काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोभिड १९ का कारण प्रभावित बनेका उद्योग व्यवसायको वर्गीकरण गरेको छ ।
मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सोमबार सर्कुलर जारी गरेको केन्द्रीय बैंकले कोभिड १९ का कारण अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्रको वर्गीकरण गरेको हो ।
अति प्रभावित क्षेत्रमा पर्यटनसँग सम्बन्धित उद्योग व्यवसाय परेका छन् । हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जनस्थल तथा मनोरञ्जन पार्क, चलचित्र उद्योग, तरकारी तथा फलफूल व्यवसाय, दूध तथा अण्डा उत्पादन र विक्रीवितरण गर्ने व्यवसाय, पशुपंक्षी, कुखुरा तथा माछा पालन, तयारी पोशाक, हस्तकला, वैदेशिक रोजगार सेवा प्रदायक लगायतका क्षेत्र अति प्रभावितमा परेका छन् ।
राष्ट्रबैंकले बनाएको अति प्रभावित क्षेत्रको सूचि यस्तो छ:
केन्द्रीय बैंकले बनाएको मध्यम प्रभावित क्षेत्रको सूचि यस्तो छः
यस्तै, न्यून प्रभावित क्षेत्रको सूचि यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19