काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोभिड १९ का कारण प्रभावित बनेका उद्योग व्यवसायको वर्गीकरण गरेको छ ।
मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सोमबार सर्कुलर जारी गरेको केन्द्रीय बैंकले कोभिड १९ का कारण अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्रको वर्गीकरण गरेको हो ।
अति प्रभावित क्षेत्रमा पर्यटनसँग सम्बन्धित उद्योग व्यवसाय परेका छन् । हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जनस्थल तथा मनोरञ्जन पार्क, चलचित्र उद्योग, तरकारी तथा फलफूल व्यवसाय, दूध तथा अण्डा उत्पादन र विक्रीवितरण गर्ने व्यवसाय, पशुपंक्षी, कुखुरा तथा माछा पालन, तयारी पोशाक, हस्तकला, वैदेशिक रोजगार सेवा प्रदायक लगायतका क्षेत्र अति प्रभावितमा परेका छन् ।
राष्ट्रबैंकले बनाएको अति प्रभावित क्षेत्रको सूचि यस्तो छ:
केन्द्रीय बैंकले बनाएको मध्यम प्रभावित क्षेत्रको सूचि यस्तो छः
यस्तै, न्यून प्रभावित क्षेत्रको सूचि यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago