजना बनाएको त्यहाँका सैन्य प्रमुख अब्दोरहमे टियानीले बताएका हुन् । देशको कोटोनाउ राज्यमा रहेको बेनिन बन्दरगाहबाट पहिलोपटक व्यवसायिक तहमा कच्चा तेल निर्यात गर्न लागिएको उनले बताए ।  नाइजरले नयाँ...

कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

1702441992crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ ।  अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो ।  तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न गई मूल्य...

कच्चा तेलको मूल्य घटेर ३ महिनायताकै न्यून स्तरमा, यस्ता छन् भाउ घट्नुका कारण

1699525406crude.jpg
काठमाण्डौ । इजरायल र हमासबीच जारी युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो। कच्चा तेलको दाम प्रतिब्यारेल ९३ डलरको नजिक पुगेको थियो। इजरायल र हमासबीच युद्ध अझै जारी छ। तैपनि कच्चा तेलको मूल्यमा अचानक गिरावट आएको छ। यसले धेरै देशलाई राहत दिएको छ।  अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको भाउ ५...

1695556604Online-Ad.gif

इजरायल-हमास युद्ध नरोकिए कच्चा तेलको मूल्य १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकको चेतावनी

1698747530cccc.jpg
काठमाण्डौ । चलिरहेको इजरायल हमास युद्ध जारी रहे कच्चा तेलको मूल्य उछालको गतिमा बढ्नसक्ने विश्व बैंकले चेतावनी दिएको छ ।  यदि द्वन्द्व गाजा पट्टीको सिमानाबाहिर सन् १९७३ मा अरब तेल प्रतिबन्धको पुनरावृत्तिमा विस्तार भयो भने, तेलको मूल्य प्रति ब्यारेल १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकले आफ्नो भर्खरको कमोडिटी मार्केट आउटलुक रिपोर्टमा...

इजरायल–हमास युद्धको असरः दुई दिनमै ८%ले बढ्यो कच्चा तेलको भाउ, महँगी बढ्ने संकेत

1696905677oil.jpg
काठमाण्डौ । इजरायल–हमास द्वन्द्वका बीचमा विश्व बजारमा अनिश्चितता देखिएको छ।  प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि चर्केको युद्धको प्रभाव विशेषगरी तेल बजारमा देखिएको छ। पछिल्लो २ दिनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ प्रतिशतले बढिसकेको छ। कच्चा तेलको भाउ सोमबारमात्रै ४ प्रतिशतले बढेको...

कच्चा तेलको मूल्यमा भारी उछाल, बढ्ला पेट्रोल र डिजेल भाउ ?

1696841600oil.jpg
काठमाण्डौ । इजरायलमा हमासको आक्रमणपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ।  सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ। मध्याह्न साढे १२ बजे ब्रेन्ट क्रुडको भाउ ३.१२ प्रतिशत अर्थात् २.६४ डलरले बढेर प्रतिब्यारेल ८७.२२ डलरमा कारोबार भइरहेको थियो। अमेरिकी वेस्ट...

कच्चा तेलको भाउ बढ्दा १५%ले बढ्यो रुसको आम्दानी

1696490555russian.jpg
काठमाण्डौ । रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको छ।  गत अगस्टमा रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको हो। रुसको तेल बिक्रीको आम्दानी सेप्टेम्बरको तुलनामा ७.४ बिलियन डलरले बढेको छ।  पछिल्लो समय तेलको मूल्यमा भइरहेको बढोत्तरीले रुसको आम्दानी पनि बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...

तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षभरि ओपेकले निरन्तरता दिने

1696481234opec.jpg
काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षको अन्त्यसम्मलाई निरन्तरता दिने भएका छन्। ओपेक प्लसको बुधबार बसेको बैठकले यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि तेल उत्पादन कटौतीको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो। यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि यसअघिको तेल उत्पादन कटौती गर्ने...

कच्चा तेलको बढ्दो मूल्यले बढायो टेन्सन, २००८को जस्तै मन्दी फेरि दोहोरिन सक्ने चिन्ता

1696473051oil.jpg
काठमाण्डौ । विश्व अर्थव्यवस्थामा सन् २००८ को मन्दीले उथलपुथल ल्याएको थियो। त्यतिबेला मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरहरु बढाइएको थियो। यद्यपि, मन्दी अन्त्य गर्न निकै सकस परेको थियो।  अहिलेको परिदृश्य पनि त्यस्तै बन्दै गइरहेको भन्दै विश्वभर चिन्तन–मनन गर्न थालिएको छ।  जानकारहरुका अनुसार २००८ को जुलाईमा कच्चा तेलको मूल्य...

कच्चा तेल क्षेत्रमा कम लगानी ‘खतरनाक’: ओपेक प्रमुख, भाउ छिट्टै १०० डलर पुग्न सक्ने

1696405009crude.jpg
काठमाण्डौ । विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकका महासचिव ह्याथम अल घ्यास कच्चा तेलको मूल्य छिट्टै प्रतिब्यारेल १०० डलर पुग्न सक्ने चेतावनी दिएका छन्।  महासचिव ह्याथमले यस्तो चेतावनी दिएका हुन्। ‘अहिले तेल उद्योगमा लगानीको कमी छ, जुन विश्वव्यापी ऊर्जा सुरक्षाका लागि खतरा हुन सक्छ’, उनले भने, ‘यसले कच्चा तेलको...

घट्यो कच्चा तेलको भाउ, प्रतिब्यारल ९५ डलर

1695963697crude-oil.jpg
काठमाण्डौ । लगातार दुई दिन बढेको कच्चा तेलको भाउ बिहीबार घटेको छ।  अन्तर्राष्ट्रिय बजारमा गत मंगलबार र बुधबार कच्चा तेलको दाम उकालो लागेको थियो। बुधबार कच्चा तेलको भाउ बढेर प्रतिब्यार ९६ डलर नजिक पुगेको थियो। जुन एक वर्षयताकै उच्च हो।  अन्तर्राष्ट्रिय बजारमा बिहीबार भने कच्चा तेलको १.६३ डलरले घटेको छ। योसँगै ब्रेन्च क्रुड...

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

1695878822oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी उछाल आएको छ।  कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारल ९५ डलर माथि पुगेको छ। यूएस डब्ल्यूटीआईको भाउ प्रतिब्यारल ९५.०३ पुगेको हो। जुन एक वर्षयताकै उच्च हो।  यसअघि गत वर्ष अगस्टलमा डब्ल्यूटीआई प्रतिब्यारल ९४.६१ डलरमा कारोबार भएको थियो। यो एकैदिन ४ प्रतिशत बढीले उकालो लागेको...

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

1695532009jp.jpg
काठमाण्डौ । तेलको मूल्य अर्को वर्ष प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  यस्तो प्रक्षेपण अमेरिकास्थित जेपी मोर्गन बैंकका उर्जा रणनीतिकारले गरेका हुन् । अमेरिकामा अवस्थित यो बैंक मल्टिनेशनल तथा युनिभर्सल बैंक हो । यसले मल्टिनेशनल लेभलमै वित्तीय सेवाहरु समेत प्रदान गर्दै आएको छ ।   बैंकको दाबीअनुसार...

फेरि उक्लियो कच्चा तेलको मूल्य, ट्रिपल डिजीटको आँकडा पार

1695135536oil.jpg
काठमाण्डौ । विश्वका केही कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ । नेपालजस्तो विकासोन्मुख मुलुक, जसले आफूलाई आवश्यक सबैखालका उर्जाका लागि आयातमा भर पर्नुपर्छ, यो निरश खबर हो ।  केही दिनदेखि कच्चा तेलको मूल्यमा देखिएको बढोत्तरीको क्रम रोकिने अझै सम्भावना देखिएको छैन । बरु, विश्वमै बढी माग हुने कच्चा तेलको मूल्य पनि ९५ डलर...

कच्चा तेलको मूल्यमा उछाल, प्रतिब्यारेल ९४ डलर माथि

1695045602cccc.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरीको क्रम रोकिने छाँटकाट देखिएको छैन । कच्चा तेलको मूल्य सोमबार पनि बढ्यो ।  कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९४ डलर माथि पुगेको छ ।  कच्चा तेलको मूल्यमा भइरहेको लगातार बढोत्तरीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने जोखिमहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध